• बालोन डि‘ओरको अन्तिम ३० मा बेल र रोनाल्डो

    पेरिस – रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र गेराथ बेल २०१६ को बालान डि‘ओर अवार्डको अन्तिम ३० खेलाडीको सूचीमा परेका छन् । फ्रान्सको फुटबल पत्रिकाले सोमबार जारी गरेको खेलाडीहरुको प्रथम सूचीमा बेल र रोनाल्डो परेका हुन् । पत्रिकाले सोमबार हरेक २ घण्टामा ५ जनाको खेलाडीको नाम सार्वजनिक गर्नेछ । यो सूचीमा म्यान्चेस्टर सिटीका सर्जि..

  • भ्रष्टाचार र म्याच फिक्सिङले नेपालको प्रतिष्ठामा आँचः खेलकूदमन्त्री

    काठमाडौं–युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले भ्रष्टाचार र म्याच फिक्सि..

  • स्टामफोर्ड ब्रिजमा लज्जासपद हारपछि कोन्टेसँग भनाभनमा उत्रिए मोरिन्हो

    लण्डन – आफ्नो पूर्वक्लब चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जोसे मोरिन्होले ..

  • रियल शीर्ष स्थानमा तर रोनाल्डोको फर्म अझै सुध्रिएन

    म्याड्रिड – एथ्लेटिको बिल्बाओविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड ला ..

  • जीतको यात्रा कायम राख्दै लिभरपुल दोस्रो स्थानमा, आर्सनल र टोटनहम रोकियो

    लिभरपुल – लिभरपुलले आफ्नो जीतको यात्रालाई कायम राख्दै वेस्ट ब्रोमलाई पराजित गरे ..

  • मेस्सीले जोगाए बार्सिलोनालाई

    बार्सिलोना – लियोनेल मेस्सीको दुई गोलको मद्दतले एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोलअन्तरले पराजित गरेको छ । खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले बार्सिलोनालाई ३ अंक दिलाएका हुन् । यसअघि खेलको पहिलो हाफमा विवादास्पद गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सील..

  • चार वर्षपछि युभेन्टसमाथि मिलानको जीत

    मिलान – म्यानुयल लोकालेटीको एक मात्र गोलको मद्दतले एसी मिलानले युभेन्टसलाई पराजित गर्दै शीर्ष स्थानसँगको दुरी २ अंकमा घटाएको छ । मिलानले युभेन्टसलाई पराजित गरेको सन् २०१२ को नोम्भबरपछि पहिलो पटक हो । १८ वर्षीय मिडफिल्डरले खेलको दोस्रो हाफमा डि एरियाको छेउवाट सशक्त प्रहार गर्दै गोललाई जाली चुमाएका थिए । यसअघि, युभेन्टसले फ्रिकिकम..

  • इनियेस्टा ८ हप्ताका लागि मैदान बाहिर

    बार्सिलोना – बार्सिलोनाका कप्तान आन्द्रेस इनियेस्टा चोटका कारण कम्तिामा ६ देखि ८ हप्ता मैदान बाहिर रहने भएका छन् । शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा उनको घुँडाको लिगामेन्टमा चोट लागेको थियो । खेलको १४ औं मिनेटमा एन्जो पेरेजले फल हानेपछि स्पेनिस मिडफिल्डर घाइते हुन पुगेका थिए । चोटका कारण उनले च्याम्पियन्स लिगको बाँकी समूह चरणका..

  • जापानमा हिमालयन टाइगरको महाभीडन्त हुने

    काठमाडौं– नेपाल–जापान फ्रेण्डसिप सोसाइटीले आयोजना गर्न लागेको रेस्लिङ्ग शोमा भाग लिन जापान जान लागेका नेपालका प्रोफेसनल रेस्लर दि हिमालयन टाइगर (भरत बहादुर विसुराल) लाई सो खेलको सफलताको कामना गर्दै दि हिमालयन टाइगर प्रो. रेस्लिङ्ग असोशियसनले आज विदाई समारोहको आयोजना गरेको छ । कार्यक्रममा सो संस्थाका टिम मैनेजर चिरन शाक्यले नेपाल..

  • पाकिस्तानमा रत्नजित र नङशललाई स्वर्ण

    काठमाडौँ- पाकिस्तानको इस्लामावादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले स्वर्ण जितेका छन् । शुक्रबार अबेर राति भएको फाइनलमा रत्नजित र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्या..

  • नेपाली क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका आउने

    वाशिंगटन डिसी –नेपालका राष्ट्रिय क्रिकेट खेलाडी खेल्नका लागि अमेरिका आउने भएका छन् । कप्तान पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडी क्रिकेट खेल्न अमेरिका आउन लागेका हुन् । उनीहरु अमेरिकाको टेक्सास राज्यको हुस्टनमा हुने प्रतियोगिताको लागि आउन लागेका हुन् । उनीहरुले नोवेम्बर ९ देखि १३ ता..

  • रोनाल्डोको यो तस्बिरले नेपालीलाई बनायो दुःखी र आक्रोशित, चौतर्फी आलोचना

    क्रिस्टियानो रोनाल्डोलाई नचिन्ने सायदै कोही होला । उनका प्रंशसक संसारका कुना कुनामा छरिएर बसेका छन् । तर पछिल्लो इन्स्टाग्राम पोष्टले भने उनको संसारभरी छरिएर बसेका बौद्धधर्मावलम्बी प्रशंसकलाई निराश बनाएको छ । अझ भन्नुपर्दा उनले बौद्धधर्मावलम्बी प्रशंसकहरु एकै झट्कामा गुमाएका छन् । पोर्चुगलका क्याप्टेनले बुद्धको मूर्तीमा आफ्नो दा..

  • फिफा बरियता : अर्जेन्टिनालाई पछ्याउँदै जमर्नी र ब्राजिल, नेपाल स्थिर

    काठमाडौं – २०१८ मा हुने फिफा विश्वकपको छनौट चरणका खेलहरुपछि फिफा बरियतामा फेरबदल देखिएको छ । अर्जेन्टिना शीर्ष स्थानमा कायम रहँदा जर्मनी र ब्राजिल दोस्रो र तेस्रो स्थानमा कायम रहेको छ । चेक रिपब्लिक र उत्तरी आयरल्याण्डलाई हराउँदै जमर्नीले अर्जेन्टिनासँगको दुरी १५६ अंकमा घटाएको छ । चिली छैटौं स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको..

  • युनाइटेडको जीतमा पोग्बाको दुई गोल

    म्यान्चेस्टर – पाउल पोग्बाको दुई गोलको मुद्दतले म्यान्चेस्टर युनाइटेडले फेनरबाचेबिरुद्ध सहज जित निकाल्दै युरोपा लिग अन्तरगत समूह ए को दोस्रो स्थानमा उक्लेको छ । कप्तान वेयन रुनी शुरुवाती ११ मा फर्किएको खेलमा युनाइटेडले धेरै अवसरहरु सृजना गर्न नसकेपनि पोग्बाले खेलको ३१ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि टर्किस क्..

  • १३ वर्षपछि भारतीय भूमिमा न्युजिल्याण्डको रोमाञ्चक जीत

    नयाँ दिल्ली – भारतबिरुद्धको जारी एकदिवसीय श्रृंखालाको दोस्रो खेलमा न्युजिल्याण्डले ६ रनको रोमाञ्चक जित हासिल गरेको छ । फेरोज शाह कोटला रंगशालामा भएको खेलमा न्युजिल्याण्डले भारतीय भूमिमा भारतलाई सन् २००३ पछि पहिलोपटक हराएको हो । न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै प्रस्तुत गरेको २४३ रनको लक्ष्य पछ्याएको भारत ४९.३ ओभरमा मात्र २३६ ..

  • एमपिएल क्रिकेटमा राजविराजको विजयी सुरुवात

    राजविराज– सप्तरीमा सञ्चालित मधेश प्रिमियर लिग (एमपिएल) क्रिकेटको दोश्रो संस्करण अन्तर्गत विहिवार भएको खेलमा बिराटनगरलाई ७ बिकेटले पराजित गर्दे युथ क्रिकेट एकेडमी राजबिराजले बिजयको सुरुवात गरेको छ । राजविराजमा संचालित खेलमा टस जितेर पहिले व्याटिङ्ग गर्दै गुराँस क्रिकेट कल्व विराटनगरले १९.५ ओभर खेल्दैले सबै बिकेट गुमाई ८० रनमै सिम..

  • केराबारीमा नक आउट भलिबल हुने

    इटहरी – मोरङको केराबारी गाबिसमा जिल्ला स्तरिय नक आउट भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद बिकास समिति केराबारीले कर्तिक १० देखी १३ गते सम्म प्रतियोगिता आयोजना गर्ने भएको हो । बुधबार केराबारीमा पत्रकार सम्मेलनको आयोजना गरि खेलमा सुनसरी, मोरङ, झापा र धनकुटाबाट १६ वटा टिम सहभागी हुने बताइएको छ । दसै तिहार र छैठ […]

  • आसर्नलनको आधा दर्जन गोलमा ओजिलको पहिलो ह्याट्रिक

    लण्डन – मेसुट ओजिलको ह्याट्रिक तथा एलेक्सिस सान्चेज र थियो वाल्कोटको उत्कष्ट गोलको मद्दतले इंग्लिस क्लब आर्सनलले लुडोगोरेट्स राजग्राडविरुद्ध गोलको वर्षा गरेको छ । च्याम्पियन्स लिगको समूह ए अन्तरगतको खेलमा सान्चेजले उत्कृष्ट ‘चिप’ मार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसपछि वाल्कोटले पनि उतिकै उत्कृष्ट प्रहार गर्दै अर्सानलक..

  • ग्वार्डिओलाको टोलीबिरुद्ध मेस्सीको ह्याट्रिक, अर्को किर्तिमान

    क्याम्प नाउ – आफ्नो पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको टोलीविरुद्ध लियोनेल मेस्सीले ह्याट्रिक गरेपछि १० खेलाडीमा सिमित बनेको म्यान्चेस्टर सिटीमाथि बार्सिलोनाले ४–० को जित हासिल गरेको छ । च्याम्पियन्स लिग अन्तरगत बुधबार राती भएको खेलको पहिलो हाफमा सिटीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि आफ्नै गल्तीका कारण खेल गुमाउनु पुग्यो ।..

  • महिला क्रिकेट टोलीलाई जनही रु २५ हजार दिइने

     काठमाडौँ- हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् । उहाँले एसिया कप क्रिकेट प्रतियोगिता..

  • दीक्षा र अमनको विदाई, रेसिङका लागि मलेसिया प्रस्थान गर्दै

    काठमाडौं – मलेसियाको सेपाङ रेसिङ सर्किटमा बाइक कुदाउनका लागि नेपाली खेलाडी दीक्षा श्रेष्ठ र अमनकुमार चौधरी प्रस्थान गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनीहरुलाई औपचारिक रुपमा विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुङ, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का अध्यक्ष दशरथ रिसाल, नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमए..

  • ओलम्पिक खेलाडीले पाइन् बिएमडब्लु, तर घरसम्म लाने सडक भएन

    अगरताला – त्रिपुरा सरकारले ओलम्पियन दीपा कर्माकरको घरसम्म सडक बनाइदिने घोषणा गरेको छ । पब्लिक वक्र्स डिपार्टपेन्टका एक अधिकारीले उनको घरसम्म सडक बन्ने काम आगामी महिनाबाट शुरु हुने जानकारी दिए । केही दिनअघि मात्र दीपाले घरसम्म सडक नै नभएको कारण उपहारमा पाएको बिएमडब्लु कार फिर्ता गर्ने बताएकी थिइन् । हिन्दुस्तान टाइम्ससँग कुरा गर्..

  • मेस्सीलाई सिटी भित्र्याउन ग्वार्डिओलाको अफर

    म्यान्चेस्टर – म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लियोनेल मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटीले उनलाई अनुबन्ध गर्न तयार रहेको बताएका छन् । कुनै दिन मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटी नै उनको पहिलो गन्तव्य हुने र ग्वार्डिओलाले उनलाई मनाउन सक्ने सिटीले विश्वास लिएको छ । बुधबार राती बार्सिलोनासँग च्याम्पियन्स लि..

  • अन्तिम १६ मा छनौट नजिक लेस्टर, टोटनहम रोकियो

    लेस्टर – प्रिमियर लिगमा खराब फर्ममा गुज्रिरहेको इंग्लिस च्याम्पियन लेस्टर सिटीले च्याम्यिन्स लिगमा भने आफ्नो उत्कृष्ट लय कायम राख्दै लगातर तेस्रो जीत हासिल गरेको छ । मंगलबार राती भएको खेलमा एफसी कोपनहेगनलाई १–० गोलअन्तरले पराजित गरेको हो । जीतसँगै लेस्टर प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्न मात्र एक जीत टाढा रहेको छ । खेलको ४०..

  • क्लार्कले भने, ‘वाटसन टोलीमा ‘ट्युमर’ थिए’

    सिड्नी – अस्ट्रेलिया पूर्व कप्तानले आफूलाई टोलीमा ‘ट्युमर’ को संज्ञा दिएपछि सेन वाटसनले त्यसको प्रतिवाद गरेका छन् । क्लार्कको आत्मकथामा सन् २०१३ मा भएको घटनाको बारेमा उल्लेख गरिएको छ । जसमा उनले टोलीका केही खेलाडीहरुलाई ट्युमरको संज्ञा दिँदै ‘उनीहरुलाई ठीक नगरे क्यान्सर बन्ने’ बताएका छन् । यसको प्रतिवाद गर्दै वाटसनले उक्त प्रतिक..

रातोपाटी स्पेशल