• आजको विनिमय दर : डलर एक सय ३ रुपैयाँ ४० पैसा

    काठमाडौं, जेठ २२–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय २ रुपैयाँ ८० पैसा र विक्रि दर एक सय ३ रुपैयाँ ४० पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर)

  • क्रेजी सेल मेलामा उपभोक्ताको भिड

    काठमाडौं, जेठ २१– शिखर शुजको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनीस्थलमा भइरहेको क्र..

  • श्रम बैंक र रेमिट्यान्समा लाग्ने शुल्कमा छुट बजेटमा नपर्दा कामदार मर्कामा

    किरण भट्टराई काठमाडौँ, २१ जेठ । नयाँ बजेटले वैदेशिक रोजगारको विषयलाई प्राथमिकताम..

  • पूँजी बृद्धि अभियानमा वित्तिय संस्था : अधिकाशंलाई हकप्रदको साथ

    किरण ढकाल काठमाडौं, जेठ २१ – नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पु¥याउने स..

  • सेयर बजार दोहोरो अंकले घट्यो

    काठमाडौं, जेठ २१–साताको पहिलो दिन आईतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजा..

  • वैदेशिक लगानीका उद्योग राष्ट्रियकरण नहुनेः मन्त्री जोशी

    काठमाडौ, जेठ २१ – सरकारले वैदेशिक लगानीमा संचालित उद्योगलाई राष्ट्रियकरण नगर्ने भएको छ । सरकारले उद्योगमा लगानी गर्ने वैदेशिक लगानीकर्ताहरुलाई नेपाली नागरिक सरह सेवा र सुविधा दिने कानुनी व्यवस्था गर्ने तयारी पनि गरेको छ । सरकारले संसदमा पेश गरेको ‘वैदेशिक लगानीसम्बन्धि ऐन, २०७४’ मा स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्तालाई समान ..

  • एफएनसीसीआईको ३ नम्वर प्रदेश अध्यक्षमा दिनेश श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रदेश नम्वर –३, को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्वर –३, को हालै सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको एफएनसीसीआईले जनाएको छ । प्रदेश नम्वर–३, को उपाध्यक्षमा राजन गौतम र कृष्णप्रसाद अवो निर्वाचि..

  • सुनसरीमा साढे चार अर्ब बजेट विनियोजन, कुन तहमा कति ?

    सिजन श्रेष्ठ सुनसरी, जेठ २०–नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५ का लागि प्रस्तुत गरेको बजेटमा सुनसरीको १२ स्थानीय तहमाका लागि साढे ४ अर्ब बजेट बिनियोजन भएको छ । सुनसरीको दुई उप–महानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकाको लागि साढे चार अर्ब ५१ करोड ८२ लाख ५६ हजार बजेट बिनियोजन भएकोे हो । संघीय लोकतान्त्रीक संविधानले व्यवस्था गरे ..

  • यस्तो छ आजको विनिमयदर

    काठमाडौं, जेठ २१–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुदको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय १५ रुपैयाँ ४१ पैसा र विक्रिदर एक सय १६ रुपैयाँ ९ पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर)

  • तोलामा ६ सय महंगियो सुन

    काठमाडौं, जेठ २१–साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ महंगो भएको छ । गत साताको शुक्रबार तोकिएको वजार भाउमा आज ६ रुपैयाँ मुल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ तोलाको ५५ हजार २ सय रुपैयाँ छ । गत साताको शुक्रबार तोलाको ५४ हजार ६ […]

  • अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने

    काठमाडौँ, २० जेठ – दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड टेडिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल-२०१७ मा नेपालका तर्फबाट चारुमती बुद्धिस्ट मिसन नेपालले सहभागिता जनाउने भएको छ । गेङसाङबुक–डु प्रदेश र गेङजुको सहयोगमा हुने उक्त महोत्सवमा विश्वका ३० मुलुकका विभिन्न बाजा प्रदर्शनी हुने छ । शुक्र..

  • सोल्टी क्राउनप्लाजामा ‘माइडिया कुलफ्रेन्स’

    काठमाडौं, जेठ १९– विश्वप्रख्यात एयर कन्डिसनर उत्पादक माइडियाले आफ्नो इभेन्ट “माइडिया कुलफ्रेन्स” सोल्टी क्राउनप्लाजामा सम्पन्न गरेको छ । उक्त इभेन्टमा माइडियाले आवासीय तथा व्यवसायिक एसीहरुको बारेमा प्राविधिक प्रस्तुति गरेको थियो । कक्टेल डिनर रहेको सो इभेन्टमा माइडियाका ज्याक डिङ्ग तथा विभिन्न प्रतिनिधिहरुको समेत उपस्थिति रहेको ..

  • प्राधिकरण र सिउरी न्यादीबीच विद्युत् खरिद सम्झौता

    काठमाडौँ, १९ जेठ । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच आज विद्युत् खरिद सम्झौता भएको छ । लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ..

  • चितवनको लालीगुँरास डेरीलाई सरकारको सम्मान

    काठमाडौं, जेठ १९– सरकारले चितवनको खैरहनीमा रहेको लालीगुराँस डेरी फाम एण्ड रिसर्च सेन्टरलाई सम्मान गरेको छ । ठूला पशु व्यावसाय अन्तर्गत गाईपालन गरी देशमा उत्कृष्ठ काम गरेको भन्दै १० हजार नगदसहित प्रथम पुरस्कार प्रदान गरेको छ । त्यसैगरी, नीलकण्ठ कृषि पालन दोस्रो, गण्डकी नेपाल इन्भेष्टमेन्ट कम्पनी तेस्रो र गोपालध्वज गाई तथा पशुपालन..

  • विकास आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोगमा खुकुलो व्यवस्था

    रमेश लम्साल काठमाडौँ, १९ जेठ । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त विकास परियोजनाका लागि वन क्षेत्रको जग्गा प्रयोगमा खुकुलो व्यवस्था गरेको छ । विकास आयोजनालाई अगाडि बढाउनका लागि वन क्षेत्रको जग्गा प्रयोगमा रहेको कडा प्रावधानका कारण समस्या भएको तथा प्रवद्र्धक र वन मन्त्रालयबीच विवाद रहँदै आएकोमा नयाँ व्यवस्थाले खुकुलो प्रावधान अ..

  • साताको सेयर : २ अर्ब ८५ करोडको कारोवार

    काठमााडौं, जेठ १९– नेपालको पुँजी बजारमा यो साता २ अर्ब ८५ करोड भन्दावढीको कारोवार भएको छ । सातामा ४ दिन मात्र खुला रहेको वजारमा उत्साहजनक प्रगति भने देखिएको छैन । सरकारले आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गरेको यो साता पुँजी बजारमा भने आशा अनुसार लगानीकर्ता उत्साहित देखिएनन् । वजेटको अघिल्लो दिन बजार दोहोरो अंकले घटेको [&helli..

  • सहुलियत दरमा जीवनजल वजारमा

    जेठ १९, काठमाडौं– लामो समयदेखी वन्द नेपाल औषधी लिमिटेड पुन संचालनमा आएपछि सहुलियत दरमा जीवन जल वजारमा उपलव्ध गराउन थालेको छ । गत बैशाख २४ गतेदेखि कम्पनी पुन संचालनमा आएको हो । नेपाल औषधी लिमिटेडबाट उत्पादित जीवनजल बजारमा पठाउन सुरु गरिएको उद्योग मन्त्रालयले जनाएको छ । विशेषगरी झाडा पखालाको उच्च जोखिम रहेको भेरी, सेती र [&helli..

  • औद्योगिक क्षेत्रको विकास गर्ने रणनीति तयार

    काठमाडौं, जेठ १९ – सरकारले निजी क्षेत्रको नेतृत्वमा औद्योगिक क्षेत्रको विकास गर्ने रणनीति तयार पारेको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले निजी क्षेत्रको नेतृत्वमा औद्योगिक विकास समिति गठन गरी औद्योगिक क्षेत्रको विकास गर्ने रणनीति तयार पारिएको जानकारी दिएका हुन् । मन्त्री जोशीले औद्योगिक विकास समितिमा सरकार, निजी क्षेत्र, गैरआव..

  • सुनको भाउ तोलामा ३ सय सस्तियो

    काठमाडौं, जुठ १९–नेपाली बजारमा सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ बढेको ससुन आज भने ३ सय रुपैयाँ सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ प्रति तोला ५४ हजार ६ सय रुपैयाँ छ । अघिल्लो दिन सुनको भाउ प्रति […]

  • आजको विनिमय दर : उक्लियो युरो

    काठमाडौं, जेठ १९–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय २ रुपैयाँ ८४ पैसा र विक्रि दर एक सय ३ रुपैयाँ ४४ पैसा छ । यस्तै, युरोपियन युरो एकको खरिद दर एक सय १५ रुपैयाँ ४६ पैसा र विक्रिदर एक सय १६ रुपैयाँ १४ पैसा पुगेको […]

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुँजीगत खर्च ६० प्रतिशत

    काठमाडौँ, जेठ १८ – विकास निर्माणका महत्वपूर्ण आयोजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ दोस्रो सातासम्म पुँजीगत खर्च ६० प्रतिशत पुर्याएको छ । चालु आर्थिक वर्षको अन्त्यमा मन्त्रालयको लक्ष्यअनुरुप पुँजीगत खर्च हुने प्रतिबद्धता मन्त्रालयले जनाएको छ । यो तथ्याङ्क निर्माण सम्पन्न भई बिल फछ्र्यौट भइसकेका आधारमा लिइएको ह..

  • आयल निगमको नाफा सवा ३१ करोड, पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ भन्दावढी नाफा

    काठमाडौं, जेठ १८–नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थ र एलपी ग्यास विक्रिवाट सवा ३१ करोड रुपैयाँ नाफा कमाएको छ । निगमले भारतवाट पेट्रोलियम पदार्थ आयात गरेअनुसार मे महिनामा सो नाफा देखिएको हो । भारतीय आयल कर्पोरेशन (आइओसी)ले गत मे महिनाको १६ तारिखमा पठाएको मुल्य सूची अनुसार पेट्रोलियम पदार्थमा निगमलाई नाफा देखिएको हो । मे म..

  • पूँजी बजारमा सामान्य गिरावट

    काठमाडौं, जेठ १८– नेपालको पुँजी बजारमा बिहीबार सामान्य गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार विहीबार भने ३ दशमलव ८० अंकले घटेको हो । सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बजार एक हजार ६ सय ४ दशमलव ३१ अंकमा झरेर रोकिएको छ । एक सय ४७ कम्पनीको ११ लाख ९२ हजार ९ […]

  • विश्व दुध दिवस : दुग्ध क्षेत्रको प्रवद्र्धनमा सरोकारवालाको जोड

    ललितपुर, जेठ १८ –दुग्ध क्षेत्रको प्रवद्र्धन आर्थिक र सामाजिक रुपान्तरण भन्ने नाराका साथ विहिबार नेपालमा पनि विश्व दुध दिवस मनाईएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजनमा दुधसँग सरोकार राख्ने पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एसोसियस..

  • सुनको भाउ तोलामा २ सय महंगियो

    काठमाडौं, जेठ १८–नेपाली बजारमा सुनको भाउ बिहीबार तोलामा २ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलाको ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको ५४ हजार ९ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजारमा सुनको भाउमा आउको घटवढकै कारण सुनको भाउ वढेको हो । आज चाँदीको […]

रातोपाटी स्पेशल