• पूर्वका ७ जिल्लामा कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहमति

    काठमाडौं, वैशाख २५ – उन्नति प्रोजेक्ट र १० वटा बैंक तथा वित्तीय संस्थाबीच नेपालको पूर्वी पहाडी क्षेत्रका ७ जिल्लामा कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमबीच सहकार्य गर्ने सम्झौता भएको हो । उद्यमशीलता विकास तथा साना किसानलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम था..

  • वैदेशिक व्यापारमा ३६ प्रतिशतले बृद्धि

    काठमाडौँ, वैशाख २६ – चालु आर्थिक वर्ष २०७३/ ७४ को प्रथम नौ महिनामा वैदेशिक व्याप..

  • पुँजी बजारमा दोहोरो अंकको वृद्धि, सवै सूचक हरियो

    काठमाडौं, वैशाख २६–पुँजी वजारमा आज दोहोरो अंकको वृद्धि देखिएको छ । पहिलो चरणको स..

  • नेपालमा वैदेशिक लगानी आकर्षित हुन थाल्योः उद्योगमन्त्री

    काठमाडौं, बैशाख २६–सरकारले नेपालमा वैदेशिक लगानी आकर्षित भएको जनाएको छ । उद्योग ..

  • आजको विनिमय दर : डलर एकसय ३ रुपैयाँ

    काठमाडौं, वैशाख २६–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर अन..

  • राष्ट्रसंघीय सडक सुरक्षा सप्ताहमा यामाहाको ऐक्यबद्धता

    काठमाडौं, बैशाख २६– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले चौथो राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह २०१७ प्रति एक्येबद्धता जनाएको छ । चालक र पैदल यात्रुको सुरक्षाबारे सचेतना फैलाउन विश्वव्यापी रुपमा मनाइने सडक सुरक्षा सप्ताह नेपालमा सोमबारदेखि आउँदो ३१ बैशाखसम्म चल्नेछ । सामाजिक उत्तरदाय..

  • ‘अबको बजेट ऐतिहासिक हुन्छ’ – गभर्नर डा नेपाल

    काठमाडौँ, वैशाख २५ – राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट ऐतिहासिक हुने बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको आव २०७४/७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा उनले भने, ‘स्थानीय तह निर्वाचनसँगै मुलुक सङ्घीयतामा जाने निश्चित भएकाले अन्य बजेटभन्दा यो फरक तवरले आउँछ ।’ गभर्नर डा नेपालले न..

  • चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४६ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौं, बैशाख २५–संयुक्त राष्ट्र संघले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । राष्ट्र संघ अन्तरगतको एशीया प्रशान्त क्षेत्रका आर्थिक तथा सामाजिक कमिशन ‘इसक्याप’ले सोमबार एक अध्ययण प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दलमलव ४६ प्रतिशत मात्रै..

  • एलजी इलेक्ट्रोनिक्सले एक करोड ५० लाख रेफ्रिजिरेटर बिक्री गर्ने

    काठमाडौं, वैशाख २५– एलजी इलेक्ट्रोनिक्सले एक करोड ५० लाद रेफ्रिजिरेटर बिक्री गर्ने निर्णय गरेको छ । कम्पनीले उपकरण विभाजनको सबैभन्दा सफल र मुख्यशास्त्र इन्भटर लिनियर कम्प्रेसरद्वारा निर्मित १ करोड ५० लाख रेफ्रिजिरेटर संसार भरी बिक्रीगर्ने निर्णय लिएको हो । कम्पनीका गुणस्तरीय रेफ्रिजिरेटरको बिक्री ८ प्रतिशतले बढेको हुँदा यस वर्ष ..

  • प्राधिकरणले किन्ने विद्युतको मुल्य प्रतियुनिट १२ रुपैयाँ ४० पैसा

    काठमाडौ, बैशाख २५– सरकारले सुख्खा याममा विद्युत उपलब्ध गराउने विद्युत प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा रकम तिर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले मंसिर १६ गतेदेखि जेठ १५ गतेसम्मको सुख्खा समयमा विद्युत उपलब्ध गराइए प्रतियुनिट विद्युत खरिद दर १२ रुपैयाँ ४० पैसा निर्धारण गरिदिएको हो । माग बढेका बेला विद्युत उपलब्ध गरा..

  • पुँजी वजार उक्लियोः ५७ करोडको कारोवार

    काठमाडौं, वैशाख २५–नेपालको पुँजी बजार सोमबार सकारात्मक ढंगले उचालिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको वजार आज भने ८ दशमलव ३२ अंकले बढेको हो । स्थानिय निकायको निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा वजार उचालिनुलाई सकारात्मक रुपमा लिइएको छ । यद्यपी, साताको पहिलो दिन भने दोहोरो अंकले वजार ओर्लिदा लगानीकर्तामा निराशा छाएको अनुमा..

  • गर्मीसँगै तराई–मधेशमा बढ्यो तरबुजा र काँक्रोको व्यापार

    जनकपुरधाम, बैशाख २५–तराई मधेशमा गर्मी बढेसँगै तरबुजा र काँक्रोको व्यापारमा बृद्धि भएको छ । तरबुजा र काँक्रो सेवनले सरिरमा पानीको अभाब हुन बाट कमी ल्याउने गर्दछ भने शरिरमा सितलता प्रदान गर्ने गर्दछ । गर्मी बढेसँगै यो व्यावसायले राम्रो बजार पाएको धनुषास्थित हरिने ५ सोनापडाका किसान सुर्यनारायण यादवले बताए । बैशाख, जेष्ठ महिनामा तरा..

  • प्रक्रिया नै पूरा नगरी श्री एयरलाइन्सले पाइलटलाई तालिममा पठाएको खुलासा

    काठमाडौं, बैशाख २५– श्री एयरलाइन्सले प्रक्रिया नै पूरा नगरी पाइलटलाई तालिमका लागि विदेश पठाएको खुलासा भएको छ । एयरलाइन्सले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) प्राप्त गर्नका लागि विभिन्न पाँच फेजको प्रक्रिया पूरा गर्नुपर्ने भएपनि ती प्रक्रिया नै पूरा नगरी जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई तालिममा पठाएको..

  • सुनको भाउ स्थिर

    काठमाडौं, वैशाख २५–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । गत साताको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार र सोमबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि नेपाली बजारमा सुनको भाउ तोलामा ५३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन पनि सोही भाउमा […]

  • आजको विनिमय दर : युरो एक सय १३ रुपैयाँ माथि

    काठमाडौं, वैशाख २५– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार सोमबार अमेरिकी डलरको भाउ प्रति डलर खरिददर एक सय २ रुपैयाँ ७० पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ३० पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर)

  • पूँजी बजारमा दोहोरो अंकको पहिरोः अधिकांश समूहको सूचक रातो

    काठमाडौं, वैशाख २४– पहिलो चरणको स्थानीय तहको चुनाव आउन केही दिन मात्र वाँकी रहँदा नेपालको पूँजी बजार भने उल्टो दिशातर्फ अघि वढेको छ । निर्वाचन नजिकिँदै जाँदा सवैतिर उत्साह भइरहेपनि सेयर लगानीकर्तामा भने त्यसको प्रभाव कम देखिएको छ । स्थानीय निकायको निर्वाचनपछि लगानीकर्तामा राजनीतिक स्थिरता र लगानीको वातावरण वन्ने अपेक्षा गरिएपनि ..

  • बिकास बैंकको नाफामा प्रगति : अग्रस्थानमा कैलाश र मुक्तिनाथ

    किरण ढकाल काठमाडौं, वैशाख २४–बैंक तथा वित्तिय संस्थाले चालु आर्थिक बर्षको पछिल्लो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरिरहँदा बिकास बैंकहरुले पनि यो अवधीमा उल्लेख्य नाफा आर्जन गरेको देखिएको छ । चालु आवको चैत मसान्तसम्मको अवधीमा थुप्रै विकास बैंकहरुले आफ्नो नाफा गत आवको सोही अवधीको तुलनामा उल्लेख्य रुपमा वढाएका छन् । बैकहरुको कर्ज..

  • गरिवी घटाउन पूर्वाधार विकासमा लगानी बढाउने प्रतिबद्धताका साथ एडिबीको बैठक सम्पन्न

    शरच्चन्द्र भण्डारी जापान, २४ वैशाख । एसियाली विकास बैंक (एडिबी) को ५० औँ वार्षिक बैठक एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउन सदस्य मुलुकबीच सहकार्य गर्दै पूर्वाधार विकासमा लगानी बढाउने प्रतिबद्धताका साथ सम्पन्न भयो । बैंकको अर्को वार्षिक बैठक फिलिपिन्सको राजधानी मनिलामा आगामी मे महिनाको ३ देखि ६ तारिखमा हुने भएको छ । उक्त बैठक आयो..

  • आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने ठूला आयोजनामा मद्दत गर्न एडिबीलाई आग्रह

    शरच्चन्द्र भण्डारी जापान, २४ वैशाख । नेपालले आफ्नो सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने ठूला र परिणाम देखिने परियोजनामा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) सँग आग्रह गरेको छ । एडिबीको ५०औँ वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका अध्यक्ष ताकेहिको नाकाओसँग आज बिह..

  • सुनको भाउ स्थिर

    काठमाडौं, वैशाख २४–गत साताभर ओरालो लागेको सुनको भाउ आज भने स्थिर रहेको छ । गत साताको शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही भाउमा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

  • आजको विनिमय दरः डलर एक सय तीन रुपैयाँ माथि

    काठमाडौं, वैशाख २४–केन्द्रिय बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ खरिददर प्रति डलर एक सय २ रुपैयाँ ६० पैसा र विक्रिदर एक सय ३ रुपैयाँ २० पैसा तोकिएको छ । (यस्तो छ विनिमय दर)

  • नेपालमा पनि आयो अफिसर्स च्वाइस ब्लू

    काठमाडौं, वैशाख २३– अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रा.लि. (एबीडी) ले आफ्नो डिलक्स ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस काठमाडौंमा सार्वजनिक गरेको छ । होटल डेला अन्नपूर्णमा एक कार्यक्रम गरी कम्पनीले अन्तर्राष्ट्रिय स्तरको अफिसर्स च्वाइस ब्लू सार्वजनिक गरेको हो । सन् २०१७ मार्च ३१ तारिखमा समाप्त भएको वर्ष, यो कम्पनीले ३ करोड ३२ लाख..

  • प्रमुख दलका घोषणापत्रः आर्थिक समृद्धिमा केन्द्रित

    रमेश लम्साल- हरि लामिछाने) काठमाडौँ, २३ वैशाख । पहिलो चरणको स्थानीय तह निर्वाचन हुन केहि दिन मात्रै बाँकी रहेको छ । निर्वाचनलाई केन्द्रित गरेर सार्वजनिक भएका प्रमुख दलका चुनावी घोषणापत्रमा आर्थिक समृद्धि र विकासका विषयलाई नै पहिलो प्राथमिकतामा राखिएको छ । राजनीतिक क्रान्ति सकिएकाले आर्थिक विकास नै पहिलो एजेन्डा रहेको भन्नेमा प्र..

  • बङ्गुरपालनबाट मासिक दुई लाख आम्दानी

    बनियानी (झापा), २३ बैशाख । स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन् । विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले [&h..

  • एडिबी बैठकमा के भने अर्थमन्त्री महराले ?

    शरच्चन्द्र भण्डारी योकोहामा (जापान), २३ वैशाख । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएका छन् । एसियाली विकास बैक (एडिबी)सञ्चालक समिति..

रातोपाटी स्पेशल