• आलुको बीउको अध्ययन

    कञ्चनपुर -आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ । आलुबाली विज्ञ दानसिंह महराले आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउकोे अवलोकन गरी बीउको अवस्थाबारे जानकारी लिएका थिए ..

  • पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा

    पाल्पा–पाल्पा महोत्सव–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन १२ देखि २२..

  • बैंकिङ कसुरका आरोपी मदनबहादुर पक्राउ

    काठमाडौँ– बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ बुढानीलकण्ठका ६० वर्षी..

  • राजनैतिक स्थिरता आवश्यक ः मुरारका

    भैरहवा – नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मुरारकाले देशमा ..

  • वीरगञ्ज नाकाबाट हुने इन्धन आयातमा बृद्धि

    पर्सा – पछिल्लो समय वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएक..

  • एरिना म्युजिक भिडियो अवार्डसम्पन्न (फोटो सहित)

    इटहरी – पूर्वाञ्चलमा पहिलो पटक आयोजित ‘‘रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३” शुक्रबार इटहरी स्थित ओसियन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । कलाकारीता क्षेत्रका विशिष्ट व्यतित्व र अतिथिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट छायाकार ,उत्कृष्ट आधुनिक गायन, पप गायन, निर्देशक, सगींतकार सम्पादक , पुर्वेली ल..

  • स्वास्थ्य बिमाप्रति सर्वसाधारणको आकर्षण कति ?

    इलाम-शान्तिडाँडाका उमेश गौतम छोराको खुट्टा भाँचिएर जिल्ला बाहिरको अस्पताल जानुपर्ने भयो । उनले  स्वास्थ्य बिमा गरेका थिए । पैसाको अभाव भइरहेको अवस्थामा जिल्ला बाहिर उपचार गर्न उनलाई  समस्या भइरहेको थियो । उनले छोरालाई उपचारका लागि झापाको बिएन्डसी अस्पतालतिर लगे ।  त्यति बेला उहाँलाई लागेको थियो कि बिमा एउटा हल्ला मात्र हो उपचारक..

  • सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार महोत्सव सुरु

    कञ्चनपुर -स्थानीय तथा राष्ट्रियस्तरका वस्तु तथा सेवाको विस्तारसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम भीमदत्तनगरको खुला मञ्चमा शुक्रबारदेखि सुदूरपश्चिमाञ्च औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव २०७३ सुुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सवको सांसद बहादुरसिंह थापाले उद्घाटन गर्दै पर्यटन ..

  • तराजुमा ढुङ्गाको ढक राखेर ठगी

    बझाङ – यहाँका व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी सबैले देख्ने गरी उपभोक्तालाई ठगी गर्दै आएका छन् । स्थानीय व्यापारीले दाल, चामल, चिनी, तथा माछा मासु र तरकारी बिक्री गर्दा नाप तौल विभागले प्रदान गरेको फलामे ढक प्रयोग नगरी कम तौल भएका ढुङ्गाका ढक प्रयोग गरी ठगी गरेका पाइएको छ । उपभोक्ता तौलमा ठगिँदासमेत स्थानीय प्रशासन [&hell..

  • रसुवाको आलु खानुभएको छ ?

    रसुवा – चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाकु, राम्चे, धुन्चे, यार्सा, थुमन, वृद्धिम गाविस र भोर्लेको माथिल्लो क्षेत्र गरी कुल खेतीयोग्य जमिनको एक हजार छ सय ३० हेक्टर जमिनमा आलु ..

  • हिम इलेक्ट्रोनिक्स्को ‘ग्यालेन्ज’ एसि बजारमा

    काठमाडौं –हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले एयर कन्डिस्नरको नयाँ मोडल “ग्यालेन्ज” बजारमा ल्याएको छ । ग्यालेन्ज एसि प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा एनर्जि सेभिङ जस्ता विशेषता छन् । ग्यालेन्ज एसिमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्दछ । हालै यसका चार मोडलहरु बजारमा ल्याइएका छन..

  • पशुपतिनाथ क्षेत्रमा एक महिने लामो व्यापार मेला शुरु

    काठमाडौँ – हिन्दु धर्मालम्बीहरुको महान पर्ब शिबरात्रीको उपलक्ष्यमा पशुपति क्षेत्रमा दैनिक आउने लाखौ भक्तजनहरु लाई लक्षित गरेर औधोगिक शान्ति नेपाल सँस्थाले एक महिने लामो मेला शुरु गरेको छ । शिब भगवानलाइ दर्शन गर्न र पाठ पुजा गर्न पशुपति क्षेत्रमा भिड लाग्ने गर्छन्, तथा यो अबसरमा पशुपति क्षेत्रमा घुमफिर गर्नदेखि मेला भर्न आ..

  • कृषकलाई पचास प्रतिशतसम्म अनुदान

    काठमाडौँ   – सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ । शुक्रबार राजधानीमा आयोजित नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले क..

  • रासायनिक मल आभाव

    वीरगन्ज – जिल्लामा एक महिनादेखि रासायनिक मलको आभाव हुँदा यस वर्ष गहुँखेती प्रभावित हुने भएको छ । रासायनिक मल युरिया नपाउँदा गहुँखेती प्रभावित भएको वीरगन्ज उप महानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले बताए । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहुँखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्..

  • रा.वा. बैंकको लोपोन्मुख आदिवासी–जनजाती विद्यार्थीलाई छात्रवृत्ती

    काठमाडौ–राष्ट्रिय वाणिज्य बैंकले लोपोन्मुख आदिवासी÷जनजाती समुदायका विद्यार्थीको उच्च शिक्षामा विशेष टेवा पुर्याउने उद्धेश्यले स्थापना गरेको रा.वा.बैंक स्वर्ण जयन्ती छात्रवृत्ती शुक्रबार प्रदान गरेको छ । एक समारोहका बीच बैंक संचालक समितिका सदस्य डा.रामदेव सिंहले उक्र छात्रवृति प्दान गरेका हुन् । कार्यक्रममा संचालक डा.सिंहले बैंकक..

  • हिमालय चिनी मिल सञ्चालनपछि किसान उत्साहित

    लहान  – केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिएका छन् । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उनी उखुखेती गर्न उत्साहित भएका हुन् । विगतमा नजिकमा चिनी मिल नभएका कारण उनलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो । मिलबाट उचित मुल्य नपाएका कारण पनि उनी निराश [..

  • खानाबार : युरोपको याद दिलाउने नेपाली रेस्टुरेन्ट

    काठमाडौं– उपत्यकामा डाइनिङ संस्कृतिलाई स्थापित गर्ने उद्देश्यले खोलिएको हो, ‘डाइनिङ पार्क रेष्टुरेन्ट’ । पुरानो बानेश्वरस्थित यो रेष्टुरेन्टले तपाईँलाई युरोपको कुनै स्ट्यान्र्डड रेष्टुरेन्टमा बसेर खानेकुराको आनन्द लिएको याद दिलाउँछ । यही वर्षकै मंसिर ३ गते देखि सञ्चालनमा आएको डाइनिङ पार्क कम समयमा नै लोकप्रिय बन्दै गएको छ । करीब..

  • ११ करोड थपेर धुलो दूध प्लान्टको क्षमता तेब्बर बनाईने

    मोरङ – एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ । चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । ‘हाल २० हजार लि..

  • नेपाल व्यवस्थापन सङ्घको सभापतिमा भट्ट चयन

    काठमाडौँ – नेपाल व्यवस्थापन सङ्घको १८औँ प्रबन्ध समितिका पदाधिकारीको निर्वाचनबाट सुशील भट्ट सभापतिमा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न निर्वाचनमा राजेन्द्र पण्डित प्रथम उपसभापति, धु्रव भट्टराई द्वितीय उपसभापति, मोहनराज ओझा महासचिव र दिलीपराज पौडेल कोषाध्यक्षमा निर्वाचित भएका सङ्घका कार्यकारी निर्देशक काजीबहादुर दाहालले जानका..

  • बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन

    बाजुरा  – बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताएका छन् । उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम..

  • राँगोबाटै वार्षिक साढे तीन लाख कमाइ

    तेह्रथुम  – भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भैंसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् । बीजका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् । पहाडी जिल्लाका लेकाली ..

  • शिक्षण पेसासँगै बाख्रापालन

    महोत्तरी – लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४ का ३६ वर्षीय विनोदकुमार यादव पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि शिक्षण पेसामा आबद्ध यादव गौशाला नगरपालिका–४ नवराजपुरमा बाख्रापालन फाराम सञ्चालन गरेका छन् । स्थानीय फूलबाबु यादवसँगको सहकार्यमा रु आठ लाखको लागतमा सो बा..

  • सिण्डीकेटको पक्षमा ग्याँस उद्योगी

    काठमाडौ–एलपी ग्याँस उद्योग संघले बजारमा बढ्दो महंगीको अनुपातमा कमिशन उपलब्ध गराउन सरकारलाई दवाव दिएको छ । संघले ग्याँस बिक्रीबाट हुने नाफा कम भएको भन्दै बढ्दो महंगीको अनुपातमा तत्काल कमिसन थप गर्न सरकारलाई दिवाव दिएको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव दिवान चन्दले बिक्री भएको ग्यास सिलिण्ड..

  • राजदुतहरु भन्छन् –‘लगानी गर्ने बातावरण नै छैन’ (भिडियो)

    काठमाडौ– विभिन्न देशका राजदुतहरुले नेपालमा लगानी भित्र्याउने वातावरण अझै बन्न नसकेको गुनासो गरेका छन् । बुधबार उद्योग मन्त्री नविन्द्रराज जोशीसँगको सामूहिक भेटमा विभिन्न देशका राजदुतहरुले आफुहरु नेपालमा बैदेशिक लगानी भित्रयाउँन इच्छुक भएपनि त्यस अनुसारको ऐन÷कानुनको अभावले समस्या भएको बताएका हुन् । सरकारले आगामी फागुन १९ र २० गते..

  • जापानद्वारा चार अर्ब ५३ करोड अनुदान सहयोग

    काठमाडौँ  – जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्ताक्षर गरे । उक्त परियोजना कार्यान्वयनमा जापानले उपलब्ध ..

रातोपाटी स्पेशल