काठमाडौं, जेठ १५– सरकारले आगामी आर्थिक वर्ष २०७४–७५ लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बराबरको बजेट घोषणा गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदबाट बजेट घोषणा गर्दै कुल बजेटको चालु खर्च रु ८ अर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार र पूँजीगत खर्च रू ३ […]
काठमाडौँ, १५ जेठ -सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८..
काठमडौं, जेठ १५–सरकारले वजेट मार्फत प्रत्येक गाउँपालिका तथा नगरपालिकामा एउटा वाण..
इटहरी, जेठ १५ –सुनसरीको इटहरीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।निर..
काठमाडौं, जेठ १५–सरकारले वजेट मार्फत आगामी वर्षभित्र ५० जिल्लामा गरिव खोज्ने भएक..
काठमाडौं, जेठ १५– सरकारले सामाजिक सुरक्षा भत्तालार्इ निरन्तरता दिएको छ । त्यसका लागि ३६ अर्व बिनियोजन गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । यस्तै उनले त्यस्ता भक्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गरिने पनि बताए ।
काठमाडौं, जेठ १५ –स्वास्थ्य क्षेत्रमा यस्ता प्रकारका कार्यक्रममा नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत भएको छ । सरकारी छात्रवृत्तिमा एमडी र एमबिबिएस गरेकाले दुर्गममा सेवा गर्नैपर्ने सिकलसेल एनिमियाको पहिचान र उपचारका लागि उपचार सेवा विस्तार क्यान्सर मुटु कलेजो र मृगौला उपचार निशुल्क , वीर अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार सह..
काठमाडौं, जेठ १५– सरकारले बैदेशिक रोजगारीमा जानुअघि अनिबार्य बैंक खाता खोल्नुपर्ने नियम ल्याउने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री कृष्णबहादुर महराले बिप्रेशण त्यसैमा पठाउनुपर्ने नियम बनाइने बताए । वैदेशिक रोजगारीमा जानेलाई दक्षता वृद्धि गर्ने, सिपयुक्त कार्यक्रम सञ्चालन गर्ने काम पनि सरकारले आगामी वजेटमा गरेको छ । यस्तै, द..
काठमााडैं, जेठ १५ – काठमाडौंको केही शहरी क्षेत्रमा विजुलीको तारहरु भूमिगत रुपमा विस्तार गरिने भएको छ । सरकारले विद्युत चुहावट न्युनिकरण गर्ने तथा बुटबलदेखि गोरखपुरसम्म ४०० केभीएको अन्तरदेशीय प्रशारण लाइन आगामी वर्ष सुरु गरिने जनाएको छ । जलासययुक्त आयोजनाका लागि नयाँ विद्युत खरिद दर लागू गरिने तयारी गरेको सरकारले चमेलिया र कुलेखा..
काठमाडौं, जेठ १५–सरकारले आगामी आर्थिक वर्षमा स्थानिय तहमा विनियोजित वाहेक केन्द्रिय स्तरवाट हुने सडक तथा रेल मार्ग निमार्णका लागि ८९ अर्व ५० करोड वजेट व्यवस्था गरेको छ । सवै प्रदेशलाई केन्द्रसँग जोड्ने गरि सडक तथा रेल मार्गका लागि यो वजेट व्यवस्था गरको हो । सडक र रेलमार्गवाटनै मुलुकको विकास तिव्र रुपमा अघि वढाउन वजेट व्यवस्था [..
काठमाडौ, जेठ १५ –सरकारले मुलुकमा बिशेष आर्थिक क्षेत्र सञ्चलनमा ल्याउने भएको छ । आगामी बर्षको बजेट प्स्तुत गर्दै सरकारले त्यस्तो योजना सार्वजनिक गरेको हो । सरकारले वातावरणमैत्री उद्योगलाई प्रोत्साहन गर्ने तथा सिमेन्ट तथा फलाम उद्योगमा सडक तथा प्रशारण लाइन विस्तार गर्ने जनाएको छ । विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याइने तथा गरिबीको..
काठमाडौं , जेठ १५–अर्थमन्त्री कृष्णबहादुर महराले असोजमा काठमाडौंमा मेलम्चीको पानी आइपुग्ने बताएका छन् । संसदमा आर्थिक बर्ष २०७४÷०७५ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उनले काठमाडौंमा खानेपानीको ब्यवस्था गर्न ६ अर्व ५७ करोड बजेट प्रस्ताव गरेका छन् । काठमाडौंमा खानेपानी वितरण प्रणाली सुधार तथा बिस्तारका लागि सरकारले प्राथमिकतामा र..
काठमाडौं, जेठ १५– सरकारले केरूङ-काठमाडौं-पोखरा- लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषणको क्रममा सो कुराको जानकारी गराएका हुन् ।
काठमाडौ, जेठ १५ – सरकारले मुलुकका ठुला र गौरवका योजनाहरुलाई पर्याप्त बजेट विनियोजन गरेको छ । जसअनुसार राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने मेलम्ची आयोजनाका लागि ६ अर्ब ५७ करोड छुट्याएको छ । त्यस्तै रेलमार्गका लागि ४ अर्ब २ करोड बजेट र मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ४ […]
काठमाडौं, जेठ १५–अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ मा भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड बजेट प्रस्तुत गरेका छन् । संसदमा नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मन्त्री महराले भूकम्पपछिको पुनर्निमार्णलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । उनले तोकिएको समयमा पुनर्निमार्ण सम्पन्न गर्ने..
काठमाडौ, जेठ १५ –मुलुकको व्यापार घाटा ६ खर्व ७१ अर्व २० करोड पुगेको छ । संसदमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले व्यापार घाटा बढेको बताएका हुन् । उनले संघीयता कार्यन्वयन, रोजागारी बृद्धि, कृषिको आधुनिककरण, भुकम्पपछिको पुननिर्माण, अति आवाश्यकीय बस्तुको आपुर्ति र भण्डार, सार्वजनिक सेवामा विस्तार बजेटका प्राथम..
काठमाडौं, जेठ १५– काठमाडौं, सरकारले आगामी आर्थिक वर्षको वजेट मार्फत राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त वजेट छुट्याएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि ५० करोड रुपैयाँ वजेट विनियोजन भएको छ । यस्तै, वुढी गण्डकी आयोजनाको मुअव्जा वितरण लगायत निमार्णको लागि यो आवमा १० अर्व १७ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, राप्ती..
काठमाडौं, जेठ १५–सरकारले आगामी आवका लागि विनियोजन गरेको वजेट स्थानिय तहअनुसार जनसंख्या, विकासको विस्तार र आवश्यकता अनुसार हुने भएको छ । सरकारले कक्षा १० सम्मका विद्याथीृलाई आवश्यक पर्ने पाठ्य पुस्तक छपाइ, निशुल्क पाठ्यपुस्तक, कर्णाली क्षेत्रका विद्यालयका लागि आवश्यक खर्च स्थानिय तहमै हस्तान्तरण गरेको छ । कक्षा दश सम्मका शिक्षक, ..
काठमाडौं, जेठ १५– सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० अर्ब १९ करोड विनियोजन गरेको छ । आज संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले मुअब्जालगायतका कामका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए । यस्तै फास्ट ट्रयाक निर्माणको लागि १० अर्ब १४ करोड विनियोजन गरिएको पनि महराले जानकारी दिए । माथिल्लो तामाको..
काठमाडौं, जेठ १५ – अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष २०७४ – ७५ को बार्षिक बजेट १२ खर्ब ७८ अर्ब ९९ लाख ४८ लाख ५५ हजार रुपैयाँ बराबरको संसदमा प्रस्तु गरेका छन् । ०७ सालको प्रजातन्त्रपछि वि.सं २००८ सालमा पहिलो पटक बजेट प्रस्तुत भएको थियो । उक्त बजेट अर्थमन्त्री सूवर्ण शमशेर राणाले संसदमा ५ करोड […]
काठमाडौं, जेठ १५– सरकारले गाउँपालिकालाई १० देखि ३९ करोडसम्म बजेट उपलब्ध गराउने भएको छ। अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा बजेट भाषणा गर्दै सो को जानकारी दिएका हुन् । यस्तै नगरपालिकाले १५ देखि ४३ करोड र उपमहानगरपालिकाले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ करोडदेखि १ अर्व २३ करोडसम्म बजेट बजेट अनुदान पाउने छ..
काठमाडौं, जेठ १५ – एक घण्टा ढिलो गरी संसद बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले अर्थमन्त्री कृष्ण बहादुर महरालाई आर्थिक बर्ष ७४÷७५ आयव्याय प्रस्तुत गर्न सुरु गरेका छन् । उनले निर्वाचन आचारसंहिता लागु भएकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिदै बजेट विनियोजन गरेको जनाएका छन्् । मन्त्री महराले राष्ट्रिय गौरवका योजना, स्थानीय निर्व..
काठमाडौं, जेठ १५– व्यवस्थापिका संसदमा केही वेरमै प्रस्तुत हुन लागेको आगामी आर्थिक बर्ष २०७४÷०७५ को वार्षिक बजेटले स्थानिय तहलाई अधिकारसम्पन्न वनाउँने भएको छ । स्थानिय तहका महानगर, उपमहानगर, नगर पालिका तथा गाउँपालिकालाई विकास निमार्ण, कर संकलन तथा खर्च अधिकारसहितको व्यवस्था यो वजेटले गर्न लागेको हो । बजेटमा स्थानिय निकायले नै धेर..
काठमाडौ, जेठ १५ –संसदमा चार बजे प्रस्तुत गर्ने भनिएको बजेट एमालेका कारण ढिला भएको छ । प्रतिपक्ष दल एमालेले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव फिर्ता नलिए संसद चल्न नदिने चेतावनी दिएपछि बैठक सुरु हुन ढिला भएको हो । एमालेले प्रमुख दलबीच भएको सहमति अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता लिनुप..
काठमाडौं, जेठ १५– सरकारले आगामी आर्थिक वर्ष २०७४–७५ को लागि १२ खर्ब ७८ अर्ब बराबरको बजेट प्रस्तुत गर्ने भएको छ । अपरान्ह ४ बजे बस्ने व्यवस्थापिका संसदबाट बजेट भाषण गर्नका लागि मन्त्रिपरिषद् बैठकले १२ खर्ब ७८ अर्ब बराबरको बजेट पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज प्रधानमन्त्री ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..