• उपाधि ओशिश क्रिकेट एकेडेमीले हात पार्यो

    काठमाडौं– नेक्सस् इन्टर नेशनल एकेडेमीले आयोजना गरेको कुलबहादुर कट्वाल प्रथम अण्डर फोर्टिन टि ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि ओशिश क्रिकेट एकेडेमीले हात पारेको छ । काठमाडौंको पेप्सीकोलामा शनिवार भएको फाइनल खेलमा बालुवाटार क्रिकेट एकेडेमीलाई २२ रनले पछि पार्दै ओशिश क्रिकेट एकेडेमीले उपाधि जितेको हो । टस जितेर ब्याटिङ रोजेक..

  • वीरगन्जमा नकआउट कबड्डी सुरु

    पर्सा– वीरगन्जमा अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिता शुरु भएको छ । प्रतियोगि..

  • अमेरिकी टोलीलाई हराउँदै झापा–११ क्वाटरफाइनलमा

    पोखरा – पन्ध्रौँ आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको आज सम्पन्न खेलमा एए..

  • कप्तान स्मिथको किर्तिमानसँगै श्रृंखलामा अस्ट्रेलियालाई अग्रता

    पर्थ – कप्तान स्टिभ स्मिथको शतको मद्दतले अस्ट्रेलियाले पाकिस्तानलाई एकदिवसीय श्र..

  • डिफेन्डिङ च्याम्पियन जोकोभिच अस्ट्रेलियन ओपनबाट बाहिरिए

    मेलबर्न – डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच ११७ औँ वरियतामा रहेका डेनिस इस्टोमि..

  • खेलको माध्यमबाट मनका भावना साट्दै नेपाली अमेरिकी

    पोखरा – सहारा क्लबको आयोजनामा पोखरामा सञ्चालित १५औँ आहा रारा गोल्ड कपमा एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को नेतृत्वमा आएको अमेरिकी फुटबल टोलीले आफूहरू खेल जित्न मात्र नभएर नेपाली मनका भावना साट्न आएको जनाएको छ । खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा बुधबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा एएनएका पदाधिकारी एवम् प..

  • खुकुरी कप क्रिकेटःकेसिटिसी ए र बी विजयी

    काठमाडौँ- खुकुरी इनटीको आयोजनामा काठमाडौँमा जारी खुकुरी च्यालेन्ज कप क्रिकेट–२०१७ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ क्रिकेट टेर्निङ सेन्टर ए (केसिटिसी ए) र केसिटिसी बी टोलीले जित हासिल गरेका छन् । भक्तपुरस्थित वीरेन्द्र सैनिक विद्यालयको मैदानमा आज भएको खेलमा केसिटिसी ए ले एसएमसी बानेश्वर क्लबलाई १० विकेटले पराजित गर्दै ..

  • १५ औँ आहा रारा गोल्डकपमा आयोजक सहाराको गोलको बर्षा

    पोखरा – पोखरा रगंशालामा आज देखि शुरु भएको १५ औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबले विजयी भएको छ । आयोजक सहारा क्लब पोखराले सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४–० गोलको फराकीलो अन्तरले हराएको छ । सहाराले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गर्यो । सहाराका लागि पहिलो गोल ५ औ मिनेटमा […]

  • रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई (हेर्नुहोस् ९ तस्विर)

    काठमाडौँ  – नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिसले आर्मीलाई चार विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । आर्मीले दिएको १४३ रनको लक्ष्यलाई पुलिसले १९ ओभरमा ६ विक..

  • मेस्सीभन्दा पनि नेयमार मूल्यवान : यस्ता छन् युरोपका सबैभन्दा मूल्यवान खेलाडीहरु

    लण्डन – एक नयाँ अध्ययनका अनुसार नेयमारमा खेल्ने खेलाडीहरु मध्ये सबैभन्दा मूल्यवान रहेका छन् । उनको मूल्य २१.६ करोड पाउण्ड निर्धारत गरिएको छ । बार्सिलोनाका स्ट्राइकरले समकक्षी लियोनेल मेस्सीलाई समेत उछिनेका छन् । मेस्सीको मूल्य १४.९ करोड पाउण्ड निर्धारण गरिएको छ । शीर्ष १० मा रहेका इंग्ल्सि खेलाडीमा टोटनहमका ह्यारी केन (१२.२ करोड..

  • एभर्टनसँगको लज्जास्पद हारपछि ग्वार्डिओलाको स्वीकारोक्ति : सिटी उपाधि होडबाट बाहिर

    लण्डन – एभर्टनसँग ४–० को लज्जास्पद पराजय बेहोरेपछि म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोली प्रिमियर लिगको उपाधि होडबाट बाहिरिएको बताएका छन् । मर्सिसाइडमा पराजित भएपछि शीर्ष स्थानमा रहेको चेल्सीसँग सिटी १० अंकले पछि परेको छ । यो ग्वार्डिओलाको प्रशिक्षकका रुपमा सबैभन्दा ठूलो पराजय हो । शीर्ष स्थानसँग दुरी धेरै भ..

  • रियलको अपराजित यात्रामा सेभियाद्वारा पूर्णविराम

    सेभिया – म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकर स्टेभान जोभेटिकले इन्जुरी समयमा गोल गरेपछि रियल म्याड्रिडको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । खेलको दोस्रो हाफमा ड्यानी कार्भाहाललाई सेभियाका गोलकिपर सर्जियो रिकोले लडाएपछि पाएको पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै रियललाई अग्रता दिलाए । तर, खेलको ८५ औँ..

  • आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली पनि

    पोखरा – सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बङ्गलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्..

  • डिफेन्डिङ च्याम्पियन लेस्टरलाई हराउँदै चेल्सीलाई ७ अंकको अग्रता

    लण्डन – मार्को ओलोन्सोको दुई गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले प्रिमियर लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । टोलीको सर्वाधिक गोलकर्ता डिएगो कोस्टा बिनानै मैदानमा उत्रेको चेल्सीका लागि ओलोन्सोले खेलको छैटौँ मिनेटमा नै अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा उनको अर्को गोल थपे..

  • श्रीलंकाबिरुद्ध दक्षिण अफ्रिकाको ह्वाइटवास

    जोहानसवर्ग – अन्तिम टेस्टमा एक इनिङ र ११८ रनको भारी अन्तरले पराजित गर्दै टेस्ट श्रृंखला ३–० ले ह्वाइटवास गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४२३ रन पछ्याउने क्रममा तेस्रो दिनमा श्रीलंकाले ४ विकेटको क्षतिमा ८० रनबाट शुरु गरेको थियो । यसअघि जेपी डुमिनीको १ सय ५५ रन तथा हासिम अमलाको १ सय ३४ रनको […]

  • रियलसँगको दुरी घटाउँदै बार्सिलोना

    बार्सिलोना – लुइस सुवारेजको दुई गोलको मद्दतले लास पाल्मासलाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी २ अंकमा झारेको छ । शनिबार ला लिगा अन्तरगतको खेलमा बार्सिलोना ५–० गोल अन्तरले विजयी भएको हो । सुवारेजले खेलको १४ औँ मिनेटमा नै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, त्यसपछि पहिलो हाफमा कुन..

  • खप्तड गोल्डकपको उपाधि मनाङलाई

    कैलाली – संकटालाई १–० गोल अन्तरले पाराजित गर्दै प्रथम अन्तराष्ट्रीय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतीयोगिताको उपाधि मनाङ मस्र्याङदीले हात पारेको छ । मनाङका कप्तान अनिल गुरुङले खेल शुरु भएको २ मिनेटमा गोल गरेका थिए । खेलको ८१ औ मिनेटमा पाएको पेनाल्टीलाई संकटाका बिश्व अधिकारीले सदुपयो गर्न नसकेपछि संकटाले हार ब्यहोरन..

  • मेस्सीबारे टिप्पणी गर्दा बार्सिलोनाका डाइरेक्टर हटाइए

    बार्सिलोना – क्लबका फरवार्ड लियोनेल मेस्सीबारे व्यक्तिगत धारणा राखेबापत बार्सिलोनाले क्लबका अधिकारी माथि कारवाही गरेको छ । क्लबका डाइरेक्टर पेरे ग्राटाकोसले कोपा डेल रेमा एथ्लेटिक बिल्बाओ विरुद्धको खेलपछि टिप्पणी गर्दै ‘मेस्सीले गर्दा पनि टोलीले खेल नजितेको’ बताएका थिए । मेस्सीको ७८ औँ मिनेटमा गरेको फ्रिकक गोलको मद्दतले बार्सिलो..

  • धोनीले कप्तानी छाडेका हैनन्, छाड्न बाध्य पारियो : रिपोर्ट

    नयाँ दिल्ली – महेन्द्रसिंह धोनीले स्वेच्छाले भारतको एकदिवसीय क्रिकेट टोलीको कप्तानबाट राजीनामा नदिएको भारतीय मिडियाले दाबी गरेको छ । सेलेक्टरहरुले धोनीलाई उक्त निर्णय लिन बाध्य पारेको हिन्दुस्तान टाइम्समा रिपोर्ट प्रकाशित भएको छ । गत बुधबार भारतीय क्रिकेट बोर्डले टी–२० र एकदिवसीय गरी दुई पटकको विश्वकप विजेता कप्तानले एकदिवसीय र ..

  • ४० खेलमा अपराजित रहँदै रियलको नयाँ किर्तिमान

    म्याड्रिड – सेभियालाई इन्जुरी समयमा सेभियालाई बराबरीमा रोक्दै रियल म्याड्रिडले ४० खेलमा अपराजित रहँदै नयाँ स्पेनिस किर्तिमान कायम गरेको छ । बिहिबार राती भएको कोपा डेल रे अन्तरगतको खेलमा रियल सेभियासँग ३–३ को बराबरीमा रोकिएको हो । जिनेदिन जिदानको टोली पछिल्लो पटक सन् २०१६ को अप्रिलमा च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा प..

  • मनाङ मस्र्याङ्दी खप्तड गोल्डकपको फाइनलमा

    धनगढी– मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन खेलमा भारतको दिल्ली युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइनलमा पुगेका हो । खेलको सुरुआतमा दोस्रो मिनेटमै दिल्लीका थोपीले गोल गर्दै अग्रता लिए पनि सातौँ मिनेटमा मनाङका कप्तान अनिल ग..

  • फिफा वरियतामा नेपालको छ स्थान सुधार

    काठमाडौँ – फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्..

  • चर्चित बन्दै तारुकाको गोरु जुधाई, तयारी पूरा

    नुवाकोट– हरेक वर्षझैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरुजुधाई प्रतियोगिता हुने भएको छ । यसवर्ष १८ हल गोरु जुधाउनको लागि दर्ता भएको गोरु जुधाई मेला व्यवस्थापन समितिका अध्यक्ष दिपेश शाक्याले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गोरु जुधाईलाई ब्यवस्थित बनाउन तारुका ५ चन्दनीमा रहेको ‘बुल फाइट ग्राउण्ड’ मा डोरी टाँग्ने काम धमाधम भइर..

  • आहा गोल्ड कप खेल्न अमेरिकन टोली नेपाल आउँदै

    वाशिंगटन डीसी –पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न अमेरिकन भकुण्डो टोली (आज)जनवरी १२ मा नेपाल उड्ने भएको छ । ११ जनवरीमा डीसी महानगर क्षेत्रको भर्र्जििनयामा आयोजित खेलाडी बिदाई तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । अमेरिकाको फिला डेल्फियाबाट अधिकांश खेलाडीहरु नेपाल जाने जाने तय भएपछि बिदाई तथा शुभकामना ..

  • बिमल स्मृति भलिबलको उपाधि सेनालाई

    दार्चुला – जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको छ । स्थानीय भगवती युवा क्बल सर्मोलीलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उक्त उपाधिमाथि कब्जा गर्न सफल भएको हो । स्व बिमल स्मृति आयोजक समिति, राप्लाको आयोजनामा गत शनिबारदेखि सुरु प्रतियोगितामा सर्मोली सेना..

रातोपाटी स्पेशल