• आजको विनिमय दर : युरो एक सय १५ रुपैयाँ माथि

    काठमाडौं, जेठ १८–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार बिहीबार युरोपियन युरोको खरिद दर एक सय १५ रुपैयाँ ९ पैसा र विक्रिदर एक सय १५ रुपैयाँ ७६ पैसा रहेको छ । (यस्तो छ विनिमय दर)

  • नयाँ बजेटलाई पुँजी बजारको स्वागत

    काठमाडौं, जेठ १७– आर्थिक बर्ष २०७४/०७५ को बजेटलाई पूँजी बजारले स्वागत गरेको छ । ..

  • रानी जमरा कुलरियाको ६४ प्रतिशत काम पूरा

    धनगढी, १७ जेठ । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरबको रानी जमरा कुलरिया सिँचाइ आ..

  • डेढ शताब्दीपछि चियाको अध्ययन

    इलाम, १७ जेठ । नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध..

  • एक बर्षमै खुल्ने भयो पूर्वाधार विकास बैंक, तीन वटा कोष गाभिने

    काठमाडौं, जेठ १७–ठूला आयोजनामा पुँजी जुटाउन तथा लगानीलाई सुनिश्चित गर्न सरकारले ..

  • यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

    काठमाडौं, जेठ १७–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज डलरको भाउ प्रति डलर खरिददर एक सय ३ रुपैयाँ १० पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ७० पैसा रुपैयाँ रहेको छ । (यस्तो छ विनिमय दर )

  • तोलामा ३ सय घट्यो सुनको भाउ

    काठमाडौं, जेठ १७–नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भएको सुन आज भने ५४ हजार ७ सय रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजार भाउका कारण सुनको भाउ घटवढ भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ […]

  • शिक्षामा बजेट कम भएकोमा चिन्ता

    काठमाडौँ, जेठ १६ – शिक्षामा कार्यरत सङ्घसंस्थाहरुको छाता सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सरकारको आर्थिक वर्ष २०७४/ ०७५ को राजस्व र व्ययको विवरण (बजेट) मा शिक्षा क्षेत्रको बजेट निराशाजनक पाइएकोमा चिन्ता व्यक्त गरेको छ । राज्यले विभिन्न अन्तराष्ट्रिय मंचमा कुल बजेटको २० प्रतिशत बजेट छुट्याउने गरी गरेका प्रतिवद्धता वि..

  • नेपाल समुद्रपार निकासी पैठारी संघले भन्यो : बजेट स्वागतयोग्य

    काठमाडौं, जेठ १६– नेपाल समुद्रपार निकासी पैठारी संघले पुँजीगत खर्चको आकार उल्लेख्य बढाउँदै प्रस्तुत आर्थिक वर्ष २०७४/०७५ को बजेट स्वागतयोग्य मानेको छ । गाउँ/ नगरमा ठूलो रकम जाने गरी आएको बजेटले देशमा आर्थिक गतिविधि चलायमान बनाई मुलुकलाई आर्थिक रुपमा समृद्धितर्फ लैजाने भन्दै संघले सकारात्मक मानेको हो । निर्यात प्रवद्र्धनको उद्देश..

  • ‘चालु आवको वृद्धिदरमा टेकेर ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण’

    काठमाडौँ, जेठ १६ – सरकारले चालु आर्थिक वर्षको उच्च वृद्धिदरलाई आधार मानेर आगामी आवमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको स्पष्ट गरेको छ । सोमबार सार्वजनिक भएको बजेटबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले लक्षित वृद्धिदर हासिल गर्नु चुनौतीपूर..

  • बजेट प्रतिक्रियाः शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

    सिवी अधिकारी काठमाडौँ, जेठ १६ –पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड छ । पर्यटनको मुख्य पूर्वाधार विमानस्थल निर्माण, पदमार्ग विस्तार तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी आएको बजेट पर्यटन म..

  • बजेटप्रति अर्थमन्त्रीको प्रस्ट्याई : पहिलो संघीय बजेटले आर्थिक समृद्धि ल्याउँछ

    काठमाडौं, जेठ १६–उपप्रधान तथा अर्थ मन्त्री कृष्णवहादुर महराले आर्थिक बर्ष २०७४÷०७५ का लागि ल्याइएको पहिलो संघीय बजेटले मुलुकमा आर्थिक समृद्धि ल्याउने बताएका छन् । पहिलो पटक स्थानिय तह अधिकार सम्पन्न भएको र स्थानिय तहमै धेरै बजेट गएकाले विकास खर्च बढ्ने र आर्थिक वृद्धिदर उकालो लाग्ने बताए । आफुले अघिल्लो दिन ल्याएको बजेटको व्रिफि..

  • बेनीलाई पर्यटकीयस्थल बनाउन प्राथमिकता

    बेनी, जेठ १६– बेनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सदरमुकाम बेनी बजारमा रहेका ऐतिहासिक र धार्मिकस्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न प्राथमिकता दिने बताएका छन् । नगर प्रमुख हरिकुमार श्रेष्ठले महारानी, शिवालय, बेनी कोत, गलेश्वर, भगवती, लक्ष्मीनारायणलगायतका मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरी धार्मिक..

  • फेरि एघार जलविद्युत् आयोजना निर्माणको चरणमा

    बाबियाचौर (म्याग्दी), जेठ १६– जिल्लामा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका चारवटा आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । तीन सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत्..

  • चुरोट पिउने लत छ ? हेर्नुस् बजेटपछि कति महंगियो चुरोट

    काठमाडौं, जेठ १६–के तपाईको चुरोट, खैनी, गुट्का तथा पान खाने आदत छ ? अब तपाईले पिउने गरेको चुरोट तथा खाने गरेको खैनी, गुट्का र पान पनि महंगिने भएको छ । सरकारले सोमबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७४/०७५ को वार्षिक बजेटमा यी वस्तुको अन्तशुल्कमा बृद्धि गरेपछि चुरोट, खैनी पनि महंगिने भएको हो । सरकारले […]

  • कुन स्थानीय तहलाई कति बजेट ? हेर्नुस् तपाईँको गाउँपालिका/नगरपालिकाको बजेट

    काठमाडौँ, जेठ १६— सरकारले नेपालको संविधानअनुसार सङ््घीयता कार्यान्वयन गराउन महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि छुट्टै बजेटको व्यवस्था गरेको छ । सरकारी घोषणाअनुसार गाउँपालिकालाई न्यूनतम रु १० करोड र अधिकतम रु ३९ करोड, नगरपालिकालाई न्यूनतम रु १५ करोड र अधिकतम रु ४३ करोड, उपमहानगरपालिकालाई न्यूनतम रु ४० करो..

  • निजगढका स्थानीय भन्छन् – सेनाले जिम्मा लिएपछि फास्ट ट्रयाक बन्नेमा विश्वास बढ्यो (भिडियो रिपोर्ट)

    शम्भु दंगाल बारा, जेठ १६ – नेपाली सेनाले फाष्ट्र निर्माणको जिम्मेवारी लिएपछि बाराका सर्वसाधारण हर्षित भएका छन् । राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको बहुप्रतिक्षित द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएसँगै गत जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा यसको औपचारिक सिल्यान्यास गरेका थिए । सर्व..

  • ‘वान बेल्ट वान रोड’ले नेपालको आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ : केपी ओली

    काठमाडौं, जेठ १६–नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको ‘वान बेल्ट वान रोड’ कार्यक्रमले नेपालको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ओलीले चीनको ‘वान बेल्ट वान रोड’ कार्यक्रमले नेपाली जनताको इच्छा अनुसारको विकासको आवश्यकतालाई सम्बोधन गर्ने पनि स्पष्ट पारे । मंगलबार काठम..

  • बजेटबारे डा. बाबुरामको टिप्पणि : आकार पूर्ण भएपनि बजेट कामचलाउ मात्रै

    अा‍.व. २०७४/७५ को बजेटबारे संयोजक डा. बाबुराम भट्टराईको प्रारम्भिक टिप्पणि प्रथमत: निर्वाचन आचारसंहिताका कारण नयाँ कार्यक्रम बिना र यथावत कार्यक्रमको निरन्तरता दिनुपर्ने भएकाले आगामी आवको बजेटका सीमितता धेरै थिए, पोलिसी डिपार्चरको सम्भावना थिएन । मुख्यत: नेपाली अर्थतन्त्रलाई गति दिन र छलाङ मार्न एक खालको इकोनोमिक रिफर्म र हिम्मत..

  • सुनको भाउ तोलामा २ सय महंगियो

    काठमाडौं, जेठ १६–नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ महंगिएको छ । अघिल्लो दिन प्रति तोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज तोलाको ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै, आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी […]

  • आजको विनिमय दर : युरो एक सय १५ रुपैयाँमाथि

    काठमाडौं, जेठ १६–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय २ रुपैयाँ ८८ पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ४८ पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर )

  • आर्थिक वर्ष २०७४/७५ को बजेटको पूर्ण पाठ

    काठमाडौँ, १५ जेठ । सरकारले आव २०७४/७५ का लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गर्नुभएको आयव्यय विवरण (बजेट)मा विनियोजित रकममध्ये चालु खर्च रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् […]

  • सरकारले ल्यायो १२ खर्व ७८ अर्वको बजेट : कुन–कुन क्षेत्रमा कति छुट्यायो ?

    निर्वाचन आचारसंहिता र संवैधानिक चेपुवाकाबीच बजेट सार्वजनिक विमल श्रेष्ठ/किरण ढकाल काठमाडौं, जेठ १५ –काठमाडौं, जेठ १५– सरकारले निक्कै चुनौती बीच पनि आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि वार्षिक वजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले व्यवस्थापिका संसदमा निर्धारित समयभन्दा केही समय ढिलो बजेट सार्वजनिक गर..

  • आर्थिक बृद्धि ७.२ हुने अर्थमन्त्रीको प्रक्षेपण

    सरकारले आगामी आर्थिक वर्ष २०७४ –७५ को बजेट प्रस्तुत गर्दै ७. २ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । मन्त्री महराले आगामी आर्थिक वर्ष २०७४ – ७५ को बार्षिक बजेट १२ खर्ब ७८ अर्ब ९९ लाख ४८ लाख ५५ हजार रुपैयाँ बराबरको संसदमा प्रस्तु गरेका छन् । मुद्रास्फ्रिति ७ प्रतिशतमा सिमित हुने

  • बजेटको स्रोतः यसरी जुटाइने छ, १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ

    काठमाडौं, जेठ १५ – आर्थिक वर्ष २०७४ –७५ का लागि संसदमा आज प्रस्तुत बजेट को श्रोत यसरी जुटाइने अर्थ मन्त्री कृष्ण बहादुर महराले बताएका छन् । अर्थमन्त्री महराले आगामी आर्थिक वर्ष २०७४ – ७५ को बार्षिक बजेट १२ खर्ब ७८ अर्ब ९९करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको संसदमा प्रस्तु गरेका छन् । उनले राजस्व […]

रातोपाटी स्पेशल