• सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लन टेनिस पोखरामा सुरु

    पोखरा – राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा हुने सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये लन टेनिस खेल पोखरामा आजदेखि सुरु भएको छ । व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले सो प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै पोखरामा हुने दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि भौतिक संरच..

  • लेकगाउँमा क्षेत्रीय खेल मैदान निर्माण

    पाँचथर – लिम्बा–४ स्थित लेकगाउँमा क्षेत्रीय खेल मैदान निर्माण गरिएको छ । स..

  • दशौँ हिसान कास्की स्पोर्टस मिट सुरु

    पोखरा । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित दशौँ हिसान..

  • सातौँ राष्ट्रिय खेलकुद : क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी

    उर्लाबारी (मोरङ) । पूर्वाञ्चलमा शुक्ररबारदेखि सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतिय..

  • सातौँ राष्ट्रिय खेलकुदः  क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी

    मोरङ –  पूर्वाञ्चलमा सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष..

  • सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता इतिहाँस माथिको ‘आइसब्रेक’: खेलकुदमन्त्री श्रीपाली

    बिराटनगर– युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता इतिहास माथिको आइसब्रेक भएको बताएका छन् । ‘यो प्रतियोगिता इतिहास माथिको आइसब्रेक हो,’ विराटनगरको रंगशालामा शुक्रबार सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘हामीले सिङ्गो खेलकुदको नयाँ इतिहास रचेका छौं । यो इतिहासका स..

  • राष्ट्रपति भण्डारीद्वारा साताैँ राष्ट्रिय खेलकुदको उद्घाटन

    विराटनगर-   राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरे । सो अवसरमा उनले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरे । विराटनगरको आदर्श र गौरवका रुपमा रहनुभएका कृष्णप्रसाद कोइराला ..

  • ओस्कार चेल्सी छाडेर चीनको सांघाई एसआइपीजी जाने

    लण्डन – ब्राजिलियन प्लेमेकर ओस्कार चिनियाँ सुपर लिगमा आबद्ध हुने पछिल्लो हाइप्रोफाइल खेलाडी भएका छन् । उनी इंग्ल्याण्डको चेल्सी फुटबल क्लब छाडेर चीनको सांघाई एसआइपीजी क्लबमा जनवरीमा आबद्ध हुने भएका हुन् । मिडिया रिपोर्टका अनुसार चेल्सीले चिनियाँ क्लबबाट करिब ७.४ करोड अमेरिकी डलर ट्रान्सफर फिबापत प्राप्त गर्नेछन् । चेल्सीले सन् २..

  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस पोखरामा

    सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल पोखरामा हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कास्की जिल्ला टेनिस संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

  • मेस्सीले बार्सिलोनामै नयाँ करार गर्नेछन् : नेयमार

    बार्सिलोना – बार्सिलोनाका स्टार नेयमारले लियोनेल मेस्सीले ढिलो चाँडो बार्सिलोनासँगनै नयाँ करार अनुबन्ध गर्ने विश्वास व्यक्त गरेका छन् । २९ वर्षीय मेस्सीलाई क्लबले केही हप्तामा नै नयाँ करार अफर गर्ने बताइएको छ । उनको करार आगामी जुन २०१८ मा समाप्त हुँदैछ । नेयमारले अर्जेन्टिी स्टार क्याम्प नाउमा रहने बताउँदै उनीसँगको करार चाँडै टु..

  • रोनाल्डो सामाजिक सञ्जालको पनि ‘राजा’

    म्याड्रिड – क्रिस्टियानो रोनाल्डोका लागि यो वर्ष निकै सफल साबित भयो । यसमा उनले एउटा उपाधि थप गरेका छन् । ३१ वर्षीय खेलाडीले रियल म्याड्रिडसँग च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिते भने युरो २०१६ को उपाधिसँगै पोर्चुगलको लामो समयदेखिको ठूलो उपाधिको प्रतिक्षालाई अन्त्य गरे । यसका लागि उनले बालोन डि’ओरको उपाधि जिते । यतिले [..

  • राजविराजमा पनि राष्ट्रिय खेलकुद हुने

    राजविराज – सप्तरीको सदरमुकाम राजविराजमा आगामी पुस १० गतेदेखि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन प्रतियोगिता सञ्चालन हुने भएको छ । राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीमा भारत्तोलन सङ्घ, सप्तरी र जिल्ला खेलकुद विकास समितिले संयुक्तरुपमा बिहीबार पत्रकारसम्मेलनमा सो कुरा बताइएको छ । भारोत्तोलन सङ्घ..

  • आजबाट शुरु हुँदैछ सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : ९५२ पदकका लागि ३९७२ खेलाडी भिड्ने

    काठमाडौं– आजबाट पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदै छ । तयारी पूरा –खेलकुदमन्त्री दलजित श्रीपाली, खेलकुुद सचिव महेशप्रसाद दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी सकिएको बताएका थिए । राष्ट्रपतिबाट उद्घाटन –राष्ट्रपति विद्यादेवी भण्डारीले विर..

  • म्याच फिक्सिङ काण्डमा पिटरसनलाई २ वर्षको प्रतिबन्ध

    जोहानसबर्ग – दक्षिण अफ्रिकाका पूर्व खेलाडी अल्भारो पिटर्सनलाई म्याच फिक्सिङ काण्डमा दुई वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा सामेल हुन नपाउने गरी प्रतिबन्ध गरिएको छ । पिटरसनले अरुले गरेको म्याच फिक्सिन लुकाउन मद्दत गरेको स्वीकार गरेपछि प्रतिबन्धको सजाय सुनाएको हो । दुई वर्षदेखि बेलायन ल्यांकसायरबाट खेलिरहेका पिटरसन आफैले भने म..

  • टुरानको ह्याट्रिकको मद्दतले हक्र्युलिसको पोस्टमा बार्साको ७ गोल

    बार्सिालोना – आड्रा टुरानको ह्याट्रिकको मद्दतले बार्सिलोनाले कोपा डेल रेको दोस्रो लेगमा हक्र्युलिसलाई ७–० को विशाल अन्तरले पराजित गरेको छ । पहिले लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको हो । खेलमा प्याको अल्कासेरले १० खेलको गोलको खडेरी अन्त्य गरेका छन् । गत अगस्तमा भ्यालेन्सियाबाट बार्सिल..

  • रियल छाडेर कहाँ जालान् जेम्स ?

    म्याड्रिड – अब कहाँ जालान् जेम्स रोड्रिग्वेज ? रियल म्याड्रिडले क्लब विश्वकप जितेपछि कोलम्बियाका प्लेमेकरले आफ्नो भविष्य स्यान्टियागो बर्नेबाउभन्दा टाढा रहेको बताएपछि यो जनवारीमा नभए पनि आगामी ट्रान्सफर विन्डोमा उनी रियल छाड्ने सम्भावना बलियो बनेको छ । ‘म रियलमा नै रहनेछु भनेर यकिनका साथ भन्न सक्दिँन,’ २५ वर्षीय रोड्रिग्वेजले भन..

  • प्रत्येक सेकेण्ड १ पाउण्ड कमाउने पहिलो फुटबल खेलाडी बन्दै टेभेज

    ब्युनोस आर्यस – अर्जेन्टिनी खेलाडी कार्लोस टेभेज बोका जुनियर्स छाडेर चिनियाँ क्लब शानघाई सेन्हवासँग आबद्ध हुने भएका छन् । मिडिया रिपोर्टका अनुसार चिनियाँले टेभेजलाई अहिलेसम्म कुनै पनि फुटबलरले नपाएको तलब सुविधा अफर गरेको छ । हो, अहिले विश्वका सर्वोत्कृष्ट फुटबलद्वय लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा पनि धेरै तलब सुविधा ..

  • पाँचौ टेस्टमा इंग्ल्याण्डमाथि भारतको रोमाञ्चक जीत

    चेन्नाई – बराबरीतर्फ उन्मुख टेस्टको अन्तिम दिनको अन्तिम सेसनमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै भारतले इंग्ल्याण्डमाथि एक इनिङ तथा ७५ रनको रोमाञ्चक जित हासिल गरेको छ । इंग्ल्याण्डको जीतको सम्भावना न्युन रहेको खेलमा इंग्ल्याण्डले टेस्ट बराबरी गर्न अन्तिम दिन सबै विकेट नगुमाउन पर्ने थियो । लञ्चसम्म इंग्ल्याण्डको दश नै विकेट बाँकी थियो..

  • माइकल सुमाकर ओछ्यान परेको तस्विर चोरेर १० करोडमा बिक्री !

    जेनेभा – फरमुला वान लिजेन्ड माइकल सुमाकर कोमामा रहेर ओछ्यान परेको तस्विर घरबाट लिएर एउटा सञ्चार गृहलाई करिब १ मिलियन डलरमा बिक्री गर्ने अफर गरिएको छ । सन् २०१३ को अन्त्य तिर स्किइङ गर्दा दुर्घटनामा परेर उनको मस्तिष्कमा चोट लागेको थियो । त्यसपछि उनको स्वास्थ्य स्थिति गोप्य राखिएको छ । जर्मन वकिलहरुले सात पटकको विश्व […]

  • मृत्युको मुखबाट बचेका नायरले कसरी भारतका लागि इतिहास रचे

    चेन्नाई – सोमबार करुन नायरको जीवनको महत्वपूर्ण दिन बन्यो । सम्भवतः यो उनको जीवनको नयाँ मोड हुनेछ । तर, पछिल्लो १२ महिना उनको जीवन यति सहज भने थिएन । २९ वर्षीय भारतीय क्रिकेटर केरला भएको डुंगा दुर्घटनामा बालबाल बँचेका थिए । यदी उनले सोमबार चेन्नाईमा इंग्ल्याण्डविरुद्ध तेहोरो शतक नबनाएको भए सायद उनले सन् २०१६ लाई […]

  • करुणको किर्तिमानी तेहोरो शतक, भारतको विशाल स्कोर

    चेन्नाई – करुण नायरले पहिलो तेहोरो शतक बनाउँदा भारतले इंग्ल्याण्डविरुद्ध विशाल स्कोर खडा गरेको छ ।

  • मेरो लागि ‘उत्तम वर्ष’ : रोनाल्डो

    योकोहामा – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१६ आफ्नो लागि ‘उत्तम वर्ष’ भएको बताएका छन् । क्लबका लागि ४० औँ ह्याट्रिक गर्दै क्लब विश्वकपको उपाधि दिलाएका रोनाल्डोले भने, ‘यो वर्षको सही अन्त्य गर्न हामी यो उपाधि जित्न चाहन्थ्यौँ ।’ ३१ वर्षीय रोनाल्डोले अतिरिक्त समयमा दुई गोल गर्दै यस सिजन युरो २०१६ र च्याम्पियन्..

  • सुवारेज र मेस्सीको प्रेरणामा बार्सिलोना विजयी

    बार्सिलोना – लुइस सुवारेजले दुई गोल गरेपछि बार्सिलोनाले एस्पानियोललाई ४–१ गोलअन्तरले हराउँदै ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । खेलको १८ औँ मिनेटमा गोल गर्दै सुवारेजले बार्सिलोनालाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा लियोनेल मेस्सीले जादुमय खेलको प्रदर्शन गर्दै दोस्रो गोलको अवसर सृजना गरे । एस्पानियोलका चार डिफेन्डरहरुलाई छलाउँ..

  • रोनाल्डोको ह्याट्रिकको मद्दतले रियललाई क्लब बिश्वकपको उपाधि

    काठमाडौँ– जापानको योकाहामास्थित निसान स्टेडिएममा भएको फिफा क्लब वर्ल्ड क्लबको फाइनल खेलमा रोनाल्डोको ह्याट्रकिको मदतले रियल मड्रिडले उपाधि हात पारेको छ । रियलले ४–२ गोल अन्तरले जित हाँसिल गरेको हो । रियलको यो तीन वर्षमा भएको दोस्रो जित हो । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक सँगै करिम बेन्जिमाले एक गोल गरेका थिए । का..

  • पवन नायक बन्दा मलेसियाबिरुद्ध नेपालको १ विकेटको जीत

    काठमाडौँ – उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ । नेपालसामु मलेसियाले १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले उक्त लक्ष्य ४४.४ ओभरमा सफलता पूर्वक पछ्यायो । नेपालका लागि पवन शर्राफ नायक बने । १० औँ नम्बरका ब्याट्सम्यान उनले नटआउट रहँदै २९ रन बनाएर नेप..

रातोपाटी स्पेशल