• इस्कोको गोलको मद्दतले रियलले बराबरी गर्यो बायर्नको अभुतपूर्व किर्तिमान

    एजेन्सी म्याड्रिड, वैशाख २८ – रियल म्याड्रिडले फुटबल इतिहासमा फेरि एकपटक आफ्नो नाम दर्ज गरेको छ । च्याम्पियन्स लिगको सेमिफाइलनको दोस्रो लेगमा बुधबार एथ्लेटिको म्याड्रिडविरुद्ध पराजित भएपनि रियलले एउटा किर्तिमान भने बराबरी गरेको छ । २–१ गोल अन्तरले पराजित भएको खेलमा इस्कोको गोलको मद्दतले रियलले जर्मन क्लब बायर्न म्युनिखले बनाएको ..

  • साउथह्याम्पटनलाई हराउँदै शीर्ष चारमा रहने आर्सनलका आशा जिवितै

    लण्डन, वैशाख २८ – साउथ ह्याम्पटनलाई पराजित गर्दै आर्सनलले शीर्ष चारमा रहने आशा ज..

  • पराजयका वावजुद रियल च्याम्पियन्स लिगको फाइनलमा

    म्याड्रिड, वैशाख २८ – चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडसँग दोस्रो लेगमा पराज..

  • बडी च्याम्पियनसिप महर्जनलाई खेलकूद संघको सम्मान

    बैशाख २७, काठमाडौं – ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका ..

  • कोलकातालाई हराउँदै पञ्जाबको प्लेअफको सम्भावना जिवितै

    मोहाली, वैशाख २७ – आइपिएलको १० औँ सिजनको ४९ औँ खेलमा किङ्गस इलेभेन पञ्जाबले कोलक..

  • विवादमा पोग्वाको अनुबन्ध : फिफाले अनुसन्धान गर्ने

    म्यान्चेस्टर, वैशाख २७ – विश्व फुटबलको नियामक निकाय फिफाले पाउल पोग्बाको विश्व किर्तिमानी स्थानान्तरणको अनुसन्धान गर्ने भएको छ । फिफाले उक्त अनुबन्धबारे प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडलाई स्पष्टिकरण माग्दै पत्रसमेत लेखिसकेको छ । गत वर्ष ८९.३ मिलियन पाउण्डमा पोग्बा युभेन्टसबाट युनाइटेड भित्रिएका थिए । फिफाले यो अनुबन्धमा ..

  • तीन वर्षमा दोस्रो पटक युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा

    रोम, वैशाख २७ – मोनाकोमाथि सहज जित निकाल्दै इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पछिल्ला तीन सिजनमा युभेन्टस फाइनलमा पुगेको यो दोस्रो पटक हो । पहिलो लेगमा २–० को अग्रता बनाएको युभेन्टसका लागि मारियो माडुज्किचले गोल गर्दै अग्रता फराकिलो बनाए । पहिलो हाफ सकिन लाग्दा मानोकाका गोलकिपर ड्यानिजेल सुब..

  • महिला क्रिकेटको उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँलाई

    धनगढी, वैशाख २६ – कैलालीको अत्तरियामा भएको ‘रुस्लान अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता‘को उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली एपिएफलाई १७ रनले पराजित गर्दै राइजिङले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद रु दुई लाख र ट्रफी हात पारेको छ भने उपविजेता विभागीय टोली एपिएफले पनि ..

  • मेस्सी होइनन्, यिनी हुन् डुप्लिकेट ‘इरानियन मेस्सी’

    काठमाडौँ वैशाख २६ – यदी तपाइँको अनुहार विश्वको सबैभन्दा चर्चित फुटबलरसँग मिल्छ भने के गर्नुहुन्छ ? यदी तपाईं इरानका विद्यार्थी रेजा पारास्तेसजस्तै लियोनेल मेस्सीसँग अनुहार मिल्थ्यो भने उनीजस्तै बार्सिलोनाको १० नम्बरको जर्सी लगाएर सहरमा हिँड्नुहुन्थ्यो होला । तर, दुर्भाग्यवस यही कारण २५ वर्षीय पारास्तेस प्रहरी हिरासत सम्म पुग्नुप..

  • फुटवलमा कलाकारले बुद्धिजीवीलाई हराए

    काठमाडौं, बैशाख २६ –अवार्ड र फुटवल बारम्बार आयोजना गर्दै आएको बक्स अफिस फिल्म क्लब नेपालले कलाकार र बुद्धिजिबी बिच पनि फुटवल प्रतिस्प्रर्धा गराएको छ । पेप्सीकोला स्थित टाउन प्लानिङ टेक्नोलोजी फुटबल ग्राउण्डमा आयोजित रोमान्चित फुटवलमा बुद्धिजिबीलाई कलाकारले हराएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपक समेत आयोजक रहेको खेलमा कलाकारहरु..

  • रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने प्रशिक्षक र खेलाडीमाथि प्रतिबन्ध

    नुवाकोट, २६ वगैशाख । जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने देवीघाट जालपा युवा क्लब र त्यसमा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ जरिवाना तोकिएको छ । चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा आक्रमणमा उत्रिएको देवीघाट जालपा क्बल र त्यसका प्रशिक्षक विनोद चित्रकार तथा खेलाडीहरु राजाराम ..

  • महिला क्रिकेट प्रतियोगितामा एपिएफको जित

    धनगढी, वैशाख २५ – कैलालीको अत्तरियामा जारी ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’मा विभागीय टोली एपिएफले आज कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गरेको छ । अत्तरियास्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा पाँच विकेट क्षतिमा १५० रन बनायो । टिमका लागि करुणा भण्..

  • कैलाली क्रिकेट एकेडेमी सेमिफाइनलमा

    धनगढी, वैशाख २४ – कैलालीको अत्तरीयामा जारी ‘रुस्लान अत्तरीया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीले बारा क्रिकेट एकेडेमीलाई आठ विकेटले पराजित गरेको छ । जितसँगै कैलाली जिल्ला क्रिकेट एकेडेमी प्रतियोगिाताको सेमिफाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा टस जितेर व्याटिङ गरे..

  • ‘फाइभ स्टार’ प्रदर्शन गर्दै शीर्ष चारमा सिटीको पकड बलियो

    एजेन्सी लण्डन, वैशाख २४ – क्रिस्टल प्यालेसमाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीले शीर्ष चारमा पकड बलियो बनाएको छ । प्यालेसलाई ५–० ले हराउँदै गोल अन्तरको आधारमा लिभरपुललाई उछिन्दै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । डेभिड सिल्भाले दुई मिनेट भित्रनै यो सिजन सिटीको सबैभन्दा गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर, त्यसपछि ..

  • ग्रानाडामाथि सहज जित निकाल्दै बार्सामाथि रियलको दबाब

    एजेन्सी म्याड्रिड, वैशाख २४ – ग्रानाडामाथि सहज निकाल्दै रियल म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र गेराथ बेल बिना नै टोलीमा ९ वटा परिवर्तन गर्दै मैदानमा उत्रेको रियलले ३५ मिनेट भित्र नै चार गोल गरेको थियो । हामेज रोड्रिगेजले खेलको तेस्रो मिनेटमा नै लुकास भाजक्वेजक..

  • एमएसएन चम्किँदा बार्सिलाना विजयी, १ सय गोल पूरा

    एजेन्सी बार्सिलोना, वैशाख २४ – बार्सिलोनाको स्ट्राइकिङ फोर्स एमएसएन चम्किएपछि भिल्लेरियाललाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियनले रियल म्याड्रिडमाथि दबाब कायम राखेको छ । नेयमार, लुइस सुवारेज र लियोनेल मेस्सीले गोल गर्दै यो सिजन एमएसएनले १ सय गोल पूरा गरेपछि बार्सिलोना ४–१ गोलअन्तरले विजयी बनेको हो । यो सिजन ला लिगामा घरेलु मैदानब..

  • ललितपुरमा मोटरसाइकल रेसिङ, तस्बिरमा हेर्नुहोस् खतरनाक स्टन्ट

    काठमाडौं – मोटरसाइकल रेसिङ ‘रेसमान्डु’को पाँचौ संस्करण ललितपुरको सातदोबाटोमा आज सम्पन्न भएको छ । सातदोवाटोका स्वीमिङ पुल कम्पाउन्डमा हुने कार्यक्रम नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले आयोजना गरेको हो । रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन भयो ।..

  • स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु

    इटहरी, बैशाख २३– स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु भएको छ । इटहरी स्थित एरिना टेलिभिजनको आयोजनामा प्रत्येक शनिबार बिहान इटहरी रन अभियान शुरु भएको हो । हप्ताको शनिबार बिहान ७ देखी इटहरीका सम्पूर्ण क्षेत्रका व्यक्तिहरु सहभागी भएर दौडमा सहभागीता जनाउने छन । अभियानको पहिलो दिन रोट्रयक क्लब र स्थानियवासीहरुको सहभागीतामा इटहरी ..

  • इन्स्टाग्रामका ‘सुपरफेमस’: क्रिष्टियानो रोनाल्डोका १० करोड फलोअर्स

    एजेन्सी बैशाख २२ – क्रिष्टियानो रोनाल्डोको चर्चा संसारभरी कति छ भन्ने कुरा उनका इन्स्टाग्रामका फलोअरमार्फत पुष्टि हुन्छ । सोसल मिडिया प्लेटफर्ममा १० करोड फलोअरसँगै रोनाल्डो खेल जगतमा सबैभन्दा धेरै फलोअर हुने पहिलो खेलाडी बनेका छन् । उनका प्रतिद्वन्द्वी लियोनेल मेस्सीको भने ७ करोड ८० लाख फलोअर छन् । पोर्चुगलका सुपरस्टार सोसल नेटव..

  • फिफा बरियतामा नेपाल तीन स्थान तल

    काठमाडौँ, २१ वैशाख । विश्व फुटबल महासङ्घ फिफा बरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो । नेपालको ११० अङ्क रहेको छ । त्यस्तै भारत एक स्थान सुधार गर्दै १००औँ स्थानमा बढुवा भयो । तीन सय […]

  • दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगता हुँदै

    पोखरा, वैशाख २० – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । वैशाख २३ गते शनिबार पोखरा फुटसल लिचिबोट गैह्रापाटनमा प्रतियोगिता हुने संयोजक तथा इक्यान कास्कीका सदस्य पूर्ण न्यौपानेले जानकारी दिए । बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त प्रतियोगताको तय..

  • टी–२० वरियतामा इंग्ल्याण्ड र पाकिस्तान उक्लियो

    काठमाडौँ, वैशाख २० – आइसीसीको वार्षिक टी–२० वरियतामा इंग्ल्याण्ड र पाकिस्तानले सबैभन्दा धेरै अंक बटुल्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा उक्लिएको छ । दुई अंक गुमाए पनि न्युजिल्याण्ड अझै वरियताको शीर्ष स्थानमा रहन सफल भएको छ । भारत र दक्षिण अफ्रिका भने वरियतामा खस्किएको हो । ७ अंक बटुल्दै इंग्ल्याण्ड तीन स्थान माथि उक्लदै दोस्रो [..

  • रोनाल्डोको ह्याट्रिकले रियल च्याम्पियन्स लिगको फाइनल नजिक (भिडियो)

    म्याड्रिड, वैशाख २० – रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार दोस्रो ह्याट्रिक गरेपछि एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दै रियल म्याड्रिड प्रतियोगिताको फाइनलमा एक कदम नजिक पुगेको छ । सेमिफाइनलको पहिलो लेगमा आफ्नो घरेलु मैदानमा ३–० गोल अन्तरले एथ्लेटिकोलाई पराजित गर्दै रियल चार वर्षमा तेस्रो फाइनल नजिक पुगेको हो । खेलको १० औँ मिनेटमा..

  • ‘ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति आउँदै’ – मन्त्री श्रीपाइली

    काठमाडौँ, वैशाख १९ – युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले मुलुकमा क्रिकेट क्षेत्रको विकासका लागि ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति ल्याउन लागिएको बताए । क्रिकेट खेलाडी सङ्घले आज आयोजना गरेको ‘नेपाली क्रिकेटको विकास सबैको साँझा प्रयास’ विषयक अन्तक्र्रियामा उनले मुलुकको नयाँ संरचनाअनुसार प्रत्येक प्रदेशमा खेलकुदको वि..

  • च्याम्पियन्स लिग : सेमिफाइलनमा म्याड्रिड डार्बी आज

    एजेन्सी म्याड्रिड, वैशाख १९ – रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको मंगलबार सामना गर्दैछ । प्रतियोगिताको इतिहास हेर्दा एथ्लेटिकोमाथि रियल हाबी देखिन्छ । गत सिजनको फाइनलमा रियलले पेनाल्टी सुटआउटमा एथ्लेटिकोलाई पराजित गरेको थियो भने सन् २०१४ को फाइनलमा अतिरिक्त समयमा ४–१ गोलअन्तरल..

रातोपाटी स्पेशल