• रोनाल्डोलाई देखेर ईश्र्या हुन्छ : जिदान

    एजेन्सी म्याड्रिड, वैशाख १९ – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डोलाई देखेर आफूलाई ईश्र्या हुने बताएका छन् । एथ्लेटिको म्याड्रिडसँगको च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पूर्व सन्ध्या टिमका स्टार स्ट्राइकरको प्रशंसा गर्दै उनले सो कुरा बताएका हुन् । जिदान आफै सफल खेलाडी थिए । उनले विश्वकपदेखि च्याम्पियन..

  • च्यानको ‘गोल अफ द सिजन’ सँगै लिभरपुल शीर्ष चारमा रहने सम्भावना बलियो

    एजेन्सी लिभरपुल, वैशाख १९ – एमरे च्यानले सम्भवतः सिजनकै उत्कृष्ट गोल गरेपछि लिभर..

  • एस्पानियोललाई हराउँदै बार्सिलोना पुनः शीर्ष स्थानमा

    बार्सिलोना, वैशाख १७ – लुइस सुवरेजको दुई गोलको मद्दतले क्याटालान डर्बीमा एस्पानि..

  • १० वर्षपछि सन्डरल्याण्ड रेलिगेसनमा

    लण्डन, वैशाख १७ – प्रियिमर लिगमा उक्लिएको १० वर्षपछि सन्डरल्याण्ड रेलिगेसनमा परे..

  • बायर्नलाई किर्तिमानी लगातार पाँचौ लिग उपाधि

    म्युनिख, वैशाख १७ – वुल्फसवर्गलाई आधा दर्जन गोल हिर्काउँदै बायर्न म्युनिख लगातार..

  • मार्सेलोले जोगाए रियललाई, बार्सिलोनामाथि दबाब कायम

    एजेन्सी म्याड्रिड, वैशाख १६ – रियल म्याड्रिड पुनः अन्तिम समयमा नाटकीय जीत हासिल गर्दै ला लिगाको उपाधि होडमा बार्सिलोनामाथि दबाब कायम राखेको छ । डिफेन्डर मार्सेलो अविश्वसनीय रुपमा नायक बनेपछि रियलले आफ्नो घरेलु मैदानमा भ्यालेन्सियालाई २–१ गोलले पराजित गरेको हो । ब्राजिलियन फुलब्याकले नियमित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा गोल ग..

  • संकटालाई हराउदै गोल्डकप माथि आर्मीको कब्जा

    वीरगन्ज, बैशाख १६ – वीरगन्जमा आयोजित राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आर्मीले फाइनल भिडन्तमा संकटा क्लबसंग लगातार तीन पटक व्यवहोरेको हारको बदला वीरगन्जमा लिन सफल भएको छ । नारायणी रंगशालामा शनिवार भएको फाइनल खेलमा स..

  • बेसबलका खेलाडी जापान जाने

    काठमाडौँ, वैशाख १६– गुर्खा क्रु क्लबका सात जना खेलाडी बेसबल खेलको प्रशिक्षण लिन सोमबार जापान जाने भएका छन् । टोली नेता एवम् क्लबका उपाध्यक्ष केशव थापाका अनुसार खेलाडी जापानको फुकुओका सहरमा १५ दिनसम्म प्रशिक्षणमा सहभागि हुने छन् । त्यहाँ रहँदासम्म खेलाडीले बेसबल रङ्गशाला र सङ्ग्रहालयको समेत अवलोकन गर्ने छन् । ‘प्रशिक्षणले खेलाडील..

  • नाममा विवाद भएपछि रंगशाला निर्माण रोकियो

    झापा, बैशाख १६–नामाकरणमा विवाद भएपछि झापाको कमल गाउँपालिका–५ मा निर्माणधीन रंगशालाको निर्माणकार्य अलपत्र परेको छ । आदिबासी रंगशाला बनाउने सहमतिमा ७ वर्ष अघि सुरु गरिएको रंगशालाको निर्माण कार्य राजनीतिक खिचातानीले प्रभावित बनेको हो । आदिवासीको समाधिस्थल रहेको साविक लखनपुर–१ स्थित सो स्थानमा समाधिहरु उत्खनन् गरेर वि.स. २०६६ सालबाट..

  • तेक्वान्दो नायक जर्मनीमा सम्मानित हुदै ,प्रशिक्षक शर्मा इतिहास रच्दै

    वीरगन्ज बैशाख १५ – नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक दिनेश शर्मा जर्मनीको म्युनिकमा ‘मास्टर अफ द इयर’ अवार्डले सम्मानीत हुदैछन् । तेक्वान्दोका ब्ल्याकबेल्ट पाँचौं डान र अन्तर्राष्ट्रिय “ए” क्लास रेफ्रि समेत रहेका शर्मा नेपाली मार्शल आर्ट क्षेत्रका चर्चित प्रशिक्षक हुन् । उनलाई म्युनिक हल अफ अनर जर्म..

  • सिमरालाई हराउदै आर्मी फाईनलमा

    वीरगंज(पर्सा), वैशाख १४– नवजनजागृति युवा क्लव सिमरालाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लव वीरगन्जमा जारी प्रथम टुवोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ । नारायणी रंगशालामा विहिबार भएको दोश्रो सेमीफाइनल खेलमा नव जनजागृति क्लबलाइ ३–० गोलले हराउदै त्रिभुवन आर्मी क्लवले उपाधी भिडन्तका लागि ..

  • क्रिकेट टोलीलाई बाँकी तलब दिने निर्णय

    काठमाडौँ, वैशाख १४ – विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवादसँगै गत वर्ष निलम्बनमा परेपछिको करिब १५ महिनाको बाँकी तलब रा..

  • बार्सिलोनाको गोलवर्षालाई रियलको उस्तै जवाफ, दुवै टोलीद्वारा विपक्षीको पोष्टमा दर्जन गोल

    म्याड्रिड, वैशाख १४ – स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । शीर्ष स्थानमा समान अंक रहेका बार्सिलोना र रियल म्याड्रिड दुवैले उपाधिका लागि कडा संघर्ष गरिरहेका छन् । बुधबार राती भएका खेलहरुमा दुवै टोलीले विपक्षी टोलीमाथि गोलको वर्षा गरेका छन् । बार्सिलोनाले ओसासुनाको पोष्टमा ७ गोल हाल्यो भने रियलले पनि डिर्पोटिभोको पो..

  • पुलिसलाई हराउँदै संकटा विशाल मेमोरियल गोल्डकपको फाइनलमा

    वीरगन्ज, बैशाख १३– विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउदै सिएमजी संकटा क्लब वीरगन्जमा जारी प्रथम टुवोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ । नारायणी रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा पुलिस क्लबलाईए३–० गोलले हराउदै संकटाले उपाधि भिडन्तका लागि फाइनलमा स्थान सुनिश्चित गरेको हो । संकटाका लाग..

  • लुम्बिनीमा नगरस्तरीय खेलकूद शुरु

    लुम्बिनी, बैशाख १३– लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा बुद्धजन्मस्थल लुम्बिनीमा नगरस्तरीय खेलकुद बुधबारदेखि शुरु भएको छ । खेलकूद कार्यक्रमको उदघाटन गर्दै रुपन्देही जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले लुम्बिनी जन्मेर बुद्धले संसारभर ज्ञान फिजाएझैं खेलकूदमार्फत अन्र्तराष्ट्रिय जगतमा लुम्बिनीको पहचान कायम गराउन सरोकारवालाले बिष..

  • १०१ वर्षिया हजुरआमाले जितिन् सय मिटरको रेस (भिडियो)

    अकल्याण्ड, वैशाख १२ – भारतकी १०१ वर्षिया मन कौरले सोमबार न्युजिल्याण्डको अकल्याण्डमा आयोजित वल्र्ड मास्टर्स गेम्सको १ सय मिटेरको रेस जितेकी छिन् । कौरले १ मिनेट १४ सेकेण्डमा रेस पूरा गरिन् । यो उमेरमा रेस पूरा गर्ने उनी एक्ली महिला हुन् । न्युजिल्याण्डको मिडियाले उनलाई चन्डीगढको चमत्कार भएको बताएको छ । रेसअघि उनको स्वास्थ्य जाँच..

  • भाइरल बन्दै मेस्सीको खुसियालीको मेमे

    एजेन्सी बार्सिलोना, बैशाख १२ – निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा नाटकीय गोल गर्दै लियोनेल मेस्सीले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध बार्सिलोनालाई आइतबार राती जीत दिलाए । २–२ को स्थितिमा रहेको खेलमा उनको गोलले बार्सिलोना विजयी भएको थियो । त्यो खेलमा उनको गोल मात्र चर्चाको विषय बनेन उनले गोल गरेपछि मनाएको खुसियाली पन..

  • आईपीएलमा शीर्ष स्थानको मुम्बईलाई झड्का : राइजिङ सुपरजाइन्ट ३ रनले विजयी

    काठमाडौं, वैशाख १२– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सोमवार राती भएको खेलमा राइजिङ सुपरजाइन्ट ३ रनले विजयी भएको छ । लिगको २८ औं खेलमा मुम्बई इण्डियन्सलाई ३ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको राइजिङ पुनेले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनायो । जवाफी ब्याटिङ गरेको मुम्बई इण्डियन्स [&helli..

  • दक्षिण अफ्रिकी बलरमाथि म्याच फिक्सिङको आरोप

    एजेन्सी केपटाउन, बैशाख १२ – दक्षिण अफ्रिकाका पूर्व बल लोनवाबो सोसोबेमाथि म्याच फिक्सिसको आरोप लगेको छ । आरोपछि उनलाई निलम्बन गरिएको छ । सन् २०१५ को र्याम स्ल्याम प्रतियोगितामा गरिएको अनुसन्धानमा क्रिकेट दक्षिण अफ्रिका (सिएसए) को भ्रष्टाचारविरोधी नियमावली उल्लंघन गरेको पाइएको थियो । दक्षिण अफ्रिकाको घरेलु टी–२० प्रतियोगितामा म्या..

  • न्युक्यासल प्रिमियर लिगमा फेरि फर्कियो

    एजेन्सी लण्डन, बैशाख १२ – प्रेस्टनलाई आफ्नो घरेलु मैदानमा पराजित गर्दै न्युक्यासल प्रिमियर लिगमा पुनः फर्किएको । आयोजे पेरेज र क्रिस्टियन आट्सुले गोल गर्दै न्युक्यासललाई पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । जोडर्न ह्युगिलले पेरेजको गोल बराबरी गरेका थिए । पाउल गालाघरले रातो कार्ड खाँदै बाहिरिँदा पाएको पेनाल्टीमा गोल गर्दै म्या..

  • अल्ट्रा धाविका मीरा राईलाई सम्मान

    इटहरी,  – किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ । किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीबाट उक्त नगद पुरस्कारसहित सम्मानपत्रबाट मीरा..

  • इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने

    इलाम, ११ वैशाख । जिल्लाको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सितोरियो कराँते सङ्घले फिक्कलमा वैशाख १६ र १७ गते फिक्कल बजारमा प्रतियोगिता आयोजना गर्ने..

  • क्लासिकोका राजा : मैदानमा रगताम्मे बनेका मेस्सीको नयाँ किर्तिमान (भिडियो)

    म्याड्रिड, वैशाख ११ – एकपछि अर्को किर्तिमान तोड्दै नयाँ बनाउँदै आएका लियोनेल मेस्सीले फेरि अर्को किर्तिमान आफ्नो नाममा लेखेका छन् । आइतबार राती दुई गोल गर्दै ला लिगाको क्लासिकोमा सर्वाधिक गोलकर्ता बनेका छन् । अल्फ्रेडो डि स्टेफानोको १४ गोलको किर्तिमानलाई पछि पार्दै उनले यो किर्तिमान बनाएका हुन् । सबै क्लासिकोहरुमा भने उनको गोलसं..

  • इन्जुरी समयमा मेस्सीको गोलको मद्दतले क्लासिकोमा बार्सिलोना विजयी

    म्याड्रिड, वैशाख ११ – लियोनेल मेस्सीले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोनाले १० खेलाडीमा सिमित रियल म्याड्रिडलाई पराजित गर्दै ला लिगाको उपाधि होड पुनः खुला गरेको छ । यसअघिका ६ एल क्लासिकोमा गोल गर्न असमर्थ रहेका मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा दुई गोल गर्दै उनले बार्सिलोनाका ला..

  • बैंग्लोरको लज्जास्पद पराजय : आइपीएलको इतिहासकै न्यून स्कोर समेटियो

    कोलकाता, वैशाख १० – इन्डियन प्रिमियर लिग (आइपीएल) को इतिहासमा नै सबैभन्दा न्यून स्कोरमा समेटिँदा रोयल च्यालेन्सर्ज बैंग्लोर कोलकाता नाइट राइडर्ससँग ८२ रनले पराजित भएको छ । कोलकाताले प्रस्तुत गरेको १३२ रनको मध्यम स्कोर पछ्याउने क्रममा बैंग्लोर मात्र ९.४ ओभरमा ४९ रनमा समेटिएको हो । न्याथन काउल्टर नाइल, कोलिन डे ग्रान्डहोम र क्रिस ..

रातोपाटी स्पेशल