• ओर्लियो नेप्से : ७८ करोडको कारोवार

    काठमाडौं, वैशाख १७ – साताको पहिलो दिन आज नेपालको पुँजी बजार करिव २० अंकले झरेको छ । एक सय ४३ कम्पनीको १२ लाख ४० हजार १ सय ५२ कित्ता सेयर खरिद विक्रि भएको आज वजार १९.८४ अंकले झरेर एक हजार ६ सय ५०.७८ अंकमा अडिएको हो । आज दिनभर ७८ करोड ५६ लाख ५२ हजार […]

  • देवः विकासले ल्यायो चिपमा आधारित भिसा डेविट /एटिएम कार्ड

    काठमाडौं, वैशाख १७ – देवः विकास बैकले ग्राहकलाई अझ सुरक्षित विश्वसनीय एवं भरपर्द..

  • बजाज ‘आरई’ हेटौंडामा

    काठमाडौं, वैशाख १७– नेपालमा वजाज ‘आरइ’ थ्री ह्वीलर (टेम्पु) विक्री गर्नेे अधिकृत..

  • डाटा सेवामा एनसेल अगाडी

    काठमाडौं, वैशाख १७–इन्टरनेट सेवाको माग र प्रयोग बढी रहेको बेलामा सरकारी तथ्याङ्क..

  • ओप्पो चौथौँ स्थानमा

    काठमाडौं, वैशाख १७–ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)ले सन् २०१७को पहिलो त्रैमास..

  • बजाज आर ई अब हेटौंडामा

    काठमाडौं, वैशाख १६ – नेपालमा ‘बजार रे’ (थ्रीह्वीलर टेम्पु) विक्रीगर्नेे अधिकृत विक्रेता हंसराजहुलासचंदले पछिल्लो समय आफ्नो नयाँ शोरुम होराईजन अटो प्रा लि हेटौंडामा स्थापना गरेको छ । कम्पनी ग्राहकहरु प्रति सधै उच्चतम सेवामाप्रतिबद्ध रहेको समेत जनाएको छ । नयाँशोरुमले बजाजआर्रईका स्पेयर पार्टस तथा एसेसरिजकालागि सहजता प्रदान गर्ने क..

  • समर सेल मेलामा भीड

    काठमाडौं, बैशाख १६– नेपाली जुत्ता उत्पादक कम्पनीहरुको उत्पादन रहेको राजधानीको समर सेल मेलामा अवलोकन कर्ताको भीड लाग्न थालेको छ । सार्वजनिक विदाको दिन सनिबार भृकुटीमण्डपस्थित समर सेल मेलामा उल्लेख्य सर्वसाधरणको भीड लागेको हो । बैशाख १२ गते देखि सुरु मेलामा नेपाली जुत्ता उत्पादक कम्पनीहरु रोयल सुज, रन सुज, सम्राट सुज, स्र्माट सुज,..

  • भृकुटीमण्डपमा बैंक तथा वित्तिय मेला

    काठमाडौ, बैशाख १५ – काठमाडौंमा शुक्रबारदेखि बैकिङ मेला सुरु भएको छ । भृकुटीमण्डपमा सुरु भएको मेला बैंक तथा वित्तिय संस्थाबारे जनचेतना जगाउने उद्देश्यका साथ नेपालमा पहिलो पटक आयोजना गरिएको जनाइएको छ । बैंक तथा वित्तिय संस्थाहरुको पहुँच गाउँ गाउँमा पु¥याउन पनि मेलाले सघाउ पु¥याउने मेला आयोजक संस्था बैक अफ काठमाण्डुका अधिकृत हुतराज..

  • जगदम्बा स्टिल्सद्वारा राईनो ५०० डी फलामे छडको उत्पादन सुरु

    काठमाडौ, वैशाख १५–शंकर गु्रप अन्तर्गतको भगिनी कम्पनी जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेण्टेड क्वालिटी सहितको ‘एफइ ५०० डी’ ग्रेडमा राइनो स्टिल फलामे डण्डीको उत्पादन थालेको छ । उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले धुम्बाराहीमा उपभोक्ताका लागि टेक्निकल मिटको आयोजना समेत गरको छ । कम्पनीद्वारा आयोजित टेक्निक..

  • गर्मीमा सीजीका एयर कुलर र फ्यान

    काठमाडौं, वैशाख १४–नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नजिकिदो गर्मी मौसमलाई मध्यनजर गरी घरायसी तथा कार्यालय प्रयोजनको लागि विभिन्न किसिमका आकर्षक एउर कुलर र फ्यान नेपाली बजारमा उपलब्ध गराउदै आइरहेको छ । सीजी व्राण्डको एयर कुलर र फ्यान विभिन्न आकर्षक मोडल र उच्च विशेषताले भरिपूर्ण छन । एयर कुलर अन्तर्गत चार वटा ..

  • स्कोडा र्‍यापिड फाइनेन्सिङमा दुई नयाँ विकल्प

    काठमाडौं, वैशाख १५ – नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकहरुको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ । ‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता रु २८ हजार एक सय सात र ८.९९ प्रतिशत ब्जायदरमा नयाँ स्कोडा र्‍यापि..

  • स्कोडा र्यापिड फाइनेन्सिङमा दुई विकल्प

    काठमाडौं, बैशाख १४ – नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ । ‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता २८ हजार एक सय सात र ८.९९ प्रतिशत ब्जायदरमा नयाँ स्कोडा ¥यापिड खरिद ग..

  • धादिङका विकट गाउमा जिएसएम मोवाइल सेवा

    काठमाडौ, बैशाख १४ – नेपाल टेलिकमले धादिङ्ग जिल्लाको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङ्गमा विटिएस स्थापना गरी यहि बैशाख १३ गतेदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । ती स्थानहरुमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करिव तीन हजार घरधुरीका ..

  • बिराटनगरमा हुण्डाईको नयाँ थ्री एस सेन्टर

    काठमाडौं, वैशाख १४–नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टलले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित बिराटनगरमा थ्री एस सेन्टर स्थापना गरेको छ । रोयल अटो वल्डको संयोजकतोमा सेन्टर उद्घाटन गरेको हो । बिराटनगर र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई ..

  • सेञ्चुरी बैंकको बचत खातामा ८ प्रतिशतसम्म ब्याज

    काठमाडौं, वैशाख १४–सेञ्चुरी कमर्सियल बैंकले ग्राहकलाई नयाँ वर्षको सौगात स्वरुप बचत खातामा अधिकतम प्रतिफल प्रदान गर्ने उद्दश्यले सबै प्रकारका बचत खाताको ब्याजमा उच्च दरले वृद्धि गरेको छ । सेञ्चुरी बैंकमा बचत कर्ताहरुले वार्षिक ८ प्रतिशतसम्म ब्याज पाउने जनाइएको छ । २०६७ फागुन २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औ..

  • अक्षय तृतीयाको अवसरमा छुट

    काठमाडौं, वैशाख १४–सुन तथा हिराको कम्पनी रिद्धि सिद्धि ज्वेलर्स विशाल बजारले वैशाख १५ गते शुक्रवार सुन तथा हिराको गहनामा ज्यालामा छुटको व्यवस्था गरेको छ । सम्पूर्ण नेपालीको घरमा सुनको गहनाको रुपमा महालक्ष्मीको विशेष कृपा सहित सुख र संमृद्धि भित्रीयोस् भन्ने उद्देश्यले कम्पनीले यस्तो छुट दिन लागेको जनाएको छ । कम्पनीका सञ्चालक नरे..

  • जनरल फाइनान्स र बेष्ट रेमिटबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं, वैशाख १४–जनरल फाइनान्स लिमिटेड र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । दुवै संस्था मुख्यतया गैरआवासीय नेपालीद्धारा प्रर्वद्धित संस्था हुन् । सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडेल र जनरल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले हस्ताक्षर गरेका छन् । यो ..

  • समर सेल मेला सुरु

    काठमाडौं, वैशाख १४–गर्मियामलाई लक्षित गरि नयाँ तथा स्टकका जुत्ताहरुबिक्रि वितरण गर्ने लक्ष्य सहित राजधानीमा समरसेल मेला सुरु भएको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको समर सेल मेलामा उपलब्ध छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराइएको जनाइएको छ । मेलामा एक सय देखि ५ हजारसम्मका जुत्ता तथ..

  • सिन्धु विकास बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

    काठमाडौं, वैशाख १४– नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सिन्धु विकास बैंकसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिन्धु विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत संजीब प्रधानले हस्ताक्षर गरेका..

  • यस्तो छ एभरेष्ट बैंकको त्रैमासिक विवरण

    काठमाडौं, बैशाख १३ – एभरेष्ट बैंकले २०७३ चैत्र मसान्तको तेस्रो त्रैमासिकको वित्तिय विवरणहरु प्रकाशित गरेको छ । त्रैमासिकको वित्तिय विवरण अनुसार बैंकले संचालन मुनाफाका साथसाथै खुद मुनाफामा पनि निकै उत्साहजनक वृद्धि गर्न सफल भएको जनाएको छ । बैंकको त्रैमासिक विवरण अनुसार निक्षेप तथा ऋण प्रवाह रु. ९२८१ करोड र रु ७३५५ करोड रहेको छ, ज..

  • शिवम् सिमेन्टको बिरगंजमा सन्देशमुलक ‘नो कम्प्रोमाईज’ अभियान

    काठमाडौ, बैशाख १३ –शिवम् सिमेन्ट आफ्नो समाजिक उत्तरदायित्व लिएर बिरगंज पुगेको छ । यस अन्तर्गत शिवम्ले, बिरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक‘नो कम्प्रोमाईज’ प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ । आममानिसको दैनिक जिवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न र मानिसहरुलाई जागरुक गर्ने उद्येश्यले..

  • एनसेलले बितरकको सम्झौता खारेज नगरेको प्रस्ट

    काठमाडौ, बैशाख १३– विगत केहि दिनदेखि एनसेलसँग काम गरिरहेका बितरक अन्तर्गतका केहि डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाउँदै भ्रम फैलाउने काम गरेको स्पष्ट पारेको छ । एनसेलले बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारीमाथि गालिगलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रद..

  • सिन्धु विकास बैंक अब अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

    काठमाडौ, बैशाख १३ –नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सिन्धु विकास बैंकबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत संजीब प्रधानले हस्ता..

  • सेञ्चुरी बैंकको बचत खातामा ८ % सम्म ब्याज

    काठमाडौं, बैशाख १२– सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई नयां वर्षको सौगात स्वरुप बचत खातामा अधिकतम प्रतिफल प्रदान गर्ने उद्दश्यले आफ्ना सबै प्रकारका बचत खाताको ब्याजमा उच्च दरले वृद्धि गरेको छ । सो अन्तर्गत सेञ्चुरी बैंकमा बचत कर्ताहरुले वार्षिक ८ % सम्म ब्याज पाउनेछन् । २०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान का..

  • नेपालमा अर्गानिक वाइन उत्पादन सुरु

    काठमाडौँ, १२ वैशाख । नेपाली बजारमा पछिल्ला वर्षहरुमा नेपालमै हल्का अल्कोहलयुक्त पेयपदार्थ वाइनको उत्पादन र बिक्री बढ्दै गएको पाइएको छ । नेपाली रैथाने फलफूलको प्रयोग गरी यस्ता उत्पादन हुने गरेको सम्बन्धित उत्पादकहरुले बताएका छन् । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको टिस्टुङ, पालुङमा रु आठ करोडको लागतमा स्थानीय जातका नास्प..

रातोपाटी स्पेशल