• महासंघको सदस्यमा बज्राचार्यको उम्मेदवारी

    काठमाडौं, चैत २७–नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको केन्द्रिय सदस्य पदमा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष सुरज बज्राचार्यले उम्मेदवारी दिएका छन् । साना तथा मझौला व्यवसायीको हकहितमा समर्पित हुने र महासंघमा साना मझौला व्यवसायीको प्रतिनिधीत्व गराउने उदेश्यले उनले उम्मेदवारी दिएको वताए । उनले वस्तुगत तर्फवाट ..

  • तोलामा ५ सय घट्यो सुनको भाउ

    काठमाडौं, चैत २७– नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटेको छ ..

  • मलेसियाली लगानीकर्तालाई नेपालमा लागानी गर्न उर्जामन्त्रीको आग्रह

    क्वालालम्पुर, चैत २७–उर्जामन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण वनिसके..

  • यस्तो छ आजको विनिमय दर

    काठमाडौ, चैत २७–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज ..

  • नेपालीको खर्च : माछामासु र तरकारीमा मात्रै एक खर्ब बढी 

    काठमाडौ, चैत २७–नेपालीले हरेक वर्ष कमाएको रकम मध्ये अधिकाशं रकम खाद्यान्य, माछाम..

  • अनुपवहादुर मल्ल वस्तुगततर्फको उपाध्यक्षमा लड्दै, हमाल र बज्राचार्य सदस्यका उम्मेदवार

    काठमाडौं, चैत २७–नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका व्इवसायी अनुपवहादुर मल्लले आफ्नो काम र जिम्मेवारी वहनको मुल्याङ्कन हुनुपर्ने वताएका छन् । उनले विगत १८ बर्षदेखि महासंघको गतिविधीमा आफु प्रत्यक्ष संलग्न हुदै आएको र यस पटक वस्तुगत तर्फको उपाध्यक्षमा उम्मे्दवाी दिएका वताए । उनले आफ्नो कार्य ..

  • सवारी साधन आयातमा कमिले राजस्वमा गिरावट

    काठमाडौं, चैत २६ – मुलुकको राजस्व संकलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । वीरगन्ज भन्सार नाका प्रयोग गरी नेपालमा आयात हुने सवारी साधनमा भारी गिरावट आएपछि राजस्व संकलनमा कमी आएको हो । माघ र फागुन महिनामा सवारी साधनको आयातमा भारी गिरावट आएपछि राजस्व संकलनमा कमी आएको वीरगंज भन..

  • बिमा कार्यक्रमको एक वर्षमा ४५ हजारले गराए बिमा

    काठमाडौँ, चैत २६ – स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको एक वर्षको अवधिमा आठ जिल्लाका ४५ हजार २७७ जना सदस्यले स्वास्थ्य बिमा गराएका छन् । सरकारले गतवर्ष २५ चैतमा कैलालीबाट सुरु भएको योमध्ये छ हजार ६७ जनाले उपचार सुविधा लिएका छन् भने आठ हजार ७३८ परिवार सङ्ख्या रहेको छ । स्वास्थ्य बिमा सञ्चालन गर्ने सरकारी निकाय […]

  • भन्सारबाट छुटेका मालवाहक ट्रक प्रहरी नियन्त्रणमा

    वीरगं, चैत २६– पर्सा प्रहरीले वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भइ छुटेका दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज भन्सारबाट जाँचपास भइ छुटेका मालवाहक ट्रकहरुमा भन्सारले प्रज्ञापन पत्रमा उल्लेख गरेको भन्दा बढि मालसामान रहेको आशंकामा पर्सा प्रहरीले ट्रक गएराति वीरगन्जको रजत जयन्ती चोकबाट नियन्त्रणमा लिएको हो । गोप्य सु..

  • बाँसका सामग्री बनाएर जीविका चलाउँदै दलित समुदाय

    कञ्चनपुर, २६ चैत । कञ्चनपुर दैजी– ८ चम्फापुरका दलित समुदायले बाँसका सामग्री बनाउने पेसाबाट परिवारको खर्च जुटाउँदै आएका छन् । बाँसका चोयाबाट भकारी, डोको, नाङ्लो र टोकरीलगायतका समग्री बनाएर यहाँका दलित समुदायले सहजरुपमा परिवारको खर्च चलाउँदै आएका छन् । गाँउ नजिकैको जयशङ्कर सामुदायिक वनबाट बाँस खरिद गरी उनीहरुले बाँसका सामग्री बनाउ..

  • हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य

    म्याग्दी, २६ चैत – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य रुपमा पुग्ने बताएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले शुक्रबार बेनीमा आयोजना गरेको राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र सेवाग्राहीबीचको अन्तक्र्रियामा डेपुटी गभर्नर श्रेष्ठले सरकारले स्थानीय तह पुनःसंरचना गरे..

  • अरुण काबेली पावरको साधारण सेयर नेप्सेमा सुचिकृत

    काठमाडौ, चैत २५ – अरुण काबेली पावरको साधरण सेयर नेप्सेमा सुचिकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले प्रबर्धन गरी विकास गरेको अरुण काबेली पावर लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण सेयर शुक्रबारका दिन सिडिएस तथा क्लियरिङ लिमिट हुँदै नेप्सेमा सूचिकृत भएको हो । यसको सिम्वोल ‘एकेपीएल’ रहेको छ । सूचिकृत भएको..

  • घरजग्गा मेला सुरु, आलि काटेर प्लानिङ हुदैन: ओली

    काठमाडौं, चैत २५– राजधानीमा शुक्रबारवाट छैठौ घरजग्गा मेला (पोपर्टी एक्सपो) सुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको मेलामा एक सय २० वटा स्टल रहेका छन् । संघको आयोजनामा हरेक वर्ष राजधानीमा यो मेला आयोजना हुने गरेको छ । मेलामा घर [&h..

  • शुरु भयो घरजग्गा मेला–२०७३ (फोटोफिचर)

    काठमाडौँ, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरेकी छिन् । नेपाल घरजग्गा तथा आवास विकास सङ्घले आयोजना गरेको सो मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरुको प्रदर्शनी राखिएका छन् । मेला चारदिनसम्म चल्ने आयोजकले जनाएको छ । सहरी विका..

  • इन्डक्सन चुलो बिक्री भएन,ब्यापारी चिन्तित

    काठमाडौँ, २५ चैत । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले मूल्य निर्धारण समितिको कारण इन्डक्सन चुलो बिक्री हुन नसकेको जनाएको छ । उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले नाकाबन्दीका समयमा चीन सरकारबाट अनुदानस्वरुप आएको इन्डक्सन चुलो मूल्य निर्धारण समितिले बढी मूल्य तोक्दा बिक्री न..

  • विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा

    काठमाडौँ, २५ चैत । हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु¥याउने भएको छ । “विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पु¥याइन्छ,” हुलाक विभागद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भने “हुलाकीमार्फत घरघरमा पैसा पु¥याउ..

  • स्रोत जुटाउन बैंक तथा वित्तिय संस्थालाई गर्भनरको निर्देशन

    काठमाडौ, चैत २५ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विकास निर्माणको कामलाई अघि बढाउन बजेट अभाव रहेको बताएका छन् । गभर्नर नेपालले सरकारसँग बजेट अभाव भएकै कारण विकास निर्माणको काम गर्न दातृ निकायसँग ऋण सहायता लिने गरेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कूल बजेटको ७० प्..

  • आयल निगम नाफामा : यस कारण भयो निगमलाई नाफा

    किरण ढकाल काठमाडौ, चैत २५–नेपाल आयाल निगम (एनओसी) फेरी नाफामा गएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य दर अनुसार निगम यो महिना नाफामा देखिएको हो । आइओसीले नयाँ महिना अप्रिलमा पठाएको मूल्य अनुसार एल्पी ग्यास वाहेक अन्य पेट्रोलियम पदार्थमा निगमलाई नाफा हुने देखिएको छ । अन्तर्राष्ट्रिय वजारमा ..

  • विदेशी मुद्राको विनिमय दर : सामान्य घट्यो डलरको भाउ

    काठमाडौँ, चैत २५–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ सामान्य कम भएको छ । अघिल्लो दिनको तुलनामा डलरको खरिद दर तथा विक्रिदर दुवै केही कम भएको हो । हेर्नुहोस, आजको विनियम दर

  • जसलाई कृषिले चिनायो : दाम र नाम दुवै कमाउने यी हुन् सफल कृषि उद्यमी

    तेजेन्द्र के.सी. रुपनदेही, चैत २५– रुपन्देही जिल्लाको बुटवलस्थित मिलनचोकको तीनकुनेमा सीपी शर्माको ठूलो घर छ । पुख्र्यौली सम्पत्ति पनि प्रशस्तै छ । शर्मा कुनै ठूलो उद्योग या अन्य प्रतिष्ठित काम गरेर बस्न पनि सक्थे । तर उनी अस्ट्रिच नामको चरा पाल्नतिर लागेका छन् । बिहानदेखि रातिसम्म उक्त चराको रेखदेखमै उनको समय बित्ने गरेको छ, केह..

  • साना लगानीको खेतीबाटै बार्षिक ३ लाख आम्दानी

    म्याग्दी, चैत २५– म्याग्दीको रघुगंगा गाउपालिका–३ फुलवारीका इन्द्रबहादुर भण्डारीले ब्यवसायीक मौसमी र बेमौसमी फलफूल तथा तरकारी खेतीबाट आकर्षक आम्दानी गर्न सफल भएका छन् । रोजगारीको सिलसिलमा साउदी कतारमा ८ बर्ष विताएर फर्किएका भण्डारी विगत ८ बर्षदेखि स्वदेशमै कृषिकर्ममा सक्रिय छन् । आफ्नै खेतबारीमा व्यवसायिक रुपमा तरकारी तथा फलफूल ख..

  • सुनको भाउ तोलाको ५४ हजार ९ सय

    काठमाडौं, चैत २५ – नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला ५४ हजार ९ सय रुपैयाँ रहेको छ । बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको भएपनि आज भने मूल्य स्थिर छ । बुधबार प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भएको सुन बिहीबार एक सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा […]

  • नयाँ जहाज खरिद सम्झौता हुँदै

    काठमाडौ, चैत २४–नेपाल वायुसेवा निगम र अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेशनको टोलीविच शुक्रबार जहाज खरिद सम्झौता हुने भएको छ । निगमले जहाज खरिद गर्न लागेको कम्पनीका प्रतिनिधी बिहीबार काठमाडौ आउने भएका छन् । निगमले सो कम्पनीसँग एयरवस ३३०–२०० सिजिका दुई वटा वाइडवडी जहाज खरिद गर्दैछ । यो कम्पनीलाई निगमले जहाज खरिदका लागि विगतमै १० कर..

  • सेयर बजार ओर्लियो, एक अर्ब ४१ करोडको कारोवार

    काठमाडौ, चैत २४–कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार पुँजी बजार करिव ६ अंकले ओर्लिएको छ । साताका सुरुका दिन आक्रमक रुपमा वढेको बजार अन्ततिर भने घट्दै गएको थियो । एक सय ४३ कम्पनीको २३ लाख ३७ हजार ४ सय १३ कित्ता सेयर किनवेच भएको आज एक अर्ब ४१ करोड २४ लाख ६२ हजार २ सय […]

  • विदेशी मुद्राको विनिमय दरः डलर एकसय ४ रुपैयाँ, कुवेती दिनार ३ सय ४१

    काठमाडौ, चैत २४– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियम दर अनुसार अमेरिकी डलरको भाउ एक सय ४ रुपैयाँ २७ पैसा रहेको छ । डलरको खरिददर एक सय ३ रुपैयाँ ६७ पैसा छ भन विक्रिदर एक सय ४ रुपैयाँ २७ पैसा रहेको हो । स्तै, आज युरो प्रति एकको खरिददर एक सय १० […]

रातोपाटी स्पेशल