• एसिसी इमर्जिङ टिम्स कप : अभिनासको घातक बलिङ, बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट शुरुवात

    काठमाडौँ, १५ चैत – एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बंगलादेशलाई ब्याटिङको निम्तो दिएको छ । शेख कमाल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । १० ओभरको खेल समाप्त हुँदा समाप्त हुँदा बंगलादेशले ३३ रनको स्थितिमा ४ विकेट गुमाइसकेको छ । नेपालका लागि अ..

  • एसिसी इमर्जिङ टिम्स कप : पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

    काठमाडौँ, १४ चैत – एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिल..

  • सन टेटद्वारा सबै प्रकारको क्रिकेटबाट सन्यास

    एजेन्सी सिड्नी, चैत १४ – अस्ट्रेलियाली फास्ट बलर सन टेटले सबै प्रकारको क्रिकेटबा..

  • इमर्जिङ एसिया कप : टस हारेर पाकिस्तानविरुद्ध पहिलो ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ, चैत १४ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कपक..

  • विश्वकप छनौटमा इंग्ल्याण्डको सहज जीत

    एजेन्सी लण्डन, चैत १४ – लिथुआनियाविरुद्ध सहज जित निकाल्दै अगामी विश्वकपको छनौटतर..

  • इमर्जिङ कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    काठमाडौँ, १३ चैत । नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन..

  • ग्रिजमानले चाँडै क्लब छाड्दैछन् : सिमिओनी

    एजेन्सी म्याड्रिड, चैत १३ । एथ्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनीले आफ्नो स्टार खेलाडी एन्टोनी ग्रिजमानलाई गुमाउने चिन्ता व्यक्त गरेका छन् । ग्रिमानलाई भित्र्याउन ठूला क्लबहरुको लाइन लागिरहेको बेला क्लबसँग उनलाई रोक्ने ‘प्रत्याभुति’ नरहेको उनले बताएका हुन् । अहिले ग्रिजमानको निकै माग रहेको छ । गत हप्ता मात्र उनले बायर्न ..

  • अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको ७० औँ गोल

    एजेन्सी लिजबन, चैत १३ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले हंगरीलाई पराजित गर्दै पोर्चुगल विश्वकप छनौट अन्तरगत समूह बीको दोस्रो स्थानमा उक्लेको छ । योसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा ७० औँ गोल पूरा गरेका छन् । खेलमा आन्द्रे सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेट पछिनै पोर्चुगलका कप्तानले उत्कृष्ट ..

  • अन्तराष्ट्रिय ‘ओपन तेक्वान्दो’ च्याम्पियनसिप ईटहरीमा हुने

    सुनसरी, चैत ११ – सुनसरीको ईटहरीमा अन्तराष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपको १२ औं संस्करण हुने भएको छ । आइओएफटीसीले शुक्रबार पत्रकार सम्मेलन गरी सन् २०१८ मा सो प्रतियोगिता गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टसहित प्रतियोगिता निर्देशक दिवाकर महर्जनले प्रतियोगिता सफल बनाउन आग्..

  • चेल्सीका हजार्ड र कोर्टवालाई भित्र्याउने रियलको तयारी

    एजेन्सी स्पेन, चैत ११ – स्पेनिस जायन्ट रियल म्याड्रिडले आगामी सिजन चेल्सीका एडिन हजार्ड र गोलकिपर थियाबट कोर्टवालाई भित्र्याउने प्रयास गर्ने भएको छ । दुई जना भित्र्याउन रियलले कोलम्बियन जेम्स रोड्रिग्वेज र स्पेनका स्ट्राइकर अल्भारो मोराटालाई प्रयोग गर्ने स्पोर्टमेलले जनाएको छ । रियलमा नयाँ अध्यक्ष चयन प्रक्रिया पनि हुँदैछ तर फ्ल..

  • ओखलढुंगामा खुला पुरुष भलिबल हुने

    ओखलढुङगा, चैत ११– चैत १५ गतेदेखि ओखलढुंगाको गाम्नाङटारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद पर्यटनको विकासका लागि दी युथ पावर नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं लगायत विभिन्न जिल्लाक..

  • मेस्सीको पेनाल्टीले अर्जेन्टिना विजयी, ब्राजिलका लागि पाउलिन्होको ह्याट्रिक

    एजेन्सी काठमाडौँ, चैत ११ – लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले चिलीलाई हराउँदै अर्जेन्टिनाले विश्वकप छनौटमा महत्वपूर्ण तीन अंक बटुलेको छ । बिहिबार भएको खेलमा मेस्सीको एक मात्र गोलको मद्दतले अर्जेन्टिना १–० गोलअन्तरले विजयी बनेको थियो । खेलको १६ औँ मिनेटमा गरेको मेस्सीले क्लाउडियो ब्राभोलाई गलत दिशातर्फ पठाउँदै पेनाल्टीबाट गोल गर..

  • अन्तिम खेलमा पोडोल्सकीको उत्कृष्ट गोल, जर्मनीसँग इंग्ल्याण्ड पराजित

    डर्टमण्ड, जेठ १० – लुकास पोडोल्सीको उत्कृष्ट गोलको मद्दतले मैत्रीपूर्ण खेलमा जर्मनीले aपराजित गरेको छ । इंग्ल्याण्डको प्रशिक्षण सम्हालेपछि गेराथ साउथगेटको यो पहिलो पराजय हो । अन्तरिम प्रशिक्षकका रुपमा उनी पछिल्ला चार खेलमा अपराजित रहेका थिए । पोडोल्सकीको गोलअघि इंग्ल्याण्डका एडम ललाना र डेले अलीको प्रहार एउट पोष्टमा लागेको थियो ..

  • ‘एथ्लेटिकोले मलाई पुनः अनुबन्ध गर्ने अवसर गुमाइसक्यो’

    एजेन्सी लण्डन, चैत ९ – डिएगो कोस्टाले अब एथ्लेटिको म्याड्रिड फर्किनका लागि कुनै पहल नगर्ने बताएका छन् । आफूले पुरानो क्लब फर्किन चाहेको बेला एथ्लेटिको म्याड्रिडले चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टोसामु ‘खुट्टामा पुच्छर लुकाएर’ फर्कन बाध्य बनाएको आरोप लगाएका छन् । स्टामफोर्ड ब्रिजमा सन् २०१५–१६ को खराब सिजनपछि स्पेनका अन्तर्राष्..

  • सगरमाथा सिमेन्ट प्रिमियर लिग हुँदै

    काठमाडौ – आगामी चैत २७ गतेबाट सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग क्रिकेट हुने भएको छ । त्यसको लागि प्रत्यक्ष प्रशारण एपीवान टेलिभिजनले गर्ने सम्झौता भएको छ । देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिताका लागि धनगढी क्रिकेट एकेडेमी र अन्नपुर्ण वोर्डकाष्ट मिडियाबीच सो सहमति भएको हो । बैशाख नौ गतेसम्म हुने प्रतियोगितामा हुने प्रत्य..

  • जडेजा बने नम्बर १ बलर, कोहली खस्किए

    दुबई – अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टमा ९ विकेट लिएका रवीन्द्र जडेजा टेस्ट वरियतामा नम्बर १ बलर बनेका छन् । मंगलबार आइसिसीले जारी गरेको वरियतामा उनले रविचन्द्र अश्विनलाई पछि पर्दै यो उपलब्धि हासिल गरेका हुन् । यसअघि दुवै भारतीय स्पीनर संयुक्त रुपमा नम्बर १ बल थिए । उता, राँची टेस्टमा दोहोरो शतक लगाउने चेतेश्वर पुजारा ब्याटसम्या..

  • फुटबल एसोसिएसनले सिटीलाई कारवाही गर्ने

    लण्डन – लिभरपुलविरुद्धको खेलमा खेलाडीहरुको व्यवहारलाई लिएर फुटबल एसोसिएनले म्यान्चेस्टर सिटीलाई कारवाही गर्ने भएको छ । आइतबार भएको खेलमा खेलाडीहरुलाई सही तरिकाले व्यवहार देखाउन व्यवस्थापन गर्न नसकेको भन्दै एफएले सिटीमाथि कारवाहीको तयारी गरेको हो । खेलको ५० औँ मिनेटमा रेफ्री माइकल ओलिभरले सिटीविरुद्ध पेनाल्टी दिएपछि सिटीका खेलाडी..

  • विश्वकप छनौटमा गलत पेनाल्टी दिने रेफ्रीलाई आजीवन प्रतिबन्ध

    जुरिच – खेललाई प्रभावित पारेको आरोपमा फिफाले घानाका रेफ्री जोसेफ लाम्पटेलाई आजीवन प्रतिबन्ध गरेको छ । गत नोभेम्बरमा दक्षिण अफ्रिका र सेनेगलबीच भएको सन् २०१८ को विश्वकप छनौट खेललाई उनले प्रभावित गरेको आरोप लागेको हो । जोसेफले दक्षिण अफ्रिकालाई पेनाल्टी दिँदा दक्षिण अफ्रिका उक्त खेलमा २–१ ले विजयी बनेको थियो । उनले सेनेगलका कालीडो..

  • भार्डीलाई ज्यान मार्ने धम्की

    लण्डन – प्रशिक्षक क्लाउडियो रानिएरलाई हटाएको मामिलामा आफू र परिवारलाई ज्यान मार्ने धम्की आएको लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डीले बताएका छन् । ३० वर्षीय इंग्ल्याण्डका खेलाडीले आफूमाथि प्रशिक्षकलाई हटाउन भूमिका खेलेको गलत आरोप लगाएको बताएका छन् । गत सिजन लेस्टरलाई प्रिमियर लिगको उपाधि दिलाएका रानिएरी गत फेब्रअरीमा क्लब छाडेका थ..

  • बेगखोलामा खेलमैदान निर्माण

    म्याग्दी -बेगखोलास्थित देउरालीमा रु १४ लाख ३४ हजारको लागतमा खेलमैदान निर्माण गरिएको छ । बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अवधिमा निर्माण गरिएको सो खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने निर्माण समितिका अध्यक्ष तिलक तिलिजा..

  • युनाइटेड पाँचौ स्थानमा उक्लियो, सिटी लिभरपुल बराबर

    लण्डन – मिडल्सब्रोलाई हराउँदै म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा युनाइटेड ३–१ गोलअन्तरले विजयी भएको हो । एस्ली यंगको पासमा मारुयेन फेलानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए भने दोस्रो हाफमा जेसे लिन्डगार्डले उत्कृष्ट गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । तर, खेलको ७७ औँ म..

  • बागलुङमा ‘चैत्राष्टमी कप’ फुटबल

    बागलुङ – चैत्राष्टमी पर्वको अवसर पारेर यहाँ अन्तर कलेज स्तरीय ‘चैत्राष्टमी कप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । यही चैत १६ गतेदेखि स्थानीय बाङ्गेचौर खेल मैदानमा सुरु हुने प्रतियोगितामा १५ समूह सहभागी हुनेछन् । चैत्राष्टमी मेला व्यवस्थापन समितिको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई नगद रु ४० हजारसहित पदक र प्रमाणपत..

  • ६ गोलको थ्रीलरमा मेस्सी नायक

    बार्सिलोना – लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले १० खेलाडीमा सिमित भ्यालेन्सियालाई पराजित गरेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी २ अंकमा झारेको छ । पाहुना टोलीका लागि इलियाकुइम मंगालाले गोल गर्दै खेलको २९ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, ६ मिनेट पछि नै सुवारेजले गोल गर्दै खेल ब..

  • १ सयौँ टेस्टमा बंगलादेशको ऐतिहासिक जीत

    कोलम्बो – लामो समयदेखि बंगलादेशको सपना थियो, शक्तिशाली टोलीलाई उसैको घरेलु मैदानमा हराउने । आज त्यो सपना पुरा भएको छ, श्रीलंकालाई ४ विकेटले हराउँदै । विदेशी भूमिमा कुनै पनि टेस्ट जितेको बंगलादेशले यो चौँथो अवसर हो । १ सयौँ टेस्टमा बंगलादेशले ऐतिहासिक जीत निकाल्न सफल भएको हो । यसअघि सन् २००९ मा दुई वटा टेस्ट […]

  • सद्भावनालाई नयाँ गाउँ र नगरपालिका अमान्य

    काठमाडाैं– सदभावना पार्टीको राष्ट्रिय कार्य सम्पादन समिति बैठकले नयाँ गाउँ र नगरपालिका मान्य नहुने निर्णय गरेको छ । समसामयीक राजनीति र पार्टीको आसन्न छैठौं महाअधिवेसनबारे छलफल गर्न आईतबार बसेको संसदीय समिती र सबै जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय कार्य सम्पादन समिति बैठकले सरकारद्वारा गठित नयाँ गाउँ र नगरपालिका मान्य नहुने निर्ण..

रातोपाटी स्पेशल