• इन्टरनेसनल मार्सल एसोसिएसन न्युयोर्कको सम्पूर्ण स्वामित्व खालिङको नाममा

    काडमाडौं– युएसए कराते महासंघ राष्ट्रिय रेफ्री पर्खी खालिङले अमेरिकाको न्युयोर्कमा दशकदेखि सञ्चालित इन्टरनेसनल मार्सल एसोसिएसन, न्युयोर्कको सम्पूर्ण स्वामित्व हात पारेका हुन् । खालिङको स्वामित्वमा आएको इन्टरनेसनल मार्सल एसोसिएसन युएसएमा सञ्चालित पहिलो र एकमात्र नेपाली कराते स्कुल हो । शान्त थोकरसँगको संयुक्त लगानीमा सञ्चालित सो स..

  • यी सुन्दरीले गर्दैछिन् फिफा वर्ष खेलाडीको कार्यक्रम प्रस्तुत

    जुरिच – आगामी जनवरी ९ मा हुने कार्यक्रमबीच यस पटकको फिफा वर्ष खेलाडीको घोषणा हुँ..

  • परिक्षकको रुपमा मेरो करियरको अन्त्य आउँदैछ : ग्वार्डिओला

    म्यान्चेस्टर – म्यान्चेटर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षकको रुपमा आ..

  • विवादीत खेलमा युनाइटेड विजयी, लिभरपुल रोकियो

    लण्डन – १० खेलाडीमा सिमित बनेको वेस्ट ह्यामलाई २–० गोलले पराजित गर्दै म्यान्चेस्..

  • मीरालाई रु २८ लाखसहित सम्मान

    दमक – अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आ..

  • स्टार क्रिकेटर शक्ति गौचन म्युजिक भिडियोमा

    काठमाडौंँ – नेपाली राष्ट्रिय क्रिकेट टीमका स्टार क्रिकेटर शक्ति गौचन अब म्युजिक भिडियोमा स्टार बनेका छन्। यतीबेला शक्ति गौचन सन्तोस बस्न्यातको स्वर, शब्द र संगित रहेको गीत ‘आमा’को म्युजिक भिडियोमा मिथिला शर्मासँगै देखिएका छन्। भिडियोलाई निकेश खड्काले निर्देशनमाअर्जुन तिवारीको टीमले खिचेको हो । जीवन दियौ खुशी दियौ नौरंगी संसारको ..

  • महिला साफ च्याम्पियनसीप : भारतसँग पराजित हुँदै नेपालको यात्रा सेमिफाइनलमा रोकियो

    काठमाडौं– महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको यात्रा सेमिफाइनलमा समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपाल सेमिफाइनलबाट नै बाहिरिएको हो । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् । यसअघि तीनै पट..

  • महिला साफ च्याम्पियनसिपः नेपालविरुद्ध भारतले हान्यो एक गोल

    काठमाडौं– महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतले नेपालविरुद्ध गोल गरेको छ । भारतका लागि खेलको ४४ औं मिनेटमा कमलादेबीले गोल गरिन् ।

  • महिला साफ च्याम्पियनसिप : नेपाल र भारतबीचको खेल चल्दै

    काठमाडौं– महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा अहिले नेपालले भारतसँग खेलिरहेकाे छ । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् । भारतको गुवाहाटीमा फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा भा..

  • ‘द स्कोर्पियोन किक’ (भिडियो)

    लण्डन – ओलिभर जिरुको अद्भूत स्कोर्पियोन किक गोलको मद्दतले आर्सनलले क्रिस्टल प्यालेसलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लेको छ । खेलको १७ औँ मिनेटमा एलेक्सिस सान्चेजको पास फ्रेन्च स्ट्राइकरले आफ्नो देब्रे खुट्टाले पछाडीबाट बललाई प्रहार गर्दै जाली चुमाए । धेरैले यो गोललाई सिजनकै उत्कृष्ट गोल भनिरहेका छन् । प्रशिक्षक आर्सन वेंगरले ..

  • झापाको फराकिलो जीत

    पाँचथर-  पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा विर्ता युनाइटेड क्लब झापा–११ ले फराकिलो जीत हाँसिल गरेको छ । शेर फुटवल क्लब कालिङपोङ भारतलाई ७–० को गोल अन्तरले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो । झापाका लागि स्टार स्ट्राइकर कर्ण लिम्बूले ४, स्ट्राइकर रञ्जित श्रेष्ठले २..

  • चेल्सीको किर्तिमानी विजयी यात्रा जारी, लिभरपुलद्वारा सिटी पराजित

    लण्डन – चेल्सीले निकै रोमाञ्चक खेलमा स्टोक सिटीलाई ४–२ ले हराउँदै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । प्रिमियर लिगमा चेल्सीको यो लगातार १३ औँ जित हो । योसँगै चेल्सीले प्रिमियर लिगमा लगातार १३ खेल जितेको किर्तिमान बराबरी गरेको छ । यसअघि सन् २००१–०२ मा आर्सनलले एउटा सिजनमा लगातार १३ खेल जितेर किर्तिमान बनाएको थियो […]

  • सेमिफाइनलमा नेपाल र भारत आमनेसामने

    सिलगुढी–नेपालले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् । नेपालले सोमबार भारतसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । भारतको गुवाहाटीमा फागुनमा भएक..

  • सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

    इटहरी- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको छ । प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन..

  • समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा (हेर्नुहोस् ६ तस्विर)

    सिलिगुडी – दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भारतको सिलिगुडीको कञ्चनजंगा खेल मैदानमा भएको खेलमा नेपाल १–० गोल अन्तरले विजयी भएको हो । नेपालका लागि निर्णायक गोल सपना लामाले गरिन् । खेलको ८७ औँ मिनेटमा गोल गर..

  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता : कसको पोल्टामा कति पदक ?

    काठमाडौं -सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा बनाएको थियो । खेलको नतिजा अनुसार सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित कुल २११ पदक जितेको थियो । सशस्..

  • उपराष्ट्रपति पुनबाट सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन

    सुनसरी – एक साता अघि सुरु भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । शुक्रबार उपराष्ट्रपति ननदबहादुर पुनले प्रतियोगिताको समापन गरेका हुन् । समापन सुनसरीको धरानमा भएको समापन समारोहमा उपराष्ट्रपति पुनले खेलकूद व्यक्तिगत विषय भन्दा पनि सिंगो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचानको भएको बताए । उनले मानवीय मूल्य मान्यता,..

  • समूह चरणको अन्तिम खेलमा नेपाल र श्रीलंका भिड्दै

    सिलिगुडी – दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपाल र श्रीलंकाका शुक्रबार भिड्दै छन् । भारतको सिलिगुडीमा जारी प्रतियोगितामा नेपालले श्रीलंकासँग दिउँसो २ : ३० बजे कञ्चनजंगा खेल मैदानमा सामना प्रतिस्पर्धा गर्नेछ । साफमा दोस्रो पटक श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको नेपालले पुरानो नजितालाई कायम गर्ने योजनामा छ भ..

  • ट्रम्पले मनपराएका यी ‘सेक्सी’ टेनिस स्टारले लिइन् अचानक सन्यास

    संसारकी सबैभन्दा ‘सेक्सी’ टेनिस स्टार एना इवानोविचले २९ वर्षको उमेरमा टेनिसबाट सन्यास लिएको घोषणा गरेकी छिन् । फेसबुकमा गत बुधबार लाइभ भिडियोमार्फत उनले सो कुराको घोषणा गरेकी हुन् । उनले भनिन्, ‘यो निर्णय लिन निकै कठिन थियो तर मैले यस्तो गर्नैपर्यो । अन्तर्राष्ट्रिय टेनिस खेल्नका लागि मानसिक र शारिरिक रुपमा पनि बलियो हुनुपर्छ तर..

  • रोनाल्डोलाई किन्न चिनियाँ क्लबको ३०० मिलियन युरोको अफर

    म्याड्रिड – क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले एक चिनियाँ क्लबले पोर्चुगिज खेलाडीलाई किन्न रियल म्याड्रिडलाई ३ सय मिलियन युरोको अफर गरेको खुलासा गरेका छन् । तर, स्टार खेलाडीले भने उक्त प्रस्ताव अस्वीकार गरेको मेन्डेजले बताएका हुन् । पछिल्लो समय चिनियाँ सुपरलिगका क्लबहरुले ट्रान्सफर मार्केटमा ठूलो रकम खर्च गरिरहेका छन्..

  • आजबाट फाल्गुनन्द गोल्डकप हुँदै

    पाँचथर– पूर्वी नेपालको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता शुक्रवारबाट सुरु हुँदैछ । १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिमको फिदिम स्पोर्टिङ क्लवले सञ्चालन गर्दै आएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको संघीय मामिलातथा स्थानीयविकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले उद्घाटन गर्न..

  • सातौँं राष्ट्रिय खेलकुद : नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

    मोरङ – सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् । दुवै टोली केहीबेरपछि यहाँस्थित बैजनाथपुरको खेल मैदानमा फाइनल खेल्ने तयारीमा छन् । बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकटले..

  • अण्डरटेकरलाई काँक्रोसँग डर लाग्छ, थाहा पाउनुस् रहस्यमयी उनका रोचक तथ्य

    डेडम्यान भनिने अण्डरटेकर रोयल रंबलमा धमाकेदार प्रवेश गर्दैछन् । अण्डरटेकरको जीवन सधैं रहस्यमयी रहेको छ । उनको जीवनसँग जोडिएका केही तथ्यबारे यहाँ जानकारी दिइएको छ । – सबैभन्दा डरलाग्दो रेसलरमध्येका एक अण्डरटेकरलाई एउटा कुरासँग मात्र डर लाग्छ, त्यो हो– काँक्रो । – डब्लूडब्लुईलाई दिएको यो अन्तर्वार्तामा उनले भनेका थिए, ‘मैले यदि कत..

  • चौध नयाँ किर्तिमान राख्दै सकियो भारत्तोलन प्रतियोगिता

    सप्तरी । सप्तरीमा सञ्चालित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भारत्तोलन प्रतियोगिताको अन्तिम खेलमा बुधबार १४ वटा नयाँ कीर्तिमान कायम गर्दै सम्पन्न भएको छ । सदरमुकाम राजविराजमा आयोजित प्रतियोगितामा पुरुषतर्फ नेपाली सेना प्रथम र नेपाल प्रहरी दोस्रो भएका छन् । ६ स्वर्ण, ८ रजत र १ कास्यसहित १५ पदक जितेर नेपा..

  • सातौं राष्ट्रिय खेलकुदमा नक्कली खेलाडी खेलाईएको भन्दै पीडितद्वारा कारवाहीको माग

    काठमाडौं- पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा बक्सिङ् विधामा सहभागी मध्यपश्चिमाञ्चलका खेलाडी अर्जुन बुढामगरले आफ्नो विरुद्धमा फेक खेलाडी खेलाईएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर खेलाडी बुढामगरले यस्तो आरोप लगाएका हुन् । उनले जारी प्रतियोगितामा पश्चिमाञ्चलले नक्कली खेलाडी यादव थापालाई रिङमा ..

रातोपाटी स्पेशल