• प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

    काठमाडौँ, जेठ १८ – एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा पश्चिमाञ्चलले लगातार दोस्रो जित हासिल गर्दै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि बुधबार भएको खेलमा..

  • मेस्सी मेरो प्रतिद्वन्द्वी होइन, मित्र हो

    एजेन्सी म्याड्रिड, जेठ १८ – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोन..

  • लाइभ अन्तर्वार्तामा रिपोर्टरलाई जर्बजस्ती चुम्बन गर्न खोज्ने खेलाडीले पाए यस्तो सजायँ

    एजेन्सी जेठ १८ – फ्रेन्च ओपन टेनिस टूर्नामेन्टमा फ्रान्सेली टेनिस प्लेयर म्याक्स..

  • वेंगर अझै २ वर्ष आर्सनलमै रहने

    एजेन्सी लण्डन, जेठ १७ – आर्सनलका प्रशिक्षक आर्सन वेंगरले क्लबसँग थप दुई वर्षको क..

  • यस्तो रह्यो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

    काठमाडौँ, जेठ १६ – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा म..

  • पूर्व क्रिकेटरले लिक गरिदिए पूर्व प्रेमिकासँगको सेक्स भिडियो ? भइरहेछ भाइरल

    एजेन्सी जेठ १६ – श्रीलङ्काका पूर्व क्रिकेट खेलाडी सनथ जयसूर्या सेक्स भिडिया लिक गरेका कारण चर्चामा छन् । सोसल मिडियामा भाइरल भइरहेको यो भिडियोमा जयसूर्या आफ्नी पूर्व प्रेमिकासँग देखिएका छन् । मिडिया रिपोर्टका अनुसार जयसूर्या आफैंले उक्त भिडियो लिक गरेका हुन् । उनले पूर्व प्रेमिकासँग बदला लिन यस्तो गरिरहेको बताइएको छ । यद्यपी, यस..

  • बार्सिलोनाद्वारा नयाँ प्रशिक्षक नियुक्त : को हुन् अर्नेस्टो भाल्भेर्डे ?

    बार्सिलोना, जेठ १६ – स्पेनिस क्लब बार्सिलोनाले अर्नेस्टो भाल्भेर्डेलाई दुई वर्षका लागि प्रशिक्षक नियुक्त गरेको छ । बार्सिलोनाका पूर्व फरवार्ड रहिसकेका भाल्भेर्डेले गत हप्ता चार वर्षको कार्यकालपछि एथ्लेटिक बिल्बाओ छाड्ने बताएका थिए । लुइस एनरिकेको स्थानमा उनी नयाँ प्रशिक्षक नियुक्त भएका हुन् । एनरिकेले तीन वर्षको करार सकिएपछि क्ल..

  • ‘रोमका राजा’को भावुक बिदाई (फोटोफिचर)

    रोम, जेठ १५ – उनी रोमाको अन्तिम खेलको शुरुवाती ११ मा पर्न नसकेपनि जेनोआविरुद्धको खेल एउटै खेलाडीको बारेमा थियो, फ्रान्सिस्को टोटी । ‘रोमका राजा’ भनेर चिनिने टोटी खेलको दोस्रो हाफमा भने मैदानमा प्रवेश गरे । १–१ को स्थितिमा रहेको खेल अन्त्यमा रोमाले ३–२ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्यो । खेलपछि ..

  • रोनाल्डोको भविष्यवाणी : यो खेलाडीले जित्नेछन् बालोन डि’ओर

    रियो, जेठ १५ – ब्राजिलका लिजेन्डरी फरवार्ड रोनाल्डोले यो सिजन लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । तर, २०१७ को बालोन डि’ओर रियल म्याड्रिडका फरवार्डले जित्ने भविष्यवाणी गरेका छन् । आफ्नो करियरमा रोनाल्डोले आफै तीन पटक वर्ष खेलाडीको उपाधि जितेका थिए । पछिल्ला ९ वर्षमा बालोन डि’ओर उपाधि..

  • एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

    काठमाडौँ, १४ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गर्दै समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । सोही समूहको उपवि..

  • ‘बिहिबारभित्र मेरो भविष्यको छिनोफानो’

    लण्डन, जेठ १४ – आर्सनलका प्रशिक्षक आर्सनजृंगरले बिहिबारभित्र आफ्नो भविष्य स्पष्ट हुने बताएका छन् । टोलीलाई किर्तिमानी एफए कपको उपाधि दिलाएपछि उनले सो कुरा बताएका हुन् । चेल्सीलाई २–१ ले पराजित गर्दै फ्रेन्च प्रशिक्षक एफए कपको उपाधि सातौँ पटक उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका हुन् । ६७ वर्षीय प्रशिक्षकको यही वर्ष करारअवधि समाप्त..

  • मेस्सीको प्रेरणामा बार्सिलोनालाई लगातार तेस्रोपटक कोपा डेल रेको उपाधि

    बार्सिलोना, जेठ १४ – लियोनेल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई हराउँदै लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको छ । योसँगै प्रशिक्षक लुइस एनरिकेले कप उपाधि जितेर विदा भएका छन् । तीन वर्ष क्याटालान क्लबको नेतृत्व सम्हालेका एनरिकेको यो अन्तिम हो । निकै रोमाञ्चक बनेको पहिलो हाफको खेलमा मेस्सीले खेलको ३० औँ मिनेटमा गोल ग..

  • चेल्सीलाई स्तब्ध बनाउँदै आर्सनललाई किर्तिमानी १३ औँ एफएकप

    लण्डन, जेठ १४ – १० खेलाडीमा सिमित चेल्सीलाई रोमाञ्चक खेलमा पराजित गर्दै आर्सनलले एफए कपको उपाधिमा कब्जा जमाएको छ । वेम्बली स्टेडियममा २–१ गोलको जीत निकाल्दै आर्सन वेंगरले किर्तिमानी सातौँ एफएकपको उपाधि उचालेका हुन् । योसँगै उनी प्रतियोगिताको सबैभन्दा सफल प्रशिक्षक बनेका छन् । खेलको चौँथो मिनेटमा नै विवादास्पद गोलको मद्दतले एलेक्..

  • दुई कप फाइनल आज : चेल्सी र आर्सनल भिड्दै, बार्सिलोनाको समना आलाभेससँग

    लण्डन, जेठ १३ – प्रिमियर लिग च्याम्पियन चेल्सीले आज एफएक कपको सेमिफाइनलमा शनिबार राती आर्सनलको सामना गर्दैछ । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले जस्तो सुकै नतिजा आए पनि आर्सनलका प्रशिक्षक आर्सन वेंगर विश्वकै उत्कृष्ट प्रशिक्षकको रुपमा रहने बताएका छन् । ६७ वर्षीय वेंगर सन् १९९६ देखि गनरको प्रशिक्षकको रुपमा रहेका छन् । उनको करा..

  • ४३ मिलियन खर्चदै सिटीले भित्रायो बर्नान्डो सिल्भा

    म्यान्चेस्टर सिटी, जेठ १३ – इंग्ल्सि क्लब म्यान्चेस्टर सिटीले पोर्चुगलका आक्रामक मिडफिल्डर बर्नान्डो सिल्भालाई फ्रेन्च च्याम्पियन मोनाकोबाट ४३ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । २२ वर्षीय खेलाडी आगामी जुलाई १ बाट क्लबमा आबद्ध हुनेछन् । ‘म अहिले विश्वकै उत्कृष्ट टिम छु,’ प्रतिक्रिया दिँदै सिल्भाले भने । यो सिजन मोनाकोका लागि ५८ खे..

  • इंग्ल्याण्डको टोलीमा अटाएनन् कप्तान रुनी

    लण्डन, जेठ ११ – कप्तान वेयन रुनी इंग्ल्याण्डको राष्ट्रिय टोलीमा छनौट हुन असफल भएका छन् । जुनमा स्कटल्याण्ड र फ्रान्सविरुद्धको खेलका लागि छनौट गरिएको टोलीमा उनको नाम समावेश गरिएको छैन । इंग्ल्याण्डका लागि ११९ खेल खेलेका ३१ वर्षीय रुनीले यस सिजन म्यान्चेस्टर युनाइटेडका लागि मात्र १५ लिग खेल खेलेका छन् । टोटनहमका डिफेन्डर केइरन ट्र..

  • कर छली प्रकरणमा सर्वोच्चद्वारा मेस्सीको २१ महिना जेल सजाय यथावत

    म्याड्रिड, जेठ ११ – बार्सिलोना तथा अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीलाई गत वर्ष सुनाइएको २१ महिने जेल सजायलाई यथावत राखेको छ । तर, उनी जेल भने जानुपर्ने छैन । मेस्सी र उनका पिता जर्ज, जो मेस्सीको आर्थिक गतिविधिलाई व्यवस्थापन गर्छन्, लाई सन् २०१६ मा ३.५ मिलियन पाउण्ड कर छली गरेको आरोपमा दोपी पाइएको थियो । केही […]

  • प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब विजयी

    काठमाडौँ, ११ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर ब्याटिङ गरेर पूर्वाञ्चल ३७ दशमलव एक ओभरमा १०४ रन बनाउँदै अलआउट भयो । एक सय ५ रनको विजय लक्ष्य पुलिस क्लबले १७ दशमलव एक ओभरमा एक [&h..

  • भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित

    कुमार चौलागाईं/नवीन पौडेल काठमाडौँ, ११ जेठ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै..

  • प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

    काठमाडौँ, जेठ १० – नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जिसँगै पुलिसले दुई अङ्क जोडेको छ । टस जितेर पहिले फि..

  • प्रथम अन्र्तराष्ट्रिय करातेमा नेपाल च्याम्पियन

    काठमाडौं, जेठ १० – प्रथम अन्र्तराष्ट्रिय वादो कराते प्रतियोगिताको उपाधि नेपालले चुमेको छ । नेपाल वादो फेडेरेशनले गरेको प्रथम अन्र्तराट्रिय वादो प्रतियोगिताको २० स्वर्णसहित प्रथम उपाधि नेपालले हात पारेको हो । १५० पदकका लागि भएको प्रतिस्प्रर्धामा नेपाल पहिलो हुन सफल भएको हो । तीनदिनयता भएको प्रतियोगिता बुधबार सकिएको हो । भारत दोस्..

  • प्रधानमन्त्री कप क्रिकेटः आर्मी विजयी

    काठमाडौँ, जेठ ९ – प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ ..

  • जोन टेरीले २६ मिनेटमा मैदान छाड्दा अरुले लाखौँ कमाए, फिक्सिङको आशंका

    लण्डन, जेठ ९ – चेल्सीका कप्तान जोन टेरीले आइतबार स्टामफोर्ड ब्रिजमा अन्तिम खेल खेले । उनलाई बिदाई गर्न घरेलु मैदानमा विशेष व्यवस्था गरिएको थियो । २६ वर्षीय डिफेन्डरलाई उनले लगाउने २६ नम्बरको जर्सीअनुसार खेलको २६ औँ मिनेटमा सब्सिटिच्युड गर्दै मैदानमा गार्ड अफ अनर दिइएको थियो । यसरी उनले २६ मिनेटमा मैदान छाड्दा जुवामा धेरैले लाखौँ..

  • रोनाल्डोद्वारा ला लिगामा मेस्सीको किर्तिमान बराबर

    म्याड्रिड, जेठ ९ – आइतबार मालागाविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डोले रियललाई ला लिगाको उपाधि मात्र दिलाएन्, आफ्नो व्यक्तिगत किर्तिमान पनि कायम गरेका छन् । दोस्रो मिनेटमा गोल गर्दै ३२ वर्षीय फरवार्डले लियोनेल मेस्सीको अभूतपूर्व किर्तिमानलाई बराबरी गरेका हुन् । गोल डटकमका अनुसार रोनाल्डोले ला लिगामा लगातार ८ सिजनमा २५ वा सोभन..

  • राष्ट्रिय महिला भलिबल जेठ २३ देखि हुने

    काठमाडौँ, जेठ ८ –शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । प्रतिष्ठानद्वारा आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जेठ २३ देखि २६ गतेसम्म खेल हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी..

रातोपाटी स्पेशल