• ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्स्पो हुँदै

    काठमाडौं –  ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर मोबाइल एक्स्पो आयोजना गर्न लागेको छ । कम्प्लेक्स यहि माघ १४ गतेदेखि मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ यहि माघ १४ गतेदेखि मा..

  • पर्यावरण जोगाउन पञ्चकन्याले निरन्तरता दिने

    काठमाडौ–पञ्चकन्या ग्रुपले काठमाण्डौ महानगरपालिका क्षेत्र अन्तर्गतका केही र ललितप..

  • नेपाल बंगलादेश बैंकको लघु कर्जा

    काठमाडौं–नेपाल बंगलादेश बैंकले विभिन्न जिल्लामा सञ्चालित महिला समूह, महिला सहकार..

  • सनराइजको शेयर निश्कासनका लागि सम्झौता

    काठमाडौं– सन्राइज बैंक लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमि..

  • कसमस बैंकको बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौ– कसमस डेभलपमेन्ट बैंकको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । एक कार..

  • लिबर्टी इनर्जी कम्पनीको सातौं साधारणसभा सम्पन्न

    काठमाडौं –लिबर्टी इनर्जी कम्पनी लि.को सातौ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालकमा कुशकुमार जोशी, डा. आत्माराम घिमिरे, शुसिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित संचालकहरु मध्येबाट संचालक अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध ..

  • नेपाल क्यापिटलको धितोपत्र खुला

    काठमाडौ– नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सिद्धार्थ क्यापिटल लिमिटेडले धितोपत्र निस्काशन गरेको छ । नेपाल भरका एक सय १८ वटा संकलन केन्द्रमार्फत आवेदन फर्म खुलाइएको सिद्धार्थ लिमिटेडले जनाएको छ । सिद्धार्थ लिमिटेडले आज एक विज्ञप्ति प्रकाशित गर्दै आवेदन फर्म अभाव भएको भन्ने समचारप्रति ध्यानाकर्षण भएको भन्दै प्रयाप्त फर्मको व्यवस्था..

  • पोखरामा चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु

    पोखरा –कास्कीको पोखरामा चौथो ‘इक्यान शैक्षिक मेला’ बुधबारबाट सुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीद्वारा आयोजित चौथोे ‘इक्यान शैक्षिक मेला’ मेलाको क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अधिकारीले पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्..

  • चन्द्रागिरीमा पृथ्वीनारायणको मुर्तिचित्र अनावर

    काठमाडा–पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्राागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ ।चद्रागिरी हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र एक देशभक्त नागरिकका हैसियतले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बुधबार अनावरण गरेका हुन् । चन्द..

  • प्रस्तोता समाजद्वारा एनसेल सम्मानित

    काठमाडौ–देशकै अग्रणी जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेल गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालबाट सम्मानित भएको छ । आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्र्तगतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेकाले प्रस्तोता समाजले एनसेललाई सम्मान गरेको हो । प्रस्तोता समाजले ‘दोस्रो रोयल्टी वितरण तथा सम्मान समार..

  • महिन्द्राले ल्यायो नयाँ मोडलका गाडी (भिडियो)

    काठमाडौं –भारतमा उत्पादित महिन्द्रा कम्पनीका नयाँ मोडेलका गाडी नेपाली बजारमा भित्रिएका छन् । काठमाडौमा मंगलबार पत्रकार सम्मेलन गरी महिन्द्रा कम्पनीले उत्पादन गरेको ‘इटूओ स्र्पोर्ट्स’ गाडी नेपाली बजारमा भित्रयाइएको जानकारी दिइएको हो । महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारीक बिक्रेता अग्नी ग्रुपले नेपालमा ल्याइएको नयाँ गाडीको मूल..

  • एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

    काठमाडौं –काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाले एनसेललाई सोमबार यो सम्मान स्वरुप कदर पत्र प्रदान गरेको हो । काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीक..

  • अमेरिकामा सगुनले पायो ५० करोडको आशयपत्र

    वासिङ्टन डीसी–अमेरिकामा उदियमान कम्पनीका रुपमा सुरु भएको सामाजिक कमर्स सगुन डटकमले अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन (एस्ईसी) मा रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत (मिनी आइपीओ) खुल्ला हुनु अगाडी ५० करोड भन्दा बढी लगानीको आशयपत्र प्राप्त गरेको छ । सगुनले मिनी आइपिओमा २ करोड डलर अर्थात २ अर्व भन्दा बढी लगानीको रुपमा जुटाउने ..

  • ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच सम्झौता

    काठमाडौं–ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्डको issuer र acquirer प्रशोधन सेवा पुर्याउने उद्धेश्यले सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसनस, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दलले..

  • हवाईजहाज ‘रित्तो सिट’ उड्दैमा खाली हुँदैन !

    काठमाडौ–जुनसुकै हवाई जहाजमा भार व्यवस्थापन एकदमै महत्वपूर्ण हुन्छ । यसले उडान सुरक्षामा महत्वपूर्ण भुमिका खेल्छ । कहिलेकाँही जहाजमा खाली सिट देखेर तपाई अचम्ममा पर्नुहोला । तपाईलाई लाग्नसक्छ–यात्रुले टिकट नकाटेर वा जहाज चढ्नेहरु कम भएर सिट खाली भइरहेको छ । तपाई सहि हुन पनि सक्नुहुन्छ, तर सधैं यात्रु नपाएर जहाज खाली सिट उडेको भने ..

  • नेपथ्यको कन्सर्ट सँगै पल्सर डेयर भेन्चर

    काठमाडौं–  एचएच बजाजले बजाज पल्सर डेयर भेन्चरको सफलतालाई उत्सवको रुपमा मनाउन यहि पुस २३ गते नेपथ्यको कन्सर्टसहित यसको दोस्रो संस्करण पनि भब्यरुपमा समापन गरेको छ । समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः राम बिक्रम थापा , बिक्रम केसी र सुदिप श्रेष्ठलाई नगद पु..

  • टाटा टियागो अब ५.४९% ब्याज दरमा

    काठमाडौं– नेपालका लागि टाटा मोटरस्को अधिकृत बिक्रेता सिप्रदी टे«डिङ्ग प्रा.लि. ले यस जाडोको मौसममा ग्राहकवर्गहरुका लागि न्यूनतम ब्याज दर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने योजना बजारमा ल्याएको छ । बिक्रि, सेवा र स्पेयर पार्टस्मा नेपालकै सबै भन्दा ठूलो संजाल रहेको सिप्रदी टे«डिङ्गका अनुसार मानिसहरुको गाडी किन्ने रहर भए..

  • इन्टेक्स क्यु ७ एन् प्रो बैंककबाट सार्वजनिक

    बैंकक– विश्व बजारमा ख्याति प्राप्त कम्पनी इन्टेक्सले नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले बैंककको राजधानी थाइलाइण्डमा गत जनवरी ५ माइन्टेक्स क्य ७ एन् प्रो सार्वजनिक गरेको हो । बनावट र प्रविधिका आधारमा उत्कृष्ट यो स्मार्टफोन नेपालका ५५ वटा बिक्रेता र कम्पनी कर्मचारी माझ, नेपालमा इन्टेक्सका लागि आधिकारिक बिक्रेता कम्पनी च..

  • एनएमबि बैंकले बोनस शेयर र नगद लाभांश दिने

    काठमाडौँ – एनएमबि बैंक लिमिटेडको २१ औँ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ । साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७२/७३ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको छ । ..

  • छिने डाँडामा नेपाल टेलिकमको एमएसएजी

    कास्की–सूचना तथा सञ्चार मन्त्री सुरेन्दकुमार कार्कीले पोखरा उपमहानगरपालिका वडा नं १८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्जको उद्घाटन गरेका छन् । मन्त्री कार्कीले पु्म्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्लेगरी उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री कार्कीले पोखरा नगरलाई स्मार्ट सि..

  • निशान श्रेष्ठ बने ग्लोवल स्टुडेन्ट अवार्ड नेपालका विजेता

    काठमाडौ–रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग काठमाडौंमा अध्ययनरत निशान श्रेष्ठ ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्डबाट विभुषित भएका छन् । जीएसइए नेपाल प्रतियोगिता नेपाली यूवा उद्यमी मंचको साझेदारीमा इन्टप्रेनुअर्स अर्गनाइजेशन नेपालले आयोजना गरेको हो । जीएसइए प्रतियोगिता भर्खर स्नातक गरेका यूवा उद्यमी विद्यार्थीहरुका लागि व..

  • गुल्कोभिटा बोल्टस्द्वारा विद्यालयहरुमा फ्रि स्याम्प्लिङ

    काठमाडौ–नेपालका लागि गुल्कोभिटा बोल्टस्का आधिकारिक विक्रेता दयाल ट्रेडिङ्गले आफ्ना उत्पादनलाई नेपालका ग्राहकहरुसमक्ष पुरयाएको छ । गुल्कोभिटा बोल्टस्लाई नेपालमा राम्ररी स्थापना गर्ने र आफ्ना उपभोक्तालाई यसका विशेषता बुझाउन नेपालका विभिन्न सयवटा विद्यालयहरुमा फ्रि स्याम्प्लीङ्ग गरेको हो । कम्पनीका अनुसार गुल्कोभिटा बोल्टस्मा रहेको..

  • एभरेष्ट बैंकको सोह्रखुट्टेमा नयाँ एटीएम

    काठमाडौ–सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा एटिएम सेवा सुचारु गरेको छ । उक्त सेवाको पन्जाव नेश्नल बैकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरले  गरेका हुन् । भारतीय दुतावासका मनराज सिंह भारतीय, बैकका प्रमुख कार्यकारी अधिकृत, लगायतको उ..

  • बुम रेमिट्यान्सको सातौ साधारणसभा सम्पन्न

    काठमाडांै–बुम रेमिट्यान्स प्रालिको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २३ गते काठमाण्डौको सोल्ठिमोडस्थित ग्रान्ड होटलमा सम्पन्न साधारण सभामा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रगतिबिबरण र पञ्च बर्षिय योजनामा प्रकाशपादै प्रबन्ध निदेशक धिरेन्द« पन्तले संस्थाले स्वदेश तथा बिदेशमा राम्रो ख्याति कमा..

  • भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको लालबन्दी शाखा स्थानान्तरण

    काठमाडौँ – भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ । आइतबारदेखि साविक लालबन्दी, पुरानो क्षेत्रबाट सोहि वडाको करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ । २०७२ सालको महाभुकम्पका कारण उतm कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो । उतm शाखा स्थानान्तरण कार्यक्रमको समुद्..

रातोपाटी स्पेशल