• विशाल जितका बावजुद रियल समूहको दोस्रो स्थानमा सिमित

    म्याड्रिड – गेराथ बेलले सन् २०१४ पछि पहिलो पटक च्याम्पियन्स लिगमा गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले लेगिया वार्सलाई ५–१ गोलअन्तरले पराजित गरेको छ । बेलले खेलको १६ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । लगत्तै वार्सका टोमास जोडलोविचले आत्मघाती गोल गरेपछि रियलले अग्रता दोब्बर बनाए । तर, त्यसको तीन मिनेटपछ..

  • महिला क्रिकेट टोलीको स्वदेश फिर्ता

    काठमाडौं– हङकङमा भएको बिश्वकप क्रिकेटको छनौट प्रतियोगिता खेलेर नेपाली महिला टोली..

  • महिला क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौँ – हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्र..

  • युनाइटेडकै समर्थकले भने, ‘पोग्बा धोकेवाज र जालसाज हुन्’

    म्यान्चेस्टर – गत राती लिभरपुलविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएपछि म्यान्चे..

  • ग्वार्डिओलालाई बार्सिलोनालाई हराउने उपाय थाहा छ : गुन्डोगान

    म्यान्चेस्टर – म्यान्चेस्टर सिटीका मिडफिल्डर इकाय गुन्डोगानले प्रशिक्षक पेप ग्वा..

  • परीक्षामा सोधियो अचम्मको प्रश्न, ‘बिराट कोहलीकी प्रेमिका को ?’

    भारतीय क्रिकेटर बिराट कोहलीकी प्रेमिकाको बारेमा बलिउड र मिडियामा सवाल जवाफ हुने गर्दथ्यो तर उनकी प्रमिकाको बारेमा विद्यालयको वार्षिक परीक्षामा पनि प्रश्न सोधिएको छ । मुम्बईको भिवन्डी इलाकास्थित चाचा नेहश्र हिन्दी हाइ स्कूलमा ९ कक्षाको (फिजिकल ट्रेनिङ) पीटीको परीक्षामा यस्तो अचम्मको प्रश्न सोधिएको हो । परीक्षार्थीहरुलाई विराट कोह..

  • विसुको सफलतासँगै रोमाञ्चक मोडमा पाक–विन्डिज टेस्ट

    दुबई – वेस्ट इन्डिजका देवेन्द्र विसुले ८ विकेट लिँदै दोस्रो इनिङमा पाकिस्तानको ब्याटिङक्रमलाई ध्वस्त बनाएपछि पहिलो टेस्टले नाटकीय मोड लिएको छ । एसियाली भूमिमा कुनै पनि पाहुना टोलीको बलरमध्ये विसुले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो इनिङमा विशाल स्कोर खडा गरेको पाकिस्तान दोस्रो इनिङमा मात्र १२३ रनमा समेटियो । विसुले १३.५ ओभ..

  • मेस्सीले तोडे अर्को किर्तिमान

    बार्सिलोना – बार्सिलोनाका स्टार लियोनेल मेस्सीले एथ्लेटिक बिल्बाओका लिजेन्ड टेल्मो जाराले ला लिगामा घरेलु मैदानमा गरेको सर्वाधिक १७९ गोलको किर्तिमान भंग गरेका छन् । डिपोर्टिभो ला कोरुना बिरुद्ध शनिबार भएको खेलमा गोल गर्दै मेस्सी ला लिगाको इतिहासमा घरेलु मैदानमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् । नेयमारको उत्कृष्ट पासमा म..

  • एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक

    काठमाडौँ- एसियाली फुटबल महासङ्घ (एएफसी)ले मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी कात्तिक १७ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा ब्रुनाई र टिमोर लेस्टेसमेत छन् । त्यसैगरी, समूह ‘बी’मा श्रीलङ्का..

  • अमेरिकामा कराते खेलाडी ठकुरीलाई विश्व उपाधि पदक प्राप्त 

    वाशिंगटन डीसी – अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते  खेलाडी उज्ज्वल ठकुरीले तोड्ने प्रस्तुतिमा वर्ल्ड टाइटल बेल्ट नामक पदक प्राप्त गरेका छन् l  उक्त प्रतिस्प्रद्धात्मक समारोहमा गिनिज विश्व पुस्तक को लागि प्रयासरत ठकुरीले अनौठो र कठिन प्रस्तु..

  • शकिराको मौसमसम्बन्धि ज्ञानले प्रेममा पागल भए पिके

    म्याड्रिड – बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले शकिरासँग उनको मौसमको बारे भएको जानकारीका कारण प्रेममा परेको खुलासा गरेका छन् । कोलब्यिाली गायिकासँग पिके विगत ६ वर्षदेखि सँगै रहेकी छिन् । दुवैको दुई छोरा पनि रहेका छन् । तर, जब दुवै पहिलो पटक भेटेका थिए, त्यो बेलो वार्तालापको शुरुवात भने निकै असान्दर्भिक प्रश्नले शुरुवात गरेको पि..

  • भारतीय बल हाबी हुँदा साउथी र ल्याथमले जोगाए न्युजिल्याण्डलाई

    धर्मशाला – भारतबिरुद्धको पहिलो एकदिवसीय खेलमा न्युजिल्याण्ड मात्र ४३.४ ओभरमा १ सय ९० रन सिमित बनेको छ । भारतीय बलरहरु हाबी भएको खेलमा न्युजिल्याण्डलाई टोम ल्याथम र टिम साउथीले २ सय रनको नजिक स्कोर तर्फ डोर्याएका थिए । मध्यक्रमको ब्यटासम्यानलाई ध्वसत बनाउने क्रममा हार्दिक पाण्डेय र उमेश यादवले क्रमशः ३ र २ विकेट लिएपछि न्युजिल्या..

  • दुई पेनाल्टी चुक्दा सिटी बराबरीमा रोकियो

    म्यान्चेस्टर – एभरटनका गोलकिपर मार्टिन स्टेक्लेनबर्गले म्यान्चेस्टर सिटीका दुई खेलाडीको पेनाल्टा रोकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको छ । शिर्ष स्थानमा रहेको सिटीका लागि पहिलो हाफमा केभिन डि ब्रुयेनले प्रहार गरेको पेनाल्टी डच गोलकिपरले रोके भने दोस्रो हाफमा सर्जियो एगुएरोको पेनाल्टी पनि उनले बचाउ गरेका थिए । खेलमा नियन्त्रण राख..

  • रियल, एथ्लेटिको र वार्साको गोलको वर्षा

    म्याड्रिड – यानिक कारास्कोको ह्याट्रिकको मद्दतले ग्रानाडालाई ७–१ गोलको भारी अन्तरले पराजित गर्दै एथ्लेटिको म्याड्रिड ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ । सेभियाले लेगानेसलाई ३–२ ले पराजित गरेपछि केही समयका लागि शीर्ष स्थानमा उक्लिएको थियो । ग्रानाडाका आइस्याक कुएन्काले खेलको १८ औं मिनेटमा गोल गर्दै एथ्लेटिको लाई स्तब्ध बनाएको ..

  • नेपाल एसिया कपका लागि छनोट

    काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आजको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कप खेल्न छनोट भएको हो । नेपाल कुल छ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता बनेपछि ए..

  • रैनाले पहिलो एकदिवसीय गुमाउने

    नयाँ दिल्ली – सुरेश रैनाले आइतबार हुने न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाउने भएका छन् । भाइरल ज्वरो आएपछि उनी खेलमा सहभागी हुन नसक्ने बताइएको छ । उनी अस्वस्थ भए पछि उनले उत्तर प्रदेशबाट रञ्जी ट्रफीअन्तरगत मध्य प्रदेशविरुद्धको पहिलो खेल पनि गुमाएका थिए । रैना टोलीको कप्तान घोषित गरिए पनि बिरामी भएपछि उनले दुवै इनिङमा ..

  • अझै धेरै वर्ष रियलमा रहने मेरो सपना : रोनाल्डो

    म्याड्रिड – गत सिजन निकै सफल बिताएका क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड अझ धेरै वर्ष विताउने आफ्नो ‘सपना’ रहेको बताएका छन् । पोर्चुगलका फरवार्डले गत सिजन रियलबाट आफ्नो करियरको तेस्रो च्याम्पियन्स लिग जितेका थिए भने पोर्चुगलबाट फ्रान्समा भएको युरो २०१६ को उपाधि पनि उचालेका थिए । ३१ वर्षीय रोनाल्डोको रियलसँगको करार सन् २०१८ मा..

  • डे–नाइट टेस्टमा अजहरको पहिलो तेहोरो सतक

    दुबई – पाकिस्तानका ओपनर अजहर अलीले वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृंखलाको पहिलो टेस्टमा नटआउट रहँदै ३ सय २ रन बनाएका छन् । पाकिस्तानबाट तेहोरो सतक बनाउने उनी चौँथो ब्याटसम्यान बनेका छन् । अजहरले ४६९ बलको समना गर्दै आफ्नो तेहोरो सतक पूरा गरे । यो पाकिस्तानको पहिलो डे नाइट टेस्ट पनि हो । यो टेस्ट गुलाबी रंगको […]

  • दुई खेलमा हार बेहोर्दै नेपालको विश्वकप खेल्ने सपना अधुरै

    काठमाडौँ – आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्र्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एक खेलअगावै नेपालको सन् २०१७ मा हुुने ग्लोबल छनोट खेल खेल्ने सपना समाप्त भएको हो । चार टोलीले भाग लिएको उक्त छनोटमा शीर्ष स्थान हासिल गर्ने एक टोलीले ग्लोबल छनोटमा सहभागिता जना..

  • पाकिस्तानको सबैभन्दा सुन्दर मानिएकी फुटबल खेलाडीको निधन

    कराची – पाकिस्तानी फुटबल टोलीको सबैभन्दा सुन्दर तथा उत्कृष्ट खेलाडी मानिएकी २० वर्षिया शाहलैला बलोचको कार दुर्घटनामा निधन भएको छ । आफ्नो दिदीसँग घर फर्कने क्रममा उनी सवार कार अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएको थियो । उनको घटनास्थलमा मृत्यु भयो । पाकिस्तानको क्वैतामा सन् १९९६ मार्च १२ मा जन्मिएकी बलोचले ७ वर्षको उमेरदेखि फु..

  • अशोकलाई लगातार चौँथो वर्ष पहलमानको उपाधि

    म्याग्दी – म्याग्दीको ऐतिहाँसीक स्थल ताकमकोतमा हरेक वर्षको वडादसैको अघिल्लो दिन महानवमी पर्वको अवसर पारेर आयोजना गरिने ठेलो फाल्ने प्रतियोगिताको उपाधि लगातार चार वर्ष एकै व्यक्तिले जितेका छन् । ताकम ४ का २१ वर्षिय अशोक खत्रीले यस वर्ष चौथो पटक ताकमकोतमा ठेलो फाल्ने प्रतियोगितामा बिजयी भएका हुन् । २५ जना प्रतियोगिलाई पछि पार्दै स..

  • मेस्सी बिना अर्जेन्टिनाको बिजोग !

    ब्युनोस आयर्स – जब कोपा अमेरिकामा बेहोरेको हारपछि लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे, उनलाई आफ्नो निर्णय फिर्ता लिन लगाउन देशको राष्ट्रपतिदेखि उनको समकक्षीसम्मले प्रयास गरे । उनी फर्किउन् भनेर अर्जेन्टिनाको राजधानीमा ठूलो र्याली समेत आयोजना गरियो । स्टार टोलीले भरिएको अर्जेन्टिनामा एउटा खेलाडीका लागि..

  • नेयमारलाई किन्न विश्वकिर्तिमानी रकम खर्चदै पीएसजी

    पेरिस – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले ब्राजिल तथा बार्सिलोनाका स्टार नेयमारलाई अनुबन्ध गर्न किर्तिमानी रकम खर्च गर्ने तयारी गरेको छ । गोल डटकमका अनुसार अगामी सिजन नेयमारलाई क्लबमा भित्र्याउन २२२ मिलियन युरो खर्चने तयारी गरेको हो । यसअघि क्लबले रियल म्याड्रिडका स्टार स्ट्राकइर क्रिस्टियानो रोनाल्डोलाई क्लबमा भित्र्याउने प्रया..

  • वार्नरको शतक खेर जाँदा अस्ट्रेलिया ह्वाइट वास

    केप टाउन – डेभिड वार्नरको उत्कृष्ट १ सय ७३ रन खेर जाँदा अस्ट्रेलिया दक्षिण अफ्रिाका विरुद्धको पाँचौ एकदिवसीय खेलमा ३१ रनले पराजित भएको छ । जितसँगै दक्षिण अफ्रिाकाले ५ खेलको सिरिज ह्वाइट ह्वास गरेको छ । अस्ट्रेलियाविरुद्ध यस्तो उपलब्धि हासिल गरेको दक्षिण अफ्रिाकाको यो पहिलो अवसर हो । ३ सय २८ रनको विशाल लक्ष्य पछ्याइरहेको [&helli..

  • मेस्सी बिनाको अर्जेन्टिना पराजित, ब्राजिल शीर्ष स्थानमा

    ब्रासिलिया – दक्षिण अमेरिकी विश्वकप छनौटमा भेनेजुएलालाई पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा उक्लेको छ । कोलम्बिया र उरुग्वे बराबरीमा रोकिएपछि त्यसको फाइदा उठाउँदै ब्राजिल शीर्ष स्थानमा उक्लेको हो । ब्राजिललाई जीत दिलाउन ग्याब्रियल जिसस र विलयानले एक–एक गोल गरे । खेलको ७४ औं मिनेटमा स्टेडियमको बत्तिमा समस्या आएपछि खेल केहीबेर अवरु..

रातोपाटी स्पेशल