• ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै मेस्सीलाई पिचिची ट्रफी

    बार्सिलोना, जेठ ८ – सन् २०१२–१३ सिजन पछि लियोनेल मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै पिचिची ट्रफी जितेका छन् । अर्जेन्टिनी खेलाडीले यो सिजन बार्सिलोनाका लागि ३७ गोल गर्दै चौँथो पटक उपाधि जितेका हुन् । गत सिजनका विजेता लुइस सुवारेजलाई ८ गोलले पछि पार्दै उनले यस पटक सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन् । पिचिची […]

  • रियलको किर्तिमानी यात्रा : अर्को डिमाटेयो होइनन् जिदान

    एजेन्सी म्याड्रिड, चैत ८ – रियल म्याड्रिडको लिग उपाधि जिनेदिन जिदानको जीत हो । ग..

  • रोमाञ्चक खेलमा पुणेलाई १ रनले हराउँदै मुम्बाईलाई आइपिएलको ह्याट्रिक

    हैदरावाद, चैत ८ – आइपिएलको १० औँ सिजनको फाइनलमा पुणे सुपरजायन्टसलाई एक रनले हराउ..

  • चेल्सीलाई उपाधि, टेरीलाई ‘गुडबाई’

    लण्डन, चैत ७ – अन्तिम खेलमा सन्डरल्याण्ड विरुद्ध सहज जित निकाल्दै ३८ खेलको सिजनम..

  • ह्याट्रिकसँगै केनलाई लगातार दोस्रो गोल्डन बुट

    लण्डन, चैत ७ – रेलिगेसनमा परिसकेको हल सिटीविरुद्ध ह्याट्रिक गर्दै ह्यारी केनले ल..

  • जीतका वावजुद आर्सनल २० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा छनौट हुन सकेन

    लण्डन, चैत ७ – इंग्लिस प्रिमियर लिगको सिजनको अन्तिम दिन एर्भटनलाई ३–१ गोल अन्तरले पराजित गरे पनि आर्सनल च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ । म्यान्चेस्टर सिटी र लिभरपुलले आ–आफ्ना खेल जितेपछि आर्सनल पाँचौ स्थानमा सिमित बनेको हो । पछिल्ला २० वर्षमा आर्सनल च्याम्पियन्स लिगमा छनौट हुन नसकेको यो पहिलो अवसर पनि हो । […]

  • रेसलिङको खतरनाक खेलमा ज्यानको बाजी लगाउने खेलाडीको तलब कति ?

    एजेन्सी जेठ ७ – रेसलिङको मोह विशेषगरी बच्चाहरु र युवामा रहेको हुन्छ । सुरुवातदेखि अहिलेसम्म यसको नाममा विभिन्न खाले परिवर्तन गरियो । अहिले यसको नाम डब्लूडब्लूई रहेको छ । हुन त डब्लूडब्लूई खेलको क्रममा को रेसलरले कसलाई हराए भन्ने कुराको जानकारी जो कोहीलाई पनि हुन्छ तर के तपाईंलाई थाहा छ, रिंगमा आफ्नो प्रतिद्वन्द्वीसँग झगडा गर्नका..

  • जावलाखेल क्लबका महासचिवको निधन

    काठमाडौँ, जेठ ५ – जावलाखेल युथ क्लवका महासचिव मनमोहन केसीको आज बिहान निधन भएको छ । मुटुको समस्या र निमोनियाले च्यापेपछि उनलाई बिहीबार साँझ जावलाखेलस्थित अल्का अस्पतालमा लगिएकामा स्थिति गम्भीर भएपछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । आज बिहान करिब १ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व के..

  • केनको ह्याट्रिकसँगै लेस्टरविरुद्ध टोटनहमको आधा दर्जन गोल

    एजेन्सी लण्डन, जेठ ६ – ह्यारी केनले चार गोल गरेपछि टोटनहम हटस्पर्सले गत सिजनको च्याम्पियन लेस्टर सिटीलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । चेल्सीले लिग उपाधि हासिल गरे पनि टोटनहमले उत्कृष्ट खेल प्रदर्शन गर्दै यो सिजन लिगमा २५ औँ जित निकाल्न सफल भएको हो । केनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा ३ […]

  • रोनाल्डोको किर्तिमानमा लिग उपाधिबाट रियल १ अंक टाढा

    एजेन्सी म्याड्रिड, जेठ ४ – क्रिस्टियानो रोनाल्डोले जिमी ग्रिभेसको ४६ वर्ष पूरानो किर्तिमान ताड्दा रियल म्याड्रिड सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्न मात्र एक अंकले टाढा बनेको छ । जित्नै पर्ने दबाबमा रहेको रियलले सेल्टाभिगोलाई ४–१ गोल अन्तरले पराजित गरेका हुन् । लागि ३१ वर्षीय रोनाल्डोले खेलको १० औँ मिनेटमा गोल गर्दै रियललाई [..

  • १७ वर्षपछि मोनाकोलाई लिग वानको उपाधि

    एजेन्सी मोनाको, जेठ ४ – सेन्ट एटिनेलाई २–० गोल अन्तरले हराउँदै मोनाकोले १७ वर्षपछि लिग वानको उपाधि जित्न सफल भएको छ । आठौँ पटक फ्रेन्च च्याम्पियन बन्नका लागि मोनाकोलाई १ अंक आवश्यक रहेकोमा कायलिन एमबापेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाए । १८ वर्षीय एमबापेले कप्तान रामाडेल फाल्काओको पासमा गोल गरेका हुन् । त्यसपछि खेलको इन्जुरी [..

  • युभेन्टसद्वारा ट्रेबलको पहिलो खुड्किलो पार : कोपा इटालियाको उपाधि जित्यो

    एजेन्सी रोम, जेठ ४ – यस सिजन घरेलु र युरोपिन प्रतियोगिता सहित तीनवटा उपाधि जित्ने होडमा रहेको युभेन्टसले पहिलो उपाधि जितेको छ । कोपा इटालियाको फाइनलमा लाजियोलाई २–० ले हराउँदै उपाधिमा कब्जामा जमाएको हो । पहिलो हाफमा ड्यानी आल्भेज र लियोनार्डो बनुचीको गोलको मद्दतले गोल गर्दै युभेन्टसलाई जित तर्फ अग्रसर गरेका थिए । आफ्नै मैदानमा [..

  • विपक्षी खेलाडीलाई मैदान पिट्ने महिला फुटबलरलाई आजीवन प्रतिबन्ध

    एजेन्सी बोस्निया, जेठ ३ – बोस्नियामा विपक्षी खेलाडीलाई मैदानमा आक्रमण गर्ने एक महिला फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध गरिएको छ । जेल्जेनिकार र एम्लाडोस्टविरुद्धको खेलमा सिल्भिजा सेकाचिचले एडनु जुभानोभिचलाई आक्रमण गरिएको थिइन् । सेकाचिचले जुभानोभिचलाई मैदानमा लडाउँदै लगातार मुक्का प्रहार गरेकी थिइन् । पछि अन्य खेलाडी र रेफ्री पुगे..

  • धोनी र वासिङटन चम्केपछि पहिलो पटक आइपिएलको फाइनलमा पुणे

    मुम्बई, चैत ३ – इन्डियन प्रिमियर लिगको १० औँ संस्करणको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै राइजिङ पुणे सुपरजायन्टस पहिलो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुणे प्रस्तुत गरेको १६३ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो । जीतसँगै पुणे सोझै फाइनलमा ..

  • आर्सनल र सिटीको जीतसँग शीर्ष चारको संघर्ष अन्तिम खेलसम्म जाने

    लण्डन, जेठ ३ – आर्सनलले सन्डरल्याण्डविरुद्ध संघर्षपूर्ण जित निकालेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चार स्थानको लागि संघर्ष अन्तिम खेलसम्म जाने भएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा रेलिगेसनमा परिसकेको सन्डरल्याण्डविरुद्ध गोलको खाता खोल्न खेलको ७२ औँ मिनेटसम्म पर्खनुपरेको थियो । एलेक्सिस सान्चेजले मेसुट ओजिलको पासमा गोल गर्द..

  • खेलाडीको करार विवादले अस्ट्रेलियाली क्रिकेट संकटमा

    एजेन्सी सिड्नी, जेठ २ – खेलाडीहरुको करारमा देखिएको विवादका कारण अस्ट्रेलियाली क्रिकेटमा संकट देखिएको छ । उपकप्तान डेभिड वार्नरले विवादका कारण आगामी नोभेम्बरमा हुने इंग्ल्याण्डविरुद्धको एसेज सिरिजका लागि अस्ट्रेलियाली टोलीमा खेलाडीहरु उपलब्ध नहुने सम्भवना बढेको बताएका छन् । क्रिकेट अस्ट्रेलियाले गत मार्चमा पुरुष र महिला खेलाडीका ..

  • सात गोलको थ्रिलरमा चेल्सी विजयी

    एजेन्सी लण्डन, जेठ २ – वार्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा प्रिमियर लिग जितेको खुसियाली मनाएको छ । सात गोल भएको रोमाञ्चक खेलमा चेल्सी ४–३ गोल अन्तरले विजयी बनेको हो । यस सिजन चेल्सी छाड्न लागेका जोन टेरीले खेलको २२ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । सेप्टेम्बरपछि पह..

  • आइपीएलको पहिलो प्लेअफमा मुम्बई र पुणे भिड्दै

    एजेन्सी मुम्बई, जेठ २ – आइपीएलको १० औँ सिजनको प्लेअफ चरणको पहिलो खेलमा मुम्बई र पुणे भिड्दैछन् । पहिलो क्वालिफायर अन्तरगत आज राती मुम्बईमा खेल हुनेछ । विजेता टोलीले फाइनलमा आफ्नो स्थान पक्का गर्नेछ । दुई पटकको आइपीएल विजेता मुम्बई ह्याट्रिक गर्ने लक्ष्य साथ मैदानमा उत्रनेछ । यसअघि समूह चरणमा भएको खेलमा पुणेले दुवै पटक […]

  • अन्तिम खेलमा चुक्दा पञ्जाब आउट पुणे इन

    एजेन्सी पुणे, वैशाख ३१ – आइपीएल प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा जीत आवश्यक रहेकोमा किङ्गस इलेभेन पञ्जाब राइजिङ पुणे सुपर जायन्टसँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले पावरप्लेमा अहिलेसम्मकै खराब प्रदर्शन गरेपछि मात्र १५.५ ओभरमा ७३ रनमा समेटियो । जितका लागि ७४ रन आवश्यक रहेक..

  • बेल कहिले फर्किने यकिन छैन : जिदान

    एजेन्सी म्याड्रिड, वैशाख ३१ – रियल म्याड्रिडले गेराथ बेल कहिले मैदानमा फर्किने यकिन नभएको बताएको छ । आगामी तीन हप्तामा च्याम्पियन्स लिगको फाइनल उनको गृह सहर कार्डिफमा हुँदैछ । २७ वर्षीय वेल्स खेलाडीले गत अप्रिल २३ मा बार्सिलोनाविरुद्ध घाइते भएपछि कुनै पनि खेल खेलेका छैनन् । ला लिगाको उपाधि होडमा रहेको रियलले युरोपियन फाइनलमा जुन..

  • हैदरावाद आईपीएल क्रिकेटको प्ले अफमा

    काठमाडौं, वैशाख ३०– गुजरात लायन्सलाई हराउँदै सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । गुजरात लायन्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्ले अफमा पुगेको हो । गुजरातले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा भेट्टाएको हो । हैदराबादका ल..

  • दुई खेल बाँकी छँदै चेल्सीलाई प्रिमियर लिगको उपाधि

    लण्डन, वैशाख ३० – मिची बात्सुयीको एक मात्र गोलको मद्दतले वेस्ट ब्रोमलाई हराउँदै चेल्सीले प्रिमियर लिगको उपाधि जितेको छ । खेलको लामो समय वेस्ट ब्रोमले चेल्सीलाई रोके पनि खेल सकिन ८ मिनेट बाँकी छँदा बात्सुयीले गोल गर्दै चेल्सीलाई आवश्यक तीन अंक दिलाएको हो । खेल सकिएको जनाउ दिने बित्तिकै चेल्सीका खेलाडीहरुले मैदानमा खुसियाली मनाएका..

  • लुम्बिनी टी–२० क्रिकेट प्रतियोगिता शुरु, स्टार क्रिकेटको विजयी शुरुवात

    लुम्बिनी, वैशाख २९– युथ कोलाब्रेटी फर ग्रीन नेपालको आयोजना तथा लुम्बिनी नगरपालिकाको आर्थिक सहयोगमा पाँच दिने टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पहिलो दिनको खेलमा स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । स्टार क्रिकेट ४८ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले निर्धार..

  • पञ्जाबले बनायो आइपिएल–१० कै उच्च स्कोर, रोमाञ्चक खेलमा मुम्बई ७ रनले पराजित

    एजेन्सी मुम्बई, वैशाख २९ – आइपिएलको १० औँ सिजनमा किङ्गस इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई ७ रनले पराजित गरेको छ । निकै रोमाञ्चक बनेको खेल अन्तिम ओभरमा फैसला भएको थियो । मुम्बईलाई अन्तिम ६ बलमा जीतका लागि १६ रन आवश्यक रहेकोमा टोलीले मात्र ८ रन बनाउन सफल रह्यो । मोहित शर्माले अन्तिम चार बलमा मात्र १ […]

  • युनाइटेड र आयाक्स युरोपा लिगको फाइनलमा भिड्ने

    एजेन्सी म्यान्चेस्टर, वैशाख २९ – खेलको अन्त्यतिर गोलको खतराबाट बच्दै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब सेल्टा भिगोलाई १–१ को बराबरीमा रोक्दै समग्रमा २–१ को जित निकाल्दै युनाइटेडले फाइनलमा डच जायन्ट आयाक्ससँगको भिडन्तको पक्का गरेको हो । पहिलो लेगमा १–० को अग्रता बनाएको युनाइटेडल..

रातोपाटी स्पेशल