• देउवाले प्रधानमन्त्रीमा सपथ लिएको दिनः दोहोरो अंकले घट्यो बजार

    काठमाडौं, जेठ २४– नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीमा सपथ लिएको दिन बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । उनी प्रधानमन्त्री निर्वाचित भएको भोलिपल्ट उच्च अंकले बढेको बजार भने १४ दशमलव २४ अंकले ओर्लिएको हो । एक सय ४९ कम्पनीको १२ लाख ७९ हजार ५ सय ७ कित्ता सेयर किनवेच भएको बुधबार ७६ […]

  • सपथअघि उपप्रधान तथा अर्थमन्त्री महराको बिदाइ

    काठमाडौँ, २४ जेठ । अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराला..

  • बैदेशिक लगानी भित्रयाउनु नै सफलता : नविन्द्रराज जोशी

    काठमाडौ, जेठ २४ – निवर्तमान मन्त्री नविन्द्रराज जोशीले आफू उद्योग संचालन गर्ने ब..

  • महासंघका उपाध्यक्ष ढकालद्वारा विश्व पुर्ननिर्माण सम्मेलनलाई व्रसेल्समा संवोधन

    काठमाडौं, जेठ २४–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका ..

  • अमेरिकी डलरको भाउ एक सय ३ रुपैयाँ ३८ पैसा

    काठमाडौं, जेठ २४–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर..

  • आठौं कोरियन भाषा परीक्षा : तोकियो परीक्षा केन्द्र (सूचनासहित)

    काठमाठौं, जेठ २४–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत दक्षिण कोरियाको रोजगारीमा जान जाहाने युवाहरुका लागि आगामी जेठ २७ र २८ गते दुई आठौं कोरियन भाषा परीक्षा सञ्चालन हुदैछ । दुई सिफ्टमा सञ्चालन हुने भाषा परीक्षाका लागि इपिएस शाखाले सवै तयारी पुरा गरेको जनाएको छ । नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरियाका ला..

  • उकालो लाग्यो सुनको भाउ :  तोलाको ५५ हजार ६ सय

    काठमाडौं, जेठ २४–नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लाग्दै गएको छ । अघिल्लो समता केही कम रहेको सुनको भाउ यो साता भने क्रमश उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन बुधबार सुको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५५ हजार ३ सय रुपैयाँ […]

  • गर्मीका कारण १५ सय कुखुरा मरे : बिमाको सुविधा नदिँदा कृषक मर्कामा

    तनहुँ, २४ जेठ – अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिए । गर्मीका कारण निमोनिया हुन..

  • देउवालाई नेप्सेले देखायो हरियो झण्डा

    काठमाडौं, जेठ २३–नेपालको पुँजी बजारले चौथो पटक प्रधानमन्त्री बन्न लागेका काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारलाई हरियो झण्डा देखाएको छ । अघिल्लो दिननै नयाँ सरकार वन्ने भएपछि उत्साहित वनेका लगानीकर्ता आज भने थप उत्साहित भएको देखिएको छ । काँग्रेसको नेतृत्वमा वन्न लागेको सरकारवाट मुलुकमा लगानी र आर्थिक क्षेत्रमा थप सुधार..

  • ‘नेपाल चीन सम्बन्ध नयाँ उचाइमा’ (फोटोफिचर)

    काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। चीन–तिब्बत सांस्कृतिक मञ्चको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्री महराले परम्परागत नेपाल–चीन सम्बन्ध पछिल्ला दिनमा अझ विस्तारित भएको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री म..

  • एनसेल कर प्रकरण :नेपाली बैंकमा टेलियाको अरबौं रकम, सरकारले चाह्यो भने यसरी उठाउन सक्छ कर

    जेठ २२, काठमाडौं -निजी क्षेत्रको टेलिकम्युनिकेशन कम्पनी एनसेल खरिद बिक्रीबापत सरकारले पाउनुपर्ने पुँजीगत लाभकरबारे अन्यौलता बढिरहेका बेला आइतबार एनसेलले १५ प्रतिशत कर तिरेको छ । खरिदकर्ता कम्पनी एनसेल एक्जियाटाले स्वंयकर घोषणा गर्दै १३ अर्ब ६० करोड रुपैयाँ बुझाइको हो । नेपालको आयकर ऐन अनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेम..

  • पोखरा विमानस्थलको ऋण स्वीकृत

    काठमाडौँ, २३ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ । ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल निर्माण सुरु गर्न सहज भएको हो । सो बैंकले अर्थ मन्त्रालयलाई एक पत्रमार्फत ऋण स्वीकृत भएको जानकारी गराएको अर्..

  • नयाँ प्रधानमन्त्री चयन हुने दिन :नेप्सेको पारो चढ्यो

    काठमाडौं, जेठ २३–व्यवस्थापिका संसदवाट मुलुकले नयाँ प्रधानमन्त्री चयन गर्ने दिन आज नेपालको पुँजी वजारको पारो पनि उकालो लागेको छ । बजार खेलेदेखि यो समाचार वनाउँदा सम्म बजार दोहोरो अंकको वृद्धिमा अघि वढीरहेको छ । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्री निर्वाचित हुने दिन वजारले पनि उनलाई स्वागत गरेको छ ।..

  • दुग्ध विकास संस्थानले दक्ष जनशक्ति निर्माण गर्ने

    जेठ २३, काठमाडौं – दुग्ध विकास संस्थानले दक्ष जनशक्ति निर्माणको कामलाई तीव्रता दिने जनाएको छ ।संस्थानका महाप्रबन्धक गंगा तिम्सिनाले गुणस्तरीय दुध तथा दुधजन्य बस्तुहरुको उत्पादनका लागि दक्ष जनशक्ति आवश्यक्त पर्ने स्पष्ट पारेका हुन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको दुग्ध उद्योगमा कार्यरत संंघ संस्थाका प्रतिनिधिहरुको तालिमको शुभा..

  • आजको विनिमय दर : एक सय ३ रुपैयाँ माथि

    काठमाडौं, जेठ २३–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय २ रुपैयाँ ६१ पैसा र विक्रिदर एक सय ३ रुपैयाँ २१ पैसा छ । (यस्तो छ विनिमय दर)

  • सुनका भाउ तोलामा एक सय बढ्यो

    काठमाडौं, जेठ २३–नेपाली वजारमा सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ५५ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ५५ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वढेको छ । चाँदी आज ७ ससय ८० रुपैयाँ पुगेको […]

  • अब व्यवसाय क्षेत्रको विशेष नियमित अनुगमन हुने

    काठमाडौँ, जेठ २२ – आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले व्यावसायिक क्षेत्रमा मङ्गलबारदेखि एक हप्ता नियमित रुपमा विशेष अनुगमन गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विभिन्न समूह बनाएर बिहान ६ बजेदेखि अपराह्न ३ बजेसम्म अनुगमन गरिने जानकारी दिए । विभागले यही जेठ २३ देखि..

  • नेपाली उद्योगमा नयाँं फड्को : ‘थर्मोकलको रिसाइकल हुने’

    काठमाडौं, जेठ २२ – देशैभरि ठूलो समस्याको रुपमा रहेको थर्माेकोल (फ्रिज, टिभी आदि खरिद गर्दा प्याकेजिंगको रुपमा आउने सेतो पोलिस्टारिन) लाई पुन प्रयोग गरी निर्माण सामाग्री उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग गरिने भएको छ । नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलले आफनो मुख्य कच्चा पदार्थ थर्माेकोल पुन प्रयोग गर्न मिल्ने मेशि..

  • ताइवानी प्रतिनिधि मण्डलले काठमाडौंमा व्यापारिक अन्तरक्रिया गर्ने

    काठमाडौ, जेष्ठ २२ – ताइवानिज एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा११ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डल नेपाल आउने भएको छ । सो प्रतिनिधि मण्डलले यही जेष्ठ २८ गते आइतबारका दिन काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा नेपालीव्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने बताइएको छ । उक्तक..

  • उर्जा मन्त्री शर्माका १० महिनाका काम – लोडसेडिङ अन्त्यदेखि विद्युतमा जनताको लगानीसम्म

    जेठ २२, काठमाडौं -ऊर्जा मन्त्री जनार्दन शर्माले कार्यकालको १० महिनामा ऊर्जा क्षेत्रको संस्थागत, व्यवस्थापकीय र संरचनागत सुधार, विद्युत चुहावट नियन्त्रण लगायतका क्षेत्रमा उलेख्य उपलब्धि हासिल गरेका छन् । साउन अन्तिममा दैनिक ८ घण्टा भइरहेको लोडसेडिङलाई हटाउनु शर्माको मुख्य उपलब्धि हो । अलिहे औद्योगिक ग्राहकको बाहेक अन्यको लोडसेडिङ..

  • पुँजी बजार उक्लियो, ६२ करोडको कारोवार

    काठमाडौं, जेठ २२–नेपालको पुँजी बजार सोमबार ८ दशमलव ८४ अंकले उक्लिएको छ । साताको पहिलो दिन आईतबार १० दशमलव ५० अंकले घटेर एक हजार ५ सय ९३ दशमलव ८१ अंकमा ओर्लिएको बजार आज भने एक हजार ६ सय २ दशमलव ६५ अंकमा चढेको छ । एक सय ४९ कम्पनीको १३ लाख ९१ हजार ८ सय […]

  • साताको कर्पोरेट बजार : ‘एनसेल’को फोरजीदेखि ओप्पोको ‘नेपाल आयडल’ प्रायोजनसम्म

    किरण ढकाल काठमाडौं, जेठ २२–साताभर नेपालको कर्पोरेट वजारमा थुप्रै नयाँ प्रविधिको सुरुवातसँगै नयाँ र परिष्कृत सामानहरुको सार्वजनिक समेत भएको छ । जेठ १५ गतेदेखि यता मात्र नेपालको कर्पोरेट क्षेत्रमा थुप्रै त्यस्ता काम भए जसले आम उपोक्तालाई नगद छुट देखि उच्च गतिका नयाँ प्रविधिको उपभोग गर्न पाउने सोभाग्य पनि मिलेको छ । यो साता मात्र ए..

  • एनसेलको पुँजीगत लाभकर : ‘कानुनको परिपालना गरेका छौं’ – पर्किन्स

    काठमाडौं, जेठ २२ –एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले कम्पनीले सधै नेपालको कानुनको परिपालना गरेको बताएका छन् । ठूला करदाता कार्यलयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३ अर्ब ६० करोड दाखिला गरेपछि उनले सो कुरा वताएका हुन् । उनले भनेका छन –‘एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ, आफ्नो कर दायित्वको परिप..

  • झापाबाटमात्रै ६२ करोडको आलु आयात

    झापा, जेठ २२ –पूर्वी नाका झापाको काँकरभिट्टा हुँदै नेपालमा आलुको आयात बर्षेनी बढ्दै गएको छ । मुलुकमा अरबौंको व्यापार घाटा भइरहेका बेला पूर्वी नाका काँकरभिट्टाबाट ४ वर्षयता आलुको आयात बढ्दै गएको हो । केहीवर्ष अघिसम्म पूर्वमा उत्पादन गरिएको आलु भारत लगायतमा मुलुकमा निर्यात हुने गर्दथ्यो । तर विगत चार वर्षयता आलुको निर्यात व्यापार ..

  • सुनको भाउ स्थीर

    काठमाडौं, जेठ २२–नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा ६ सय रुपैयाँ महंगिएको सुनको भाउ आज भने कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि नेपाली वजारमा ५५ हजार २ सय रुपैयाँ प्रतितोला सुनको कारोवार भइरहेको छ । अघिल्लो दिन पनि सोही भाउमा कारोवार भएको थियो […]

रातोपाटी स्पेशल