• विश्वकप छनौट : स्पेन र इटाली विजयी, वेल्स रोकियो

    म्याड्रिड – अल्बानियालाई पराजित गर्दै स्पेन युरोपेली विश्वकप छनौट अन्तरगतको समूह जीको शीर्ष स्थानमा उक्लेको छ । स्पेनलाई जित दिलाउन चेल्सीका स्ट्राइकर र म्यान्चेस्टर सिटीका नोलिटोले १–१ गोल गर्दै स्पेनलाई जीत दिलाएका हुन् । समूहकै अर्को खेलमा इटालीले भने म्यासेडोनिया विरुद्ध ३–२ को संघर्षपूर्ण जीत निकालेको छ । १४६ औं स्थानमा रहे..

  • विश्वकप छनौटमा इंग्ल्याण्ड विजयी, लेवान्डोस्कीको ह्याट्रिक

    लण्डन – इंग्ल्याण्डको अन्तरिम प्रशिक्षक नियुक्त भएका गेराथ साउथगेटले कमजोर मानिए..

  • दशैँ शान्ति दौडको उपाधि रिमाललाई

    चितवन–असोज २२ दशैँको अवसरमा नारायणगढ लायन्स/लियो मौलाकालिका खुल्ला शान्ति दौड प्..

  • एक गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्स विजयी

    पेरिस – खेलको छैटौं मिनेटमा नै अप्रत्यासित रुपमा पछि परेको स्थिति उल्टाउँदै फ्रा..

  • फुटबल प्रतियोगिताको उपाधि योङ स्टारलाई

    नवलपरासी-  यहाँ जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लब ..

  • ‘कमब्याक’ खेलमा रोनाल्डोको चार गोल (भिडियो)

    लिजबन – पछिल्लो समय फर्ममा नरहेका क्रिस्टियानो रोनाल्डोले आफ्नो पूरानै लयमा फर्कदै एन्डोराविरुद्ध चार गोल गरेका छन् । रोनाल्डोको गोलको मद्दतले विश्वकप २०१८ को छनौट खेलमा पोर्चुगल ६–० को विशाल अन्तरले विजयी बन्यो । रोनाल्डोले खेलको ४ मिनेट भित्र नै दुई गोल गरिसकेका थिए ।  पहिलो हाफ सकिन लाग्दा जोआ क्यासेलोले पोर्चुगलको तेस्रो गोल..

  • इटालीसँग बदला लिन सकेन स्पेनले

    स्पेन – सन् २०१८ को विश्वकप छनौट खेलमा स्पेन इटालीसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको अन्त्यतिर ड्यानियल डि रोस्सीले गोल गरेपछि स्पेन बराबरीमा रोकिएको हो । योसँगै स्पेनले इटालीसँग युरो कपमा बेहोरेको हारको बदला लिनबाट पनि चुकेको छ । पहिलो हाफमा लगभग ७५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि स्पेनले गोल गर्न सकेन […]

  • अध्यागमनसँग सेटिङ मिलाएर इन्डोनेसियामा खेलाडी पठाएको भन्दै मन्त्रालयमा उजुरी

    काठमाडौं–अध्यागमन विभागसँग सेटिङ मिलाएर सम्वन्धित खेलकुद संघको स्वीकृती बिना नै इन्डोनेसियाको जाकार्तामा हुन लागेको ‘ताफिसा गेम्स–२०१६’ का लागी नेपाली खेलाडीहरु पठाईएको भन्दै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा उजुरी परेको छ । खेलकुद संघले खेलाडी छनोट गरेपछि राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा यस्ता ठुला प्रतियोगितामा ..

  • ‘मेस्सी’ जन्मेदेखि म्याड्रिडको फ्यान : इस्को

    म्याड्रिड – रियल म्याड्रिड तथा स्पेनका खेलाडी इस्कोले मेस्सी जन्मदेखि नै रियल म्याड्रिडको फ्यान भएको दाबी गरेका छन् । तर, यहाँ मेस्सी बार्सिलोनाको स्टार खेलाडी नभएर उनको घरपालुवा कुकुर हो । कोप पत्रिकासँग कुरा गर्दा इस्कोलाई उनको अन्य कुकुर जुनियर र बुबु पनि म्याड्रिडको समर्थक हो भनेर सोधिएको थियो । जवाफमा उनले भनेका थिए, ‘सधैँ ..

  • तलब बढाएर सुवारेजलाई २०२० सम्म अनुबन्ध गर्ने तयारीमा बार्सिलोना

    बार्सिलोना – बार्सिलोनाले तलब बढाएर भए पनि स्टार स्ट्राइकर लुइस सुवारेजलाई क्लबमा  सन् २०२० सम्म राख्न करार अवधि थप गर्ने भएको छ । नयाँ करार अनुसार सुवारेजले अब नेयमार जति नै आमदानी गर्नेछन् तर अझै लियोनेल मेस्सीभन्दा केही कम कमाउनेछन् । सुवारेजले हाल हप्ताको १ लाख ७० हजार पाउण्ड कमाउँछन् । उनको करार सन् २०१९ […]

  • एनआरटी ‘ए’ डिभिजन क्लबमा बढुवा

    काठमाडौँ – न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गर्दै पुनः ‘ए’ डिभिजनमा बढुवा भएको ह..

  • के यिनी हुन् विश्वकै सुन्दर रेफ्री ?

    काठमाडौं – फुटबलमा रेफ्री भन्ने बित्तिकै खेल मैदानमा खेलाडीमाथि खरो रुपमा उत्रने, खेलाडीले फल हाने कार्ड देखाउने सम्झी हाल्छौं । रेफ्रीहरुले पनि उनीहरुकै निर्णयको कारण चर्चा कमाउने गरेका छन् । तर, रसियाकी रेफ्री एकाट्रिना कोस्तजुनियाले भने अर्कै कारणले यतिबेला चर्चा कमाउँदैछिन् । त्यो हो उनको सुन्दरता । धेरैले उनलाई विश्वकै राम्..

  • मेन्स डबल खुल्ला ब्याडमिन्टन्को क्वाटरफाइनल सम्पन्न

    भक्तपुर– चाँगुनारायण एकता तथा विकास समाजद्वारा आयोजित चाँगुनारायाण अन्तर नगरपालिकाव्यापी मेन्स डबल खुल्ला ब्याडमिन्टन् प्रतियोगिता २०७३ को आज भएको क्वाटरफाइनल खेलमा विजय राज थापा र लक्ष्मण ढुंगाना विजय भएका छन् । यसअघि रवि थापा र प्रमोद खनाल, रोचक राई र रामकुमार थापा त्यस्तै अर्जुन खड्का र दिपेन्द्र वासुकला क्वाटरफाइनलमा पुगिसके..

  • रुष्ट भारतीय क्रिकेट बोर्डले न्युजिल्याण्डविरुद्धको सिरिज रद्द गर्ने

    नयाँ दिल्ली – न्यायाधीस आरएम लोधाको नेतृत्वमा रहेको कमिटीले आफ्नो बैंक खाता रोक्का गर्ने निर्देशन दिएपछि रुष्ट बनेको भारतीय क्रिकेट बोर्ड (बिबिसिआई) ले न्युजिल्याण्डबिरुद्धको जारी श्रृंखलालाई बिचैमा रद्द गर्ने निर्णय गरेको छ । सिरिजमा अझै एक टेस्ट र पाँच एकदिवसीय खेल बाँकी रहेको छ । इन्डन एक्सप्रेसले बोर्डका एक सदस्यलाई उद्धृत ग..

  • विश्वकपमा ४८ टोली समावेश गराउने फिफा अध्यक्षको नयाँ प्रस्ताव

    जुरिच – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाएर ४८ पुर्याउने प्रस्ताव अघि सारेका छन् । यो संख्या उनले चुनावमा गरेको वाचाभन्दा धेरै हो । जियानीको सुझावमा समुह चरणको खेलअघि एउटा नकआउट खेल खेलाउने र १६ टिम त्यहीँबाट बहिरिने उल्लेख छ । बाँकी प्रतियोगिता भने अहिलेकै जसरी संचालन हुनेको उनको प्रस्ताव..

  • महिला रेफ्रीलाई ‘खेल छाडेर चुल्होमै बस्न’ भन्ने खेलाडीले माफी मागे

    चेक रिपब्लिक – महिला रेफ्रीलाई लक्षित गर्दै ‘महिलाहरु चुल्होमा नै ठीक’ भन्ने चेक क्लब स्पार्टा प्रागका गोलकिपर टोमास काउबेकले माफी मागेका छन् । विपक्षी अफसाइड भएको नदेखेको भन्दै टोमासले महिला रेफ्रीहरुले पुरुषहरुको फुटबलमा अफिसिएट गर्न नहुने बताएका थिए । ब्रनोविरुद्धको खेलमा प्राग ३–३ को बराबरीमा रोकिएपछि उनले उक्त आक्रोश व्यक्त..

  • नियुक्त भएको १२४ दिनपछि भिल्लाका प्रशिक्षक डि माटेयो बर्खास्त

    वेस्ट ह्याम – इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले प्रशिक्षक रोबर्टो डि माटेयोलाई नियुक्त गरेको १ सय २४ दिन पछि बर्खास्त गरेको छ । भिल्लाले पछिल्ला ११ खेलमध्ये १ मा मात्र जित हासिल गर्न सकेपछि इटालियन प्रशिक्षक बर्खास्त भएका हुन् । चिनियाँ व्यवसायी डा. टोनी जियाले भिल्लालाई गत जुन २ मा किनेपछि चेल्सीका पूर्व प्रशिक्षक [&hell..

  • इपिएल क्रिकेटको उपाधि पञ्चकन्यालाई

    काठमाडौँ-  पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेलमा पञ्चकन्याले कलर्सलाई ४० रनले पराजित गर्दै सो उपाधि हात पारेको हो । उपाधिसँगै पञ्चकन्याले पुरस्कार स्वरुप रु पाँच लाख प्राप्त गरें । प्रतियोगित..

  • पाकिस्तानलाई उछिन्दै भारत टेस्ट वरियताको शीर्ष स्थानमा

    नयाँ दिल्ली – न्युजिल्याण्डविरुद्ध जारी टेस्ट श्रृंखलाको दोस्रो खेलमा १ सय ७८ रनको जीत हासिल गर्दै भारत टेस्ट बरियतामा शीर्ष स्थानमा उक्लेको छ । पाकिस्तानलाई विस्थापित गर्दै भारत शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा खेलिएको २५० औं टेस्ट म्याचमा जित निकाल्दै तीन टेस्टको सिरिजमाथि पनि २–० को अपराजेय अग्रता समेत बनाएको छ । जीत..

  • दोस्रो एक दिवसीयमा अस्ट्रेलिया भारी अन्तरले पराजित

    जोहानसवर्ग – विश्व च्याम्पियन अस्ट्रेलिया दक्षिण अफ्रिकाबिरुद्धको एक दिवसीय सिरिजमा लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा अस्ट्रेलिया १ सय ४२ रनले पराजित बनेको हो । अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको यो दोस्रो जीत पनि हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ६२ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया ३७.४ ओभ..

  • विवादास्पद ‘हाते’ गोलको मद्दतले आर्सनल विजयी, सिटीको विजयी यात्रामा पूर्णविराम

    लण्डन – इन्जुरी समयमा भएको विवादास्पद गोलको मद्दतले आर्सनलले बर्नलीलाई पराजित गरेको छ । बराबरीतर्फ अघि बढिरहेको खेलमा लरेन्ट कोसिएलनीले विवादास्पाद गोल गर्दै आर्सनललाई तीन अंक दिलाए । थियो वाल्कोटको क्रस कोसिएल्नीको कुहिनामा लागेर गोलमा परिणत भएको थियो । यति मात्र होइन उनी अफसाइड पनि देखिएका थिए । उता, खेल अवधि भर उत्कृष्ट डिफेन..

  • सात गोलको थ्रिलरमा बार्सा पराजित, रियल पनि रोकियो

    म्याड्रिड – सेल्टाभिगोसँग पराजित हुँदै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियल बराबरीमा रोकिएपछि बार्सिलोनासँग एक अंकले उछिन्दै शीर्ष स्थानमा पुग्ने मौका थियो । तर, सात गोल भएको रोमाञ्चक खेलमा बार्सिलोना ४–३ ले पराजित बन्न पुग्यो । इयागो आसपासको प्रेरणामा सेल्टाले अप्रत्यासित रुपमा पहिलो हाफमा बार्साविर..

  • युनाइटेडको समस्या जारी : स्टोकसँग बराबरीमा रोकियो

    म्यान्चेस्टर – पछिल्लो समय आशातित नतिजा निकाल्न नसिरहेको म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा स्टोक सिटीसँग रोकिएको छ । यसअघि ओल्डट्राफेडमा स्टोकविरुद्ध खेलिएका सबै ८ खेलमा जीतको नतिजा निकालेको युनाइटेडका लागि एन्टोनियो मार्सियालले खेलको ६९ औं मिनेटमा अग्रता दिलाएका थिए । खेलमा नियन्त्रण राखे पनि पहिलो हाफमा युनाइटेडले गोल ..

  • पाँच मिनेटमा तीन गोलको मद्दतले युभेन्टस शीर्ष स्थानमा

    रोम – पाँच मिनेटको अन्तरालमा तीन गोल गर्दै युभेन्टस इटालियन लिगको शीर्ष स्थानमा पकड बलियो बनाएको छ । युभेन्टसले ६५ देखि ७० मिनेटको अन्तरालमा ३ गोल गर्दै इम्पोलीबिरुद्ध महत्वपूर्ण जीत हासिल गरेको हो । युभेन्टसलाई जीत दिलाउन नापोलीका पूर्व स्ट्राइकर गोन्जालो हिग्वाइनले दुई थता पाओलो डायाबलाले एक गोल गरे । पहिलोमा हाफमा निराशजनक प्..

  • दुई वटा पेनाल्टी रोकेर पनि एथ्लेटिकोसँग हार्यो भ्यालेन्सिया

    भ्यालेन्सिया – भ्यालेन्सियाका गोलकिपर डिएगो आल्भेजले एथ्लेटिको म्याड्रिडको दुई वटा पेनाल्टी प्रहारलाई रोके पनि हारलाई भने जोगाउन असफल भएका छन् । एन्टोनियो ग्रिजमानले एउटा पेनाल्टी मिस गरे पनि खेलको दोस्रो हाफमा गोल गर्दै एथ्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए । नयाँ प्रशिक्षक सिजार प्रान्डेलीको नेतृत्वमा उत्रेको भ्यालेन्सियाका ला..

रातोपाटी स्पेशल