• एलजी का एलइडी टिभी खरिदमा २ वर्षे वारेन्टी योजना

    काठमाडौं, जेठ २१ – एलजीेले आसीसी च्याम्पिियन्स ट्रफी २०१७ को अवसरामा ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । उसले आफ्ना ग्राहकहरुको ध्यानलाई मध्यनजर राख्दै एलजी ब्राण्डका एलइडी टिमी खरिदकर्तालाई २ वर्षसम्मको पुरा वारेन्टी योजना अघि सारेको हो । २४ इन्च वा सो भन्दा माथिका हरेक नर्मल तथा स्मार्ट टिमीहरु खरिद गर्दा यस्तो वरेन्टी पाइ..

  • एनएमबि बैंकमा निस्शुल्क आस्बा सेवा

    एनएमबि बैंकले आफ्ना ग्राहकलाई निशुल्क आस्बा (एप्लिकेशन सर्पोटेड बाइ ब्लक्ड एमाउन..

  • चितवन र पोखरामा नेपाल एम्बुलेन्स सर्भिसको सेवा विस्तार

    काठमाडौं, जेठ १९–नेपाल एम्बुलेन्स सर्भिसले दक्ष स्वास्थ्यकर्मी सहितको थप दुई स्थ..

  • एलिकाका सामाग्री सार्वजनिक

    काठमाडौं, जेठ २१–सिजीको सहायक कम्पनीका रुपमा रहेको इओएल प्रालिले स्वस्थकर, सफा र..

  • प्रभु क्यापिटलको हकप्रद शेयर जारी हुने

    काठमाडौं, जेठ २१–प्रभु क्यापिटल लिमिटेडले संस्थाको पुँजी वृद्धि गरि २१ करोड पु¥य..

  • चितवन र पोखरामा नेपाल एम्बुलेन्स सर्भिसको सेवा विस्तार

    काठमाडौं, जेठ २१–नेपाल एम्बुलेन्स सर्भिसले दक्ष स्वास्थ्यकर्मी सहितको थप दुई स्थानमा एम्बुलेन्स सेवा बिस्तार गरेको छ । सर्भिसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन सुरु गरेको हो । अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरिरहेकोमा नयाँ स्थानहरुमा थप सेवा बिस्तार गरेको हो । संस्थाको नयाँ सेवा बिस्तार पछि ३ स..

  • सेयर बजारः दुई अर्ब बढीको कारोबार

    काठमाडौँ, जेठ २०– धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव […]

  • चालु आर्थिक वर्षको समीक्षा सकियो

    वीरगञ्ज, जेठ १९– निर्धन उत्थान बैंक क्षेत्रीय कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको समीक्षा तथा अगामी आवको रणनीति सुत्रीकरण तालिम तथा एक दिने गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा चालु आवको ९ महिनाको प्रगती समीक्षा, अगामी आवको कार्यक्रम तर्जुमा, संस्थागत रणनीति, बचत बृद्धिका रणनीति तर्जुमा लगायतमा छलफल भएको थियो । निर्धन उत्थान ब..

  • एभरेष्ट बैंक र वेस्ट रेमिटबीच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य

    काठमाडौं, जेठ १९– एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबीच एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी गर्ने कार्य सम्बन्धि सम्झौता भएकोछ । हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ । शुरुवातमा यू.ए.ई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा सेवा दिएकोमा आगामी दिनहरुमा अन्य ..

  • एभरेष्ट बैंक र वेस्ट रेमिटबीच रेमिट्यान्स सहकार्य

    काठमाडौं, जेठ १९–एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी गर्ने सम्झौता भएको छ । हाल भने बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ । सुरुमा यो सुविधा यूएई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीकालागि उपलब्ध गराएको र आग..

  • लुम्बिनीमा ग्लोबल आइएमई बैंकको एटीएम

    काठमाडौं, जेठ १९–ग्लोबल आइएमई बैंकले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ । बैंकले लुम्बिनी भ्रमणका लागि आउने पर्यटक तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरि बृहत लुम्बिनी बिकास परियोजनाको मुख्य प्रवेशद्धार नजिक आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएम..

  • २० लाख ९६ हजार पर्ने रेनोको नयाँ गाडी बजारमा

    काठमाडौं, जेठ १९ । रेनोको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रुपको सहायक कम्पनी एडभान्स अटो मोबाइल्सले अल न्यू रेनो क्विड एएमटी सार्वजनिक गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ रेनो क्विड एएमटीमा ईजी–आर टेक्नोलोजी (इजि आर) ५, स्पीड एएमटी प्रविधि रहेको जनाइ..

  • शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबलको सह–प्रायोजन गर्ने

    काठमाडौं, जेठ १८– सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सह–प्रायोजन गर्ने भएको छ । उक्त प्रतियोगिता शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २३ गतेदेखि सुरु हुदैछ । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा यसलाई बढी भन्दा बढी नेपालीमाझ लैजान, चिनाउन र सबैको सहभागिता बढाउनका निम..

  • चालु आर्थिक वर्षको समिक्षा सकियो

    वीरगञ्ज, जेठ १९– निर्धन उत्थान बैंक क्षेत्रीय कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको समिक्षा तथा अगामी आवको रणनीति सुत्रिकरण तालिम तथा एक दिने गोष्ठी सम्पन्न गरेको छ । कार्याक्रममा चालु आवको ९ महिनाको प्रगती समीक्षा, अगामी आवको कार्यक्रम तर्जुमा, संस्थागत रणनीति, बचत बृद्धिका रणनीति तर्जुमा लगायतमा छलफल भएको थियो । निर्धन उत्थान ..

  • लुम्बिनीमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा सुरु

    रुपन्देही, जेठ १८– ग्लोबल आइएमई बैंकले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ । बैंकले लुम्बिनी भ्रमणका लागि आउने पर्यटक तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी बृहत लुम्बिनी बिकास परियोजनाको मुख्य प्रवेशद्वार नजिक आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो । लुम्बिनीमा एटीएम सेवा थप भएसँगै ग्ल..

  • होण्डाई एक्सचेन्ज क्याम्प सुरु

    काठमाडौं, जेठ १८–होण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीन दिने होण्डाई एक्सचेन्ज कार्यक्रम सुरु गरेको छ । बिहीबारवाट जेठ शनिबारसम्म यो कार्यक्रम हुने भएको हो । एक्सचेन्ज कार्यक्रममा ग्राहकको उत्सुकतापूर्ण सहभागीता रहने अपेक्षा कम्पनीले गरेको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र ‘आप्mनो सवारी..

  • ओप्पो ‘नेपाल आयडल’को प्रमुख प्रायोजक

    काठमाडौं, जेठ १८– अन्तर्राष्ट्रिय फ्रान्चाइज टेलिभिजन शो ‘नेपाल आयडल’लाई अन्तर्राष्ट्रिय मोबाइल फोन ब्राण्ड ओप्पोले प्रमुख प्रायोजकका रुपमा प्रायोजन गरेको छ । उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओप्पोले प्रायोजनका लागि नेपाल आयडलको छनोट गरेको कम्पनीका ..

  • सिन्धुलीमा महिन्द्रा नयाँ शोरुम

    काठमाडौं, जेठ १८–महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालि अन्तर्गतको कृष्ण डिष्ट्रिब्यूटर्स्ले सिन्धुलीमा नयाँ महिन्द्रा शोरुम स्थापना गरेको छ । ग्राहकलाई सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य नयाँ शोरुम स्थापना भएको हो । शोरुमवाट सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको कम्पनीले जनाए..

  • असार ५ गतेवाट एनवी इन्स्योरेन्सको हकप्रद

    काठमाडौं, जेठ १८–एनबी इन्स्योरेन्स कम्पनीले आगामी असार ५ गतेवाट एक सय प्रतिशत हकप्रद जारी गर्ने भएको छ । एनवी इन्स्योरेन्सले असार ५ गतेवाट साउन ९ गतेसम्म् हकप्रद सेयर विक्रि गर्ने भएको हो । कम्पनीले हालको चुक्ता पुँजीको एक सय प्रतिशतका हिसावले २७ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । अहिलेका सेयरधनी सहित जेठ ३ […]

  • सिटिजन्स बैंकमा जागिर खुल्यो

    काठमाडौं, जेठ १८– सिटिजन्स बैंकमा विभिन्न पदमा जागिर खुलेको छ । बैंकले १२ विभागमा ३१ भन्दा वढी आवेदन माग गरेको जनाएको छ । एसिस्टेन्ट म्यानेजरसहित बैकिङ सुपरभाइजर पदमा जागिर खुलेको हो । व्यवस्थापन विषयमा स्नातक पढेकाले सो जागिरका लागि आवेदन गर्न सक्ने बैंकले जनाएको छ । न्युनतम एक वर्ष अनुभव भएकाले आवेदन गर्न सकिने जनाइएको [&helli..

  • आशा लघुवित्त वित्तीयको एकै दिन १३ वटा शाखावाट कारोवार सुरु

    काठमाडौं, जेठ १८–आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिन १३ वटा शाखा कार्यालयको कारोवार सुरु गरको छ । आशा लघुवित्त वित्तीय संस्थाले चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवनमा नयाँ शाखा स्थापना गरेको हो । यस्तै, खजुरा–बाँके, मैनापोखर–बर्दिया, गुलरिया–बर्दिया, राजापुर–ब..

  • १२ तस्बिरमा हेर्नुहोस् बृहत शैक्षिक मेला

    काठमाडौ, जेठ १८ –काठमाडौंको भृकुटीमण्डपमा आगामी जेठ १८ गतेदेखि २१ गतेसम्म बृहत शैक्षिक मेला आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको जानकारी दिइएको हो । गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको उच्च शिक्षालय तथा मा..

  • हाईसेन्स २०१८ फिफा बिश्वकपको आधिकारीक प्रायोजक

    काठमाडौं, जेठ १८– हाईसेन्सले आफू २०१८ फिफा बिश्वकपको आधिकारीक प्रायोजक भएको जनाएको छ । हाईसेन्स फिफा बिश्वकपको आधिकारीक प्रायोजक गर्ने प्रथम चाईनिज कन्जुमर ईलेक्ट्रोनिक्स ब्राण्ड भएको छ । आधिकारीक फिफा बिश्वकपको हैसियतमा हाईसेन्सले २०१७ कन्फीडिरीयसन कप तथा २०१८ फिफा बिश्वकपको निम्ती कयौं बिश्वब्यापी बजार ब्यवस्थापन तथा बिज्ञापन ..

  • आजदेखि काठमाडौं उपत्यकामा एनसेलको फोरजी सेवा

    काठमाडौं, जेठ १८–एनसेलका ग्राहकले अब बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लिन पाउने भएका छन् । फोरजी सेवाचल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले बिहीबार (आज) बाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको प्रयोग गर्न सक्ने भएका हुन् । जि..

  • गुराँस लाइफ इन्स्योरेन्स दशौं बर्षमा

    काठमाडौं, जेठ १८–गुराँस लाइफ इन्स्योरेन्स नवौं वर्ष पुरा गरि दशौं वर्षमा प्रवेश गरेको छ । यस ९ वर्षको समयमा क्षेत्रीय, शाखा, उपशाखा तथा अभिकर्ता कार्यालय मार्फत १ लाख पचास हजार बीमीतलाई सेवा दिई प्रत्यक्ष अप्रत्यक्ष रुपमा १५ हजार भन्दा बढीलाई रोजगारीको अवसर दिएको कम्पनीले जनाएको छ । बीमा बजारमा १९ वटा जीवन बीमा योजना मार्फत [&he..

रातोपाटी स्पेशल