• माछापुच्छ्रे बैकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने

    काठमाडौ, जेठ १४ –धितोपत्रको सार्वजनिक निस्काशनमा (आईपिओ÷एफपिओ) आवेदन दिँदा माछापुच्छ«े बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आस्वा सेवा (सेयर भर्ने )प्रदान गर्ने बताएको छ । उक्त बैकमा चल्ती, बचत तथा कल खाता भएका सवै ग्राहकहरुले निःशुल्क आस्वा सेवामार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्नेछन् । आफ्नो निःशुल्क सेवाबाट आस्वा प्..

  • शिखर क्रेजी सेल मेला आजदेखि : १५% देखि ८५% सम्म छुट

    काठमाडौँ, जेठ १४ – नेपालको फुटवयर ब्राण्ड शिखर सुजले आइतबारदेखि क्रेजी सेल मेला ..

  • काठमाण्डौंको उत्तरढोकामा खुल्यो मदिराको नयाँ मार्ट

    काठमाडौं, जेठ १२ – काठमाण्डौंको नारायणहिटी दरबारको उत्तर ढोकामा अवस्थित सडक खण्ड..

  • माछापुच्छे« बैकले निःशुल्क आस्वा सेवाप्रदान गर्ने

    काठमाडौं, जेठ १२ – धितोपत्रको सार्वजनिकनिस्काशनमा (आई पिओ/एफपिओ) आवेदनदिँदा माछा..

  • यस्ता छन् सि.जी एसी को प्रमुख आकर्षण

    काठमाडौं, जेठ १२ – प्रस्पिधात्मक एसी  बजारमा  बजारमा विभिन्न कम्पनी र ब्राण्डलाई..

  • भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको बुटवलमा नयाँ शाखा

    काठमाडौं, जेठ १२–भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बिहिबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरे । कार्यक्रमको अध्यक्षता बैंकका अध्..

  • यती एयरलाइन्सद्वारा एसडीजी सटल बसहरु सार्वजनिक

    काठमाडौं, जेठ १२–यती एयरलाइन्सले नेपालस्थित युनाइटेड नेसन्ससंगको सहकार्यमा विहिवार दीर्घकालिन विकास योजनार्थ सामान्य सार्वजनिक जागरुकता अभियानको थालनी गरेको छ । एयरलाइन्सले अभियान अन्तर्गतका आफ्ना १७ लक्ष्य सहितका दूई नयाँ एयरपोर्ट शटल बसपनि सार्वजनिक गरेको छ । विमानस्थलमा टर्मिनल र विमान विचनको यात्रा गर्दा ह्याण्डि (सहज) एसडीज..

  • एनसेलले ल्यायो गीत सुन्न, गाउन र शेयर गर्न मिल्ने योण्डर म्युजिक एप

    काठमाडौ, जेठ १२ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुका लागि योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ । यस एपको मद्दतले ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक इंकसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्यु..

  • पोखरामा हुन्डाईको एक्सचेन्ज क्याम्प आजदेखि

    पोखरा, १२ जेठ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्तर्गतको हुन्डाई सोरुम पोखराले तीन दिने हुन्डाई एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ । शुक्रबार शुरु हुने कार्यक्रम आइतबारसम्म जारी रहनेछ । हुन्डाई मोडलका सबै गाडीमा यो योजना लागु हुने विज्ञप्तिमा जनाइएको छ । ‘ग्राहकका लागि उत्कृष्ट एक्सचेन्..

  • मुक्तिनाथ विकास बैंकबाट निशुल्क आश्वा सेवा

    काठमाडौं, जेठ ११ – आधुनिक बैंकिङ्ग सेवा, सीमित बैंकिङ्ग सुबिधा तथा लघुवित्त सेवा एकै साथ संचालन गरी सेवा दिंदै आएको बैंकबाट निशुल्क आश्वा सेवा पनि प्रदान गर्ने भएको छ । साथै बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपर प्रिमियम बचतमा ८५ सेमि फिक्स डिपोजिटमा ९५ र १ वर्षे मुद्दतीमा १२.५०५ ब्याजदर उपलब्ध गराएको बैंकले [..

  • रेनो अटोमोटिभले ल्यायो नयाँ अकार्षक गाडी, ‘लजी स्टेपवे रेन्ज’ अनाबरण

    काठमाडौं, जेठ ११ –नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइलले रेनोको नयाँ गाडी ‘लजी स्टेपवे’ संस्करणको आकर्षक गाडी आज अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित रहेको कम्पनीले जनाएको छ । नयाँ लजी स्टेपवेले डिजाइन स्पेस कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्ने बताइ..

  • एनएमबिबैंकको खाता खोल्दा चाँदीको सिक्का उपहार

    काठमांडौ, जेठ ११ – एनएमबि बैंकले हालै एनएमबि सरल बचत खाता नाम गरेको नँया बचत खाता ल्याएको छ ।उक्त खाता खोल्ने व्यक्तिले चाँदीको सिक्का पाउने बैंकले जनाएको छ । उक्त खाता अन्य बचत खाता भन्दा विशिष्ट रहको समेत बैंकले जनाएको छ । सरल बचत खाता खोल्दा सम्पूर्ण निक्षेपर्कताहरुले १० ग्रामचाँदीको सिक्का सित्तैमा पाउने छन् । […]

  • मुक्तिनाथ विकास बैंकबाट नि:शुल्क आश्वा सेवा

    काठमाडौं, जेठ ११– आधुनिक बैंकिङ्ग सेवा, सीमित बैंकिङ्ग सुबिधा तथा लघुवित्त सेवा एकै साथ संचालन गरी सेवा दिंदै आएको मुक्तिनाथ विकास  बैंकलेट निशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपरप्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत र १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्या..

  • सिभिल बैंकले ल्यायो ‘खुशीका योजना’

    काठमाडौं, जेठ ११–सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्याएको छ। जस अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरीने बैंकले छ । साथै वचत खातामा ८.२५ प्रतिशत सम्मको वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने भएको पनि बैक..

  • थाइराइड दिवसका अवसरमा ओम अस्पतालको चेतनामूलक र्‍याली

    काठमाडौ,जेठ ११– विश्वथाइराइड दिवसका उपलक्ष्यमा काठमाडौको चावहिलस्थित ओम अस्पतालले जनचेतनामूलक ¥याली निकालेको छ । बिहीबार अस्पताल परिसरबाट निकालिएको ¥याली चावहिलचोक, मित्रपार्क, जयवागेश्वरी, सिफल, चावहिल गणेशस्थान हुँदै पुन अस्पतालमै आएर समापन भएको थियो । र्यालीपछि भएको सभामा अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले भयाभह रुप..

  • हुन्डाई एक्स्चेन्ज भब्य सफलताका साथ सम्पन्न

    काठमाडौं, जेठ १० – नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरनेशनल अन्तर्गत विराटनगर, बुटवल, धनगढी र नारायणगढ स्थित हुन्डाई स्वरुमहरुमा तीन दिन लामो हुन्डाई एक्स्चेन्ज कार्यक्रम भब्य सफलताका साथ सम्पन्न भएको छ । गत जेठ ८ गते सोमबारदेखि जेठ १० गते बुधबारसम्म संचालन गरिएको उतm एक्स्चेन्ज कार्यक्रममा ग्राहकहरूको उत..

  • महिन्द्राले यहि जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्प आयोजना गर्दै

    काठमाडौं, जेठ १० – महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले नेपालका युवाहरुलाई लक्षित गरी महिन्द्रा ‘केयुभि १००’ लाईलिभ योङ्ग, लिभफ्रि भन्ने नारा सहित गत वर्ष नेपालमा भित्र्याएको थियो । उक्त नारा अन्तर्गत आयोजना सफलता सँगै यहि जेठ ११ र १२ गते फ्रि सर्भिस क्याप्प आयोजना गर्ने जनाएको छ । छोटो अवधिमा युवाहरु माझ अत्याधिक लो..

  • बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापतिमा मनोनित

    काठमाडौँ, जेठ १०– नेपाल उद्योग बाणिज्य महासंघले महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठलाई मनोनित गरेको छ । महासंघकी कार्यकारिणी समितिकी सदस्य कमला श्रेष्ठ सभापति रहने गरी बैंकर श्रेष्ठलाई उपसभापति मनोनित गरिएको हो । बैंकर श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत हुन् र साढे द..

  • एनआईसी एशिया बैंकमा सहायक कार्यकारी प्रमुखको नियुक्ती

    काठमाडौं, जेठ १०– एनआईसी एशिया बैंक लिमिटेडले रोशनकुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुने भने उनी करीब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका थिए । न्यौ..

  • ग्लोबल आइएमई बैंकको शाखा रहित बैंकिङ्ग सेवा कालीकोटमा

    काठमाडौं, जेठ ९ – ग्लोबल आइएमई बैंकले सक्षम ‘एक्सेस टु फाइनान्स’ कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा सुरु गरिएको हो । ग्लोबल आईएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले व्यवसायीक प्रतिनिधिलाई मेसिन हस्तान्तरण गरेर उक्त सेवा..

  • ‘कोबेल्कोको एसके २२० एक्सडीएलसी’ एक्स्क्याभेटर नेपालमा

    काठमाडौं, जेठ ९ – नविनतम प्रविधियुक्त जापानी प्रविधिमा निर्मित २१ टन क्षमताको ‘कोबेल्को एसके २२० एक्सडी’ मेडेलको एक्स्क्याभेटर नेपालमा पहिलो पटक ल्याइएको छ । विश्व प्रसिद्ध कोबेल्को ब्राण्ड एक्स्क्याभेटरका अधिकृत आयात कर्ता पूजा कन्स्ट्रक्सन नेपालले उपलब्ध गराएको हो । राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा एक कार्यक्रम..

  • निर्वाण चौधरीलाई ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी’ पुरस्कार

    काठमाडौं, जेठ ८ — चौधरी ग्रुप तथा चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई राजीव गान्धी फाउन्डेसनले ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी पुरस्कार २०१७’ ले सम्मानित गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार आयोजित समारोहमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालको विकासका लागि विशेष योगदान पु¥याए बापत चौधरीलाई ..

  • एभरेष्ट बैंकको निक्षेप परिचालन योजना सुरु

    काठमाडौं, जेठ ८–वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नका साथै बंैकको निक्षेपको आधारलाई अझ मजबुत पार्न एभरेष्ट बैंकले ‘निक्षेप परिचालन योजना’ सुरु गरेको छ । जेठ १ गतेवाट सुरु भएको यस योजनाको अवधि १ महिनाको रहको छ । त्यस्तै समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्न यस योजना अन्र्तगत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ [..

  • किसान लघुवित्त जुम्लामा

    जुम्ला, जेठ ८–किसान लघुवित्तले युकेएडको सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा जुम्लाको नाराकोटमा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक उपेन्द्र पौडेलले सो शाखाको उद्घाटन गरेका हुन् । किसानलाई लघुवित्तको माध्यमवाट लाभ प्रदान गर्दै एक हजार १ सय नयाँ ग्राहक थप्ने तथा एक हजार भन्दावढीलाई वित्तिय सेवा ..

  • यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी सहभागी

    काठमाडौं, जेठ ८– यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा मिस नेपाल २०१७ का प्रतियोगीले सहभागिता जनाएका छन् । उनीहरुलाई शनिबार नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी समेत गराएका छन ।  प्रतियोगीलाई नेपाल प्रहरी अन्तर्गत सडक सुरक..

रातोपाटी स्पेशल