• भलिबलमा पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई

    सुनसरी – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भर्खरै भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ । पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्..

  • जुडो खेलका स्वर्ण पदकधारी सुनिताको सङ्घर्षको कथा आफै प्रशिक्षक आफैँ खेलाडी

    विराटनगर – सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । ..

  • अँध्यारोका कारण हक्की स्थगित

    विराटनगर – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमा..

  • चेल्सीलाई पछ्याउँदै लिभरपुल दोस्रो स्थानमा

    लिभरपुल – स्टोक सिटीलाई पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा रहेको चेल्सीसँगको द..

  • सेपाकताक्रो खेलमा पश्चिमाञ्चललाई दुई स्वर्ण

    विराटनगर –  सातौं राष्ट्रिय खेलकुदअन्तर्गत धरानमा सम्पन्न सेपाकताक्रो खेलम..

  • नेपाल पुलिसलाई सुटिङमा स्वर्ण

    विराटनगर – पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० मिटर एयर राइफल टिम इभेन्ट्समा नेपाल पुलिसले स्वर्ण पदक हात पारेको छ । नेपाल पुलिसकी अस्मिता राई, फूलमाया क्याप्छाकी र दुर्गा सिङ्जालीको जोडीले कुल एक हजार १२२ अङ्क हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् । रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले एक हजार ६८ अ..

  • राष्ट्रिय खेलकुदः नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा, पछ्याउँदै प्रहरी

    सुनसरी– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ । हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल […]

  • यी हुन् धोनीका ती १५ तस्बिर, जुन सायद पहिले देखिएका थिएनन्

    भारतीय क्रिकेट टिमका क्याप्टेन महेन्द्र सिंह धोनीले धेरेजसो क्रिकेटका प्रशंसकलाई चकित पारिदिन्छन् । उनी खेल जित्नका लागि जति गम्भीर देखिन्छन् व्यक्तिगत जीवनमा उनी रमाइला व्यक्तित्वका धनी हुन् । यो प्याकेजमा हामी तपाईंलाई त्यस्ता तस्बिरहरु देखाउँदैछौं जुन हामीले देखेको धोनीभन्दा निकै भिन्न छन् । यी फोटो सायदै उनका प्रशंसकले देखेक..

  • लेस्टरको अनौठो विरोध : स्टेडियममा देखिए ३० हजार ‘भार्डी’

    लेस्टर – लेस्टर सिटीका समर्थकहरु सोमबार राती एभर्टनविरुद्ध भएको खेलमा स्टेडियमा क्लबका स्ट्राइकर जेमी भार्डीको मास्क लगाएर खेल हेरेका छन् । भार्डीलाई तीन खेलमा प्रतिबन्ध लगाएको विरोधमा उनीहरुले मास्क लगाएर विरोध प्रदर्शन गरेका हुन् । २९ वर्षीय भार्डीले गत १७ डिसेम्बरमा स्टोक सिटीविरुद्धको खेलमा मामे बिराम डिओफलाई फल हानेपछि रातो..

  • बक्सिङमा सेनाको वर्चस्व कायमै

    झापा  । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ । सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभागीय टिम सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका दुई तथा मध्यमाञ्चलका एक खेलाडी स्वर्ण पदक नजिक पुगेका छन् । पुरुष तथा महिलातर्फ ४९ किलोदेखि ६० किलो तौलमा ..

  • मिखितारियनको अविस्मरणीय गोल (भिडियो)

    म्यान्चेस्टर – हेनरिक मिखितारियनले उद्भूत गोल गरेपछि म्यानचेस्टर युनाइटेडले संघर्षरत सन्डरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । प्रिमियर लिगमा युनाइटेडको यो लगातार चौँथो जीत हो । खेलमा पूर्णरुपमा हाबी भएको युनाइटेडले ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीको पोष्टमा २५ पटक प्रहार गरेको थियो । यद्यपि, अन्तिम १० मिनेट..

  • चेल्सीको किर्तिमानी लगातार १२ औँ जीत, शीर्ष स्थानमा ७ अंकको अग्रता

    लण्डन – चेल्सीले बोर्नेमाउथलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रिमियर लिगको शिर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । योसँगै लगातार १२ खेल जित्दै चेल्सीले क्लबका लागि नयाँ किर्तिमान बनाएको छ । खेलको पहिलो हाफमा सिसेक फाब्रिगासको पासमा पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा शुरुवातमा पेनाल्टीमार्फत एडिन हजार..

  • सातौँ राष्ट्रिय खेलकुदः पदक तालिका

    इटहरी-  पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आज अपराह्न ४ बजेसम्म दुई सय ७३ पदकको खेल सम्पन्न भइसकेका छन् । आजसम्मको पदक तालिकानुसार नेपाली सेनाको अग्रता कायमै छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीक..

  • मुकुन्द्रद्वारा लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

    विराटनगर – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष कराते खेलमा सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले स्वर्ण पदक जितेर लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी हुनुभएको छ । विराटनगरको सहिद रङ्गशालामा भएको पुरुष कराते ६७ किलोको तौलमा उहाँले स्वर्ण पदक प्राप्त गर्नुभएको हो । यसअघि पनि उहाँले पा..

  • महिला साफ च्याम्पियन्सीप : भुटानविरुद्ध नेपालको गोलको वर्षा, सावित्राको ५ गोल

    काठमाडौँ – सावित्रा भण्डारीको ५ गोलको मद्दतले नेपालले भुटानलाई ८–० ले पराजित गरेको छ । भारतको सिलिगुरीमा शुरु भएको चौँथो महिला साफ च्याम्पियनसीपमा नेपालले विजयी शुरुवात गरेको हो । फरवार्ड सावित्रा भण्डारी योसँगै एकै खेलमा ५ गोल गर्ने पहिलो नेपाली फुटबलर बनेकी छिन् । उनले खेलको पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेकी थिइन् भने दोस्रो..

  • खो खो खेल सम्पन्न, सेनाले जित्यो स्वर्ण

    इनरुवा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको छ । सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा आज सम्पन्न भएको खो खो खेलमा सेनाले महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्ण पदक हात पारेको हो । पुरुषतर्फको फाइनलमा ..

  • खेलको बिचमै परिवर्तन गरिन् ‘अन्डरवेयर’: टेनिस जगतका चकित गरिदिने तथ्य

    केहि दिन अघि टेनिस स्टार पेट्रा क्वीटोवाको घरभित्रै छिरेर उनीमाथि चक्कुले हमला गरियो । पेट्रालाई दुर्घटना लागेको चोट बिस्तारै निको हुँदैछ । यद्यपी, टेनिसको दुनियाँमा भएको यस्ता अचम्मका घटना पहिलो भने होइन । पहिले पनि एक टेनिस स्टारलाई खेलको बिचमा नै मार्न खोजिएको थियो । आज हामी तपाईंलाई खेल जगत्मा भएका यी भन्दा पनि अचम्मका [&hel..

  • दिलोज्यान लगाएर खेल्नुस्, सम्पूर्ण खर्च सरकारले बेहोर्छ : खेलकुद मन्त्री

    झापा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका  छन् । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुगेका मन्त्री श्रीपाइलीले ..

  • पश्चिमाञ्चललाई टेनिसमा पहिलो स्वर्ण

    पोखरा  । जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आइतबार आयोजित लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो । पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो । पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नवीन मगरले सन्तोष..

  • सात स्वर्णसहित सेना पहिलो स्थानमा

    झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धुलाबारीमा आज दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पदकसहित अग्रस्थानमा रहेको छ । यस्तै मध्यमाञ्चल पाँच स्वर्णसहि..

  • भारोत्तोलनतर्फ चौधरीको नयाँ राष्ट्रिय कीर्तिमान

    लहान – नेपाल प्रहरीकी भारोत्तोलन खेलाडी देवी चौधरीले यसअघिको आफ्नो राष्ट्रिय कृतिमानमा तोड्दै नयाँ कृतिमान कायम गरेकी छिन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा जारी भारोत्तोलन प्रतियोगितामा आज साँझ महिलातर्फ ५३ केजी तौल समूहमा ६० केजीको तौल उचालेर चौधरीले राष्ट्रिय कृतिमान रचेकी हुन् । यस..

  • सातौं राष्ट्रिय खेलकुदको दोस्रो नयाँ किर्तिमान स्थापित, खेल हाइलाइट्ससहित

    विराटनगर–  सातौं राष्ट्रिय खेलकुअन्तर्गत एथलेटिक्सको दोस्रो दिन आज महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लाम्गादेले कीर्तिमान बनाएकी छिन् । सुनसरीको इटहरी रङ्गशालामा चन्द्रकलाले ४३ दशमलव ९४ मिटरको दूरी थ्रो गर्दै उक्त कीर्तिमान बनाएकी छिन् । गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भएको छनोटमा चन्द्..

  • जुडोका दुई खेलाडी घाइते

    झापा– सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् । धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हुन् । घाइते हुनेमा कम्मानसिंह विष्ट र शेखा श्रेष्ठ रहेका छन् । विष्ट ५५ किलोमुनि तौल तथा श्रेष्ठ ६३ किलोमुनि तौलमा भिड्ने क्रममा घाइते भएका हुन् । विष्टक..

  • जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

    झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ । मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादु..

  • पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदका अाजका हाइलाइट्स

     विराटनगर- सशस्त्र प्रहरी बल (एपिएफ)का पर्शुराम बाँस्तोलाले पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण प्राप्त गर्न सफल भएका छन् । विराटनगरस्थित सहिद रङ्गशालामा भएको कराते प्रतियोगिताको पुरुष एकल कातामा बाँस्तोलाले नेपाली सेनाका डम्बरबहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण ..

रातोपाटी स्पेशल