• सुवरेजको १ सयौँ गोलसँगै बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

    बार्सिलोना – लुइस सुवारेजले क्लबका लागि १ सयौँ गोल पूरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुवारेजले १२० खेलमा बार्सिलोनाका लागि १ सयौँ गोल पूरा गरेका हुन् । क्लबका लागि सबैभन्दा छिटो १ सयौँ गोल पूरा गर्ने उनी तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि मारियानो मार्टिनले [&h..

  • नयाँ प्रेमिकासँग पहिलो पटक औपचारिक कार्यक्रममा देखिए रोनाल्डो

    जुरिच – रसियन मोडल इरिना सायेकसँग सम्बन्ध विच्छेदपछि रियल म्याड्रिडका स्टार क्रि..

  • अर्जेन्टिनामा मेस्सीको मुर्ति तोडफोड

    ब्युनोस आयर्स –अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको मुर्ति तोडफोड गरी ध्वस्त बन..

  • हेर्नुहोस् वर्षको उत्कृष्ट गोल (भिडियो)

    जुरिच – मलेसियाका मोहद फाइज सुब्रीले यस वर्षको पुसकास अवार्ड हात पारेका छन् । जु..

  • रोनाल्डो ‘द बेस्ट’

    रोनाल्डोले उपाधि जित्दा मेस्सी र बार्सिलोना अनुपस्थित जुरिच – बेस्ट फिफा फुटबल अ..

  • क्रिकेट खेल्न यूवा टोली बंगलादेश प्रस्थान

    काठमाडौं -ग्रेट हिमालयन क्रिकेट एकेडेमीले बंगलादेशमा हुने १०औँ शेख रुसेल शास्त्री क्रिकेट प्रतियोतिगामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता १२–२० जनवरीसम्म बंगलादेशको दिनावपुरमा हुनेछ । ग्रेट हिमालयनले इशान पाण्डेलाई कप्तान बनाएको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहने हिमालयनले जनाएको छ । टीमका अन्य सदस्यमा प्रदीप टण्डन, रम..

  • बार्सिलोना र रियलको ३९ खेलको अपराजित यात्रा : कसको उत्कृष्ट ?

    काठमाडौँ – बार्सिलोना र रियल म्याड्रिड चिर प्रतिद्वन्द्वी हुन् । सायद त्यही भएर होला एउटा टोलीले बनाएको किर्तिमान तोड्न अर्को टोलीको होडबाजी हुन्छ । सन् २०१५–१६ मा क्याटालान क्लबले ३९ खेल अपराजित रहेर किर्तिमान बनायो । सन् २०१५ को अक्टोबरमा सेभियासँग २–१ ले पराजित भएपछि गत अप्रिलमा मात्र बार्सिलोना एल क्लासिकोमा रियलसँगै हारेको ..

  • पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

    पोखरा – सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहनेछ । ‘खेलकुदको विकासमा सहकार्..

  • कसको पोल्टामा पर्ला फिफा वर्ष खेलाडी ?

    जुरिच – फुटबलको नियामक निकाय फिफाले आज वर्ष खेलाडीको घोषणा गर्दैछ । सोमबार जुरिचमा हुने समारोहमा एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमान, रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पुनः एक पटक आमनेसामने छन् । गत महिना बालोन डि’ओर अवार्डमा मेस्सी र ग्रिमानलाई पछि पार्दै रोनाल्डोले चौँथो पटक उपाधिमाथि कब्ज..

  • मेस्सीले जोगाए बार्सिलोनालाई, तर रियलभन्दा अझ पछि पर्यो

    बार्सिलोना – लियोनेल मेस्सीले अन्तिम मिनेटमा फ्रिकिक मार्फत बराबरी गोल गर्दै बार्सिलोनालाई भिल्लेरियालसँग पराजित हुनबाट जोगाएका छन् । तर, बराबरीसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ५ अंकले पछि परेको छ । ३९ खेलमा अपराजित रहँदै बार्सिलोनाको किर्तिमान बराबरी गरेको रियलको ४० अंक रहेको छ । तेस्रो स्थानमा ..

  • माघको तेस्रो साता पोखरामा राष्ट्रिय भलिवल प्रतियोगिता हुने

    पोखरा– पर्यटकीय नगरी पोखरामा माघको तेस्रो साताबाट महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना, कास्की जिल्ला खेलकुद विकास समितिको ब्यबस्थापनमा भलिवल प्रतियोगीता हुन लागेको आयोजकले आईतरबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । माघको १८ गतेदेखी २२ गतेसम्म हुने प्रत..

  • आठौँ फाल्गुनन्द गोल्डकपको उपाधि विर्ता युनाइटेडलाई

    पाँचथर- आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड क्लव झापाले उचालेको छ । आइतवार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्ण सिंह सोनाम स्मृति क्लव ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै विर्ताले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोश्रो हाफको २७ औँ मिनेटमा विर्..

  • सुदूरपश्चिमको खेलकुद : खेलाडी छ, पूर्वाधार छैन

    भीमदत्तनगर- काठमाडौँमा २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा महाकाली अञ्चलका लागि सुटिङ्गका खेलाडी डा हरेन्द्र विष्टले पहिलो स्वर्ण दिलाए । चालीसको दशकदेखि नै सुदूरपश्चिमाञ्चलले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको भए पनि पछिल्ला वर्षका परिणाम उत्साहजनका देखिएका छैनन् । सन् १..

  • झापालाई ‘फुटबल हब’ बनाउने लक्ष्यका साथ झापा गोल्ड कप दर्ता हुने

    झापा–मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप अब विधिवत रुपमा दर्ता हुने भएको छ । झापालाई ‘फुटबल हब’ बनाउने लक्ष्यका साथ झापा गोल्डकपलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर व्यवस्थित ढंगले काम गर्न लागिएको गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । अध्यक्ष गिरीका अनुसार आइतबार बिर्तामोडमा सम्पन्न झापा गोल्डकप अन्तर्राष्..

  • काँकडभिट्टा गोल्डकपको उपाधि झापा एघारलाई

    झापा – काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको छ । उपाधिसँगै उसले रु चार लाख एक हजार पुरस्कार जितेको छ । काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रको आयोजनमा आज काँकडभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा झापा– ११ ले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात ..

  • रियलद्वारा बार्सिलोनाको किर्तिमान बराबर : शीर्ष स्थानमा ६ अंकको अग्रता

    म्याड्रिड – ग्रानाडामाथि सहज जित निकाल्दै रियल म्याड्रिडले लगातार ३९ खेलमा अपराजित रहँदै बार्सिलोनाले बनाएको किर्तिमानलाई बराबरी गरेको छ । शनिबार राती भएको खेलमा रियल ५–० गोल अन्तरले विजयी भएको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा शुरुवाती ३२ मिनेटमा नै चार गोल गरेको थियो । जसमा इस्को अल्करानले २ तथा करिम बेन्जेमा र क्रिस्टियानो ..

  • रुस्लान कप क्रिकेट मङ्गलबारदेखि

    काठमाडौँ – काठमाडौँ क्रिकेट टे«निङ सेन्टरको आयोजनामा रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यही पुस २६ गतेदेखि सञ्चालन हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा देशभरबाट १६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका कार्यकारी निर्देशक ज्ञानेन्द्र मल्लले आज यहाँ आयोजित पत्रकार सम्म..

  • महारेज अफ्रिकाको उत्कृष्ट फुटबलर घोषित

    लण्डन – लेस्टर सिटीका फरवार्ड रियाद महारेज कन्फेडरेन अफ अफ्रिकनद्वारा वर्ष खेलाडी घोषित भएका छन् । २५ वर्षीय अल्जेरियन खेलाडीले लेस्टरलाई प्रिमियर लिगको उपाधि जित्न प्रमुख भूमिका खेलेका थिए । उनले यसअघि पिएफए वर्ष खेलाडी र बिबिसी अफ्रिकन वर्ष खेलाडीको उपाधि जितिसेका छन् । बोरुसिया डर्टमण्डका गाबोनिज खेलाडी पेरे एमेरिक आउबामेयाङ ..

  • ९ खेलाडीमा सिमित बिल्बाओसँग बार्सिलोना स्तब्ध

    बार्सिलोना – नौ खेलाडीमा सिमित एथ्लेटिको बिल्बाओसँग बार्सिलोना अप्रत्यासित रुपमा पराजित भएको छ । अन्तिम १६ अन्तरगतको पहिलो लेगमा बार्सिलोना १–२ गोलअन्तरले स्तब्ध भएको हो । पहिलो हाफमा तीन मिनेटभित्र आरिज अडुरिज र इनाकी विलियम्सको गोलको मद्दतले घरेलु टोलीले खेलमा पकड बनायो । खेलको दोस्रो हाफमा लियोनेल मेस्सीले फ्रिकिकबाट गोल गर्द..

  • सुदुरपश्चिम खप्तड गोल्डकप शुरु

    कैलाली – काठमाडौँ – सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ फुटबल प्रतियोगिता आजदेखि धनगढीमा शुरु भएको छ । पहिलो पटक सुदुरपश्चिमा शुरु भएको गोल्ड कपको उदघाटन खेलमा भारतको पञ्जाब एफ.सी. क्लबले नेपालगञ्ज ११ लाई ३ – २ ले पराजीत गरेको छ । पञ्जावका लक्कीले दुई र रिमीले एक गोल गरे । नेपालगंञ्ज ११ का तर्फवाट विक्रम सिंह ठकुरीले […]

  • विर्ता युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा

    फिदिम – विर्ता युनाइटेड क्लब झापा पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विहीवार आयोजक फिदिम स्पोर्टिङ क्लबलाई घरेलु मैदानमा ६–० गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा भएको खेलमा झापाले सुरुवाती अग्रता लियो । झापाका लागि खेलको दोश्रो ..

  • किर्तिमानबाट एक खेल टाढा रियल : सेभिया ३–० ले पराजित

    म्याड्रिड – स्पेनिस जाइन्ट रियल म्याड्रिडले कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सेभियालाई पराजित गर्दै अपराजित यात्रालाई ३८ खेल पुर्याएको छ । बुधबार राती भएको खेलमा रियल ३–० ले विजयी भएको हो । अपराजित रहेको ३८ खेलमध्ये रियलले २९ खेल जितेको छ । ला लिगाको टोलीले बनाएको अपराजित यात्राको किर्तिमानबाट मात्र एक […]

  • चेल्सीको विजयी यात्रामा पूर्णविराम लगाउँदै स्पर्स तेस्रो स्थानमा

    लण्डन – लगातार १४ खेल जितेर प्रिमियर लिगमा नयाँ इतिहास रच्ने होडमा रहेको चेल्सीको विजयी यात्रामा टोटनहम हटस्पर्सले पूर्णविराम लगाएको छ । बुधबार राती भएको खेलमा चेल्सी २–० गोलअन्तरले पराजित भएको थियो । जीतसँगै म्यान्चेस्टर सिटीलाई गोल अन्तरका आधारमा उछिन्दै स्पर्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । स्पर्सलाई जित दिलाउन डेले अलीले ..

  • विमान दुर्घटनामा खेलाडी गुमाएको च्यापेकोएन्सेले २० नयाँ खेलाडी किन्ने

    रियो – विमान दुर्घटनामा टोलीका अधिकांश सदस्य गुमाएको ब्राजिलियन फुटबल क्लब च्यापेकोएन्सेले अर्को सिजनका लागि २० जना नयाँ खेलाडी किन्ने भएको छ । तर, पूराना खेलाडीले लगाएको जर्सीको नम्बर भने नयाँ खेलाडीलाई प्रदान नगरिने भएको छ । कोपा सुडाअमेरिकाना प्रतियोगिताको फाइनल खेल खेल्न जाने क्रममा गत नोभेम्बरमा भएको विमान दुर्घटनामा क्लबका..

  • २० मिनेटमा ३ गोल, आर्सनलको अविश्वसनीय पुनरागमन (भिडियो)

    लण्डन – अन्तिम २० मिनेटमा ३ गोल गर्दै ३–० ले पछि परेको स्थिति उल्टाउँदै बोर्नेमाउथविरुद्ध आर्सनलले नाटकीय पुनरागमन गरेको छ । ७० मिनेटसम्म ३–० ले पछि परेको आर्सनल घरेलु मैदानबाहिर लगातार तेस्रो पराजयतर्फ उन्मुख थियो । तर, एलेक्सिस सान्चेजको डाइभिङ हेडरपछि आर्सनलले अविश्वसनीय पुनरागमन शुरु गर्यो । त्यसको पाँच मिनेटपछि नै लुकास पेर..

रातोपाटी स्पेशल