• बिराटचोकमा ९ दिने एक्स्पो

    मोरङ – मोरङको बिराटचोकमा कोशीहरैचा एक्स्पो शुरु भएको छ । कोशीहरैचा उघोग बाणिज्य संघले आयोजना गरेको ९ दिने एक्स्पोको भव्य कार्यक्रमकाबीच पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले उद्घाटन गरेका छन् । कृषि तथा औधोगिक क्षेत्रको विकास, कृषिको व्यवसायीकरण, औधोगिक प्रबिधि र उत्पादनको जानकारी, पशुजन्य वस्तुको उत्पादन एवम यान्त्रिकिकरण..

  • ग्लुकोभिटा ग्लुकोज पाउडर बजारमा

    काठमाडौं–ग्लुकोभिटा ग्लुकोज पाउडरले ग्लुकोजसँग सही मिश्रण गरी विभिन्न पौष्टिक तत..

  • बैंकर अनिल शाहले खिचेका तस्बिर सार्वजनिक

    काठमाडौँ  – मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले खिचेका देशका धार्मिक ..

  • सतुङगलको राजस्व संकलन ग्लोबल आइएमई बैंकबाट

    काठमााडौ –ग्लोबल आइएमई बैंकले फागुन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय सतुंङगल..

  • सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई गाभ्ने

    काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको पाटनमा केन्दि«य कार्यालय र..

  • हुन्डाईफेसटिभ डिलाइ टू को विजेताहरु घोषित

    काठमाडौं –हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएका हुन्डाई फेसटिभ डिलाइटू अफरको विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै सयजना भाग्याशाली विजेताहरुले एक–एक तोला सुन र बम्परमा दुई जना भाग्याश..

  • युनाईटेड फाइनान्स लिमिटेड अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

    काठमाडौ –बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी( एनसीएचएल–आइपीएस )प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, युनाईटेडफाइनान्स लिमिटेडसंगअन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकार..

  • लक्ष्मी बैंकको फिक्सड डिपोजिट नयाँ खाता

    काठमाडौ – लक्ष्मी बैंकले युएन फिक्सड डिपोजिट नामक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु अर्थात् तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरुमाझ ल्याइएको बैकले जनाएको छ । नयाँ खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्स्फर मार्पm..

  • मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

    काठमाडौ –मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबा..

  • ड्राई क्लीनर्सको शाखा महाराजगञ्जमा

    काठमाडौ –लामो समयदेखि ड्राई क्लिनिङ उद्योगमा बर्चस्व राख्दै आएको माइसप ड्राई क्लीनर्सले आफ्नो सातौ शाखा महाराजगञ्जमा विस्तार गरेको छ । शाखा विस्तारका क्रममा माइशपले अत्याधुनिक मेशीनबाट जुनसुकै गार्मेन्ट्स सफा गर्ने प्रतिवद्धता जनाएको छ । शाखा विस्तारका क्रममा उसले आगामी २७ तारिखसम्म आफ्नो सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरेको ज..

  • भक्तपुरको सुंडालमा एनएमबीको शाखारहित सेवा

    काठमाडौ – एनएमबि बैंकले भक्तपुरको महा—मञ्जु नगरपालिकाको सुंडाल गाबिसमा शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द पौड्यालले शाखारहित बैकिङ्ग सेवाको उद्घाटन तथा पिओटी मेसिन बैंकका स्थानिय प्रतिनिधि केशव न्यौपानेलाई हस्तानतरण गरेका थिए । कार्यक्रममा पौडेलले शाखारहित बैकिङ्ग सेवाले स्थानीय जनसम..

  • सीजी फिन्को र एसवीआई बैंकबीच सम्झौता

    काठमाडौ –चौधरी गु्रपको सिजी फिन्को र नेपाल एसविआई बैंकबीच रेमिट्यान्स कारोबारका लागि सम्झौता भएको छ । सम्झौतापछि वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत बिदेशबाट पठाएको नगद सीजी फिन्कोको तर्फबाट नेपाल एसविआई बैंकका सवै शाखाहरुबाट झिक्न सकिने छ । बुधबार आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष गिर्वाण चौधरी र एसविआई बैंकका प्रवन्ध नि..

  • होलीको बहार, स्मार्टफोन किन्दा टिभी उपहार

    काठमाडौं – लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड होली (फागु)को अवसर पारेर मोबाइल खरिदमा उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गते शुक्रबारदेखि चैत्र १५ गतेसम्म लागूहुने गरि मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो । योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७०..

  • जनता बैंकको सुरक्षित भिसा डेविट कार्ड सञ्चालनमा

    काठमाडौ –जनता बैंकले चिप प्रणालीमा आधारित भिषा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उदेश्यले बुधबारबाट चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याईएको बैकले जनाएको छ । पारम्परिक मयाजेन्टिक स्ट्रीप प्रविधिका कार्डहरु भन्दा चिप प्रविध..

  • प्रभु इन्स्योरेन्सको शाखा नयाँ सडकमा

    काठमाडौं  – प्रभु इन्स्योरेन्सले आज देखि काठमाण्डौको नयाँसडकमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । शाखा स्थापनासंगै बीमा सम्वन्धी सम्पूर्ण कारोवार सञ्चालन हुने कम्पनीले जनाएको छ ।आज बुधबार एक समारोहबीच बीमा समितिका अध्यक्ष श्री चिरन्जीवी चापागाँईले उक्त शाखाको उद्घाटन् गरेका थिए । उद्घाटनको अवसरमा अध्यक्ष चापागाँईले बीमा कम्पन..

  • पशुपति पेन्ट्सको रङ्गोत्सव योजनाको विजेता घोषणा

    काठमाडौं–पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेता छनोट गरेको छ । कम्पनीले बुधबार काठमाडौमा एक कार्यक्रम गरी विजेता छनोट गरेको हो । भाद्र १५ देखि मंसिरको अन्तिमसम्म आयोजित उक्त योजनामा सान्त्वना पुरस्कारका रुपमा १६ जनालाई १० तोला चाँदी । छैठौँ पुरस्कारका रुपमा ८ जनालाई ..

  • ग्लुकोभिटा अव नयाँ स्वादमा

    काठमाडौ– नेपाली बजारमा ग्लुकोभिटाले प्लेन पाउडर, जुसी ओरेन्ज र ट्याङ्गी लेमनको स्वादमा उपलब्ध गराएको छ । नयाँ बर्ष २०१७ का अवसरमा ग्लुकोभिटाले आफ्ना उत्पादन बनजारमा ल्याएको हो । यी उत्पादनले शरिरमा तत्काल शक्ति मात्र प्रदान नगरी द्रुत रुपमा स्फूर्ति समेत प्रदान गर्ने भएकाले ग्लुकोभिटा अरु ग्लुकोज पाउडर भन्दा फरक समेत रहेको बताईक..

  • इडिसी र सिएनईएसएबीच हस्ताक्षर

    काठमाडौ –ईनर्जी डेभलपमेन्ट काउन्सिल (इडीसी) र चाइना इनर्जी स्टोरेज एलाईनसबीच (सिएनईएसए) समझदारीपत्र (एमओयु) मा हस्तक्षर भएको छ । काठमाडौमा भएको समझदारी पत्रमा इडीसीकी कार्यकारी प्रवन्धक इत्नुमा सुव्बा र सिएनईएसए उपमहासचिव भिभिएन युले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा दुवै देशमा उर्जा भण्डार विकास, विस्तार, प्रवद्धनका लागि मैत..

  • नाडा र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन प्रतिनिधि छलफल

    काठमाडौ –पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष कालिदास पौडेलको नेतृत्वको १२ सदस्यीय टोलीले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष अन्जन श्रेष्ठसंग भेटबार्ता गरेका छन् । भेटबार्तामा अटोमोवाइल सम्बन्धी समसामयिक विषयहरुमा छलफल भएको बताइएको छ । छलफलमा नाडाका उपाध्यक्ष धु्रवबहादुर थापा तथा शम्भुप्रसाद दाहाल, सचिव दिपक..

  • उपत्यका बाहिर जिओनीका ५ विशेष सेवा केन्द्रहरु खुल्यो

    काठमाडौँ – मोबाइल ब्राण्ड जिओनीले उपत्यका बाहिरका बिभिन्न ५ ठाउँमा विशेष प्रकारको सेवा केन्द्र खोलेर मर्मत सेवा दिन थालेको छ । यस्ता विशेष सेवा केन्द्रहरु पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र वीरगंजमा संचालन गरिएका छन् । “जिओनी–केयर” नाम दिइएका यी सेवा केन्द्रहरुमा दक्ष प्राविधिकहरुद्वारा गुणस्तरीय सेवा उपलब्ध गराइने कम्पनीले जना..

  • माइक्रोम्याक्सको पी ६८१ नेपाली बजारमा

    काठमाडौँ –  माइक्रोम्याक्स मोबाइलको पी सिक्स एट वान नेपाली बजारमा बिक्री शुरु भएको छ । यो मोबाइलमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ भने १६ जिबी रोम रहेको छ । यसमा आठ इन्चको एचडी डिसप्ले र फोनमा शक्तिशाली ४ हजार एमएएचको व्याट्री रहेको छ । त्यस्तै मोबाइलमा ५ मेगापिक्सलको हाइ रिजोलुसनको अटोफोकस रिअर क्यामेरा र […]

  • नेपाल र केन्याबीचको क्रिकेट खेलको टिकटिङ इसेवाबाट

    काठमाडौं–अन्र्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत कीर्तिपुर स्थित टी.यु क्रिकेट मैदानमा यहि फागुन २८ र ३० गते नेपाल र केन्याबीच हुने खेलकोे टिकट विक्री तथा व्यवस्थापनका लागि आइसीसीले इसेवालाई नियुक्त गरेको छ । आइसीसीले टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । विगतमा जस्तै यसपटक पन..

  • शान्तुई कन्स्ट्रक्सनको नयाँ सामग्री सार्वजनिक

    काठमाडौं – चीनियाँ कम्पनी शान्तुई कन्स्ट्रक्सनको नेपालका लागि आधिकारिक विक्रेता अटो इलेक्ट्रो–मेक प्रा.लि.ले निर्माण व्यवसायसम्बन्धित नयाँ सामग्री सार्वजनिक सँगै साँचो हस्तान्तरण कार्यक्रमको आयोजना गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा शान्तुई अर्थमुभिङ एण्ड हेभी इक्विपमेन्टका विभिन्न निर्माण सामग्री सार्वजनिक गरेको ह..

  • गोल्डस्टार जुत्ता अब भाटभटेनीमा

    काठमाडौं–गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरन सु मेनुफ्याक्चररले भाटभटेनीको शाखाहरुमा गोल्डस्टार जुत्ता उपलब्ध गराउने भएको छ । पहिलो चरण अन्तर्गत, गोल्डस्टार जुत्ताहरु महाराजगंज र नकसाल अवस्थित भाटभटेनीको शाखाहरुमा उपलब्ध गराइएकोे जनाइएको छ । कम्पनीले ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै, चाडैनै हरेक भाटभटेनीे शाखाहरुमा उपल..

  • विश्व विख्यात स्पोर्टस ब्राण्ड रिबकको सोरुम दरबारमार्गमा

    काठमाडौं–विश्व बिख्यात स्पोर्टस ब्राण्ड रिबकको आधिकारिक बिक्रेता रुट्स फेसनले शेर्पा मल दरबारमार्ग, काठमाण्डौंमा आधिकारिक एक्सक्लुुसीभ सोरुम आजदेखि संचालनमा ल्याएको छ । उक्त एक्सक्लुुसीभ सोरुमको उद्घाटन नेपाली कांगे्रसका बरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्रि प्रकाशमान सिंहले गरे । सोरुममा रिवक कम्पनीले उत्पादन गरेका जुत्ता, ट्र..

रातोपाटी स्पेशल